बुधबार, २२ मङि्सर २०७८

दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी, प्रधानमन्त्री देउवासँग दाहाल-नेपालकाे छलफल

१३ भाद्र २०७८, आईतवार १५:०६ मा प्रकाशित

काठमाडौँ – मन्त्रिपरिषद् बिस्तारका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

तीन नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको हो। बैठकमा मन्त्रिपरिषद् बिस्तारको विषयमा छलफल भइरहेको हो।

मन्त्रिपरिषद् बिस्तार गर्नुअघि दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने तयारी रहेको नेकपा (एस) का अध्यक्ष नेपाल निकट नेताले जानकारी दिएका छन्।

नेकपा (एस) सरकारमा जाने तयारीमा छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter