
७ वैशाख,काठमाडौं । उदपपुर र पर्साका मस्जिदमा बसेका जमातीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कतिपय ठाउँमा मुस्लिम समुदायमाथिनै आरोप आउन थालेपछि राष्ट्रिय मुस्लिम आयोगले देशभरका मस्जिद र मदरसा अनुमगन गर्ने भएको छ । मुस्लिम आयोगले आइतबार सर्वपक्षीय बैठक राखेको छ । अध्यक्ष समिम मिया अन्सारीका अनुसार बैठकमा सबै राजनीतिक दल...बाँकी अंश →

काठमाडौं/महेश्वर गौतम । कोरोना संक्रमणको त्रास बढेका बेला थर्मल गनको कालोबजारी गर्दै गर्दा पक्राउ परेका व्यापारी सुलभ अग्रवालमाथिको मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्ति केन्द्रको तीव्र दबाब परेको छ । शक्ति केन्द्रहरूले विभिन्न दबाब दिँदै मुद्दालाई प्रभावित पार्न चलखेल जारी राखेका छन् । २ हजार रुपैयाँमा किनिएको थर्मल गन १५ हजार...बाँकी अंश →

तेह्रथुम : तेह्रथुममा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका ६ जनाको कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट पोजिटिभ देखिएको छ। आरडीटी रिपोर्ट पोजिटिभ देखिएका सबै मेन्छ्यायेम गाउँपालिकाका हुन्। दुई दिनको अन्तरालमा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिनेको संख्या बढेको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताए। काठमाडौंबाट गाउँ फर्किएका एक युवासहित पाँचजनामा आरडीटी पोजिटिभ...बाँकी अंश →

जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ६ महाबिर चोकमा शुक्रवार पैसा छ’रेर भागेकी दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी...बाँकी अंश →
मोरङ। कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ ।उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो ।कोरोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता...बाँकी अंश →

कोरोना महामारीले पुरै बिश्व लाइ एकै पटकचपेटामा पारेको कुरा सर्बबिदितै छ / यो समाचार तयार पार्दा सम्म २२५०७५२जना संक्रमित र १५४२६१ जनाको मृत्य को तितो खबर छ / छिमेकी मुलुक भारतमा १४३५२ जना संक्रमित र ४८६ जनाको मृत्यको खबर छ भने नेपालमा समेत ३०जना संक्रमित छन र यो संख्या अझै...बाँकी अंश →

काठमाडौं, वैशाख ५/ सर्वोच्च अदालतले विकल्पको अभावमा बाध्यतामा परेका र अहिले काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदलै हिँडेकालाई गन्तव्यमा पुर्याइदिन सरकारलाई अन्तरिम आदेश दिएको छ। केहीदिन अघि वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहित केही वकिलहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र सपना मल्लको इजलासले शुक्रबार गरेको...बाँकी अंश →

काठमाडौं वैशाख ४: बेलातको लण्डनबाट आएकी एक महिलामा र्यापिड टेस्टबाट कोरोना पोजेटिभ देखिएको छ। गत चैत ७ गते लण्डनबाट आएकी धुम्बारीहीकी ६२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखाएको हो। उनको घरैमा बिहीबार गरिएएको र्यापिड किट टेस्टबाट कोरोना पोजेटिभ देखिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदी शुक्रराज ट्रपिकल तथा सरुवा रोग...बाँकी अंश →

हेटौँडा, ४ वैशाख- कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो । हेटौँडामा आजदेखि शुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका...बाँकी अंश →

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएकाले मेघ...बाँकी अंश →

काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ । गएराति चिकित्सकत्रय शम्भू खनाल तेजप्रकाश साह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिटसमेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी अंश →

काठमाडौं, वैशाख ३/ जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासमा कडाइ गरेको छ। लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि सवारी पास नदिने बताएको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना निकालेर सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: