०५ चैत २०८२

मुख्य खबर

लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५(२१ सितम्बर) गतेदेखि खुल्ने

काठमाडौँ – सरकारले लामो दूरीको यातायात र आन्तरिक उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गत चैत महिनादेखि कोरोना महामारीका कारण रोक लगाउँदै आएको लामो दूरी र आन्तरिक उडान खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि भदौ २५...बाँकी अंश →


सिन्धुपाल्चोक पहिरो अपडेटः ११ जनाको शव भेटियो, २० जना अझै बेपत्ता

काठमाडौँ– सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्। जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना अझै बेपत्ता छन् भने ६ जनाको जिवितै उद्दार गरी...बाँकी अंश →


नेकपाले महाधिवशेन केन्द्रित काम अघि बढायो, नयाँले संगठित सदस्यता नपाउने

काठमाडौँ – स्थायी समितिले पारित गरेको प्रतिवेदनका आधारमा नेकपाले महाधिवेशन केन्द्रित काम अघि बढाएको छ। पार्टीको संगठन विभागले मंसिरभित्र संगठित सदस्यको नवकिरण सक्न प्रदेश र जिल्लालाई निर्देशन दिएको हो। विभागका प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार पार्टी कार्यालय धुम्बाराइमा बसेको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर...बाँकी अंश →


कोरोना अपडेटः संक्रमित ५३ हजार १२०, निधन ३३६, डिस्चार्ज ३७ हजार ५२४

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओखलढुंगाका १, झापाका १, मारेङका ५८, सुनसरीका १४, धनुषाका...बाँकी अंश →


काठमाडौँ उपत्यकामा भोलिदेखि सवारी साधन र पसल-व्यवसाय खुला, अरु के के भयो निर्णयहरु ?

काठमाडौँ- काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले  बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुने काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए। काठमाडौं...बाँकी अंश →


लद्दाखमा चीन-भारतबीच फेरि तनाव, एक-अर्काका सैनिकले गोली चलाएको आरोप

आणविक शक्ति राष्ट्रहरू चीन र भारतबीच लद्दाखको प्यान्गोंग त्सो ताल क्षेत्रमा फेरि तनाव चुलिएको छ। सोमबार राति त्यहाँ गोली चलेको दुबै देशका अधिकारीहरूले बताएका छन् तर गोली कसले हानेको हो भन्नेमा चाहिँ नयाँदिल्ली र बेइजिङबीच आरोप-प्रत्यारोप छ। भारत र चीनबीच झन्डै चार हजार किलोमिटर हिमाली क्षेत्रमा सीमा टुंग्याउन बाँकी छ।...बाँकी अंश →


सहकारीमार्फत भूमिको अधिकतम प्रयोग गरेर गरिबी निवारणतर्फ लाग्नुपर्छः मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताएकी छन्। राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदामाथि छलफल गर्न आयोजना गरिएको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्। मन्त्री अर्यालले...बाँकी अंश →


उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउनुपर्ने नगरपालिका फोरमकाे निष्कर्ष, नाकामा सेना परिचालन गर्न सुझाव

काठमाडौं उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो गर्नुपर्ने निष्कर्ष निकालेको छ। फोरमको आज बसेको बैठकले जोखिम कायमै रहे पनि सुरक्षा सतर्कता अपनाएर खुकुलो पार्नुपर्ने निष्कर्ष निकालेको हो। ‘अहिलेपनि जोखिम कायमै छ। तर सधैं यसो गरिरहँदा जनजीवन प्रभावित हुन्छ। त्यसैले अब निषेधाज्ञा क्रमश खुकुलो बनाउदै जानुपर्छ’ उपत्यका नगरपालिका फोरमका सचिव एवम्...बाँकी अंश →


उपत्यकाका मेयरको आग्रह : नाकामा सेना परिचालन गर, निषेधाज्ञा खुकुलो बनाऊ

२३ भदौ, काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका फोरमले नाकाहरुमा कडाई गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने निष्कर्ष निकालेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । उपत्यका प्रवेश नाकाहरुमा भने सेना परिचालन गरेर कडाई गर्नुपर्ने उपत्यकका स्थानीय...बाँकी अंश →


‘केपी ओली देश छोड्’ भन्दै साउदीमा नाराबाजी

२३ भदौ, काठमाडौं । साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले  नेपाल सरकारको विरोधमा नाराबाजी गरेका छन् । उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ भन्दै गालीसमेत गरेका छन् । कम्पनीबाट काम गुमाएर नेपाल फर्किन विमान कुरिरहेका ती श्रमिक स्वदेश फर्किन नपाएपछि आफ्नै सरकारविरुद्ध आक्रोशित...बाँकी अंश →


कोरोना अपडेटः संक्रमित ४६ हजार २५७, निधन २८९, डिस्चार्ज २८ हजार ९४१

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९०, ललितपुरका ३२, भक्तपुरका ३२, उदयपुरका १, ओखलढुङगाका १, झापाका २८, ताप्लेजुङका १, भोजपुरका १, मोरङका २९,...बाँकी अंश →


जी २० का विदेशमन्त्रीहरुद्धारा आफ्ना सीमाहरु खोल्नुपर्नेमा जोड

एजेन्सी- विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन्। विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जि २० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन् । बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल बैठकमा ती देशहरुले यस विषयमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter