शनिबार, ०५ जेठ २०८१

अन्तराष्ट्रिय समाचार

भारत र पाकिस्तानमा भूकम्प

नयाँदिल्ली, इस्लामावाद, २६ वैशाख (रासस÷सिन्ह्वा) ः भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए । तर...बाँकी अंश →


कारबाहीमा तालिबान जिल्ला गभर्नरसहित छको मृत्यु

मैनाना, अफगानिस्तान, २६ वैशाख (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा आतङ्ककारीविरुद्व गरिएको कारबाहीको क्रममा तालिवान जिल्ला गर्भनरसहित कम्तीमा ६ जना मारिएका छन् । सैनिक स्रोतले बुधबार दिएको जानकारी अनुसार फर्याब प्रान्तअन्तर्गत पर्ने पासतुनकोट जिल्लाको याका टोट गाउँमा तालिबान लडाकू लुकेर बसेको स्थानलाई लक्षित गरी अफगान सेनाको विशेष बलले गरेको कारबाहीका...बाँकी अंश →


अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

प्योङयाङ, २६ वैशाख (रासस÷एएफपी) ः अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुग्नुभएको समाचार छ । अमेरिकी विदेशमन्त्रीका रुपमा भएको उत्तर कोरियाको यो एक दुर्लभ भ्रमण हो । उहाँ बुधबार उत्तर कोरिया पुग्नुभएको बताइएको छ । उहाँ उत्तर कोरियाली राजधानी प्योङयाङ अवतरण गर्दा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताइन्छ । अमेरिकी...बाँकी अंश →


इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गियो, यसको असर के पर्छ भन्ने विषयमा विश्वव्यापी चर्चा सुरु

२६ वैशाख, वासिङ्टन (रासस÷एएफपी) ः अन्तत इरानसँगको परमाणु सम्झौताबाट संयुक्त राज्य अमेरिकाले अलग भएको घोषणा गरेको छ । अमेरिका अलग भएको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार साँझ गर्नुभएको हो । यो सम्झौता अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा गरिएको थियो । हाल आएर उक्त सम्झौता अमेरिकाका लागि अर्थपूर्ण नरहेको...बाँकी अंश →


रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

मस्को, रूस, २५ वैशाख (रासस÷एएफपी) ः रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी नेतृत्वमा लामो समयदेखि साथ दिँदै आएका मेदभेदेभलाई रूसी संसद डुमाले भारी मतसाथ निर्वाचित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । संसदमा मेदभेदेभको पक्षमा...बाँकी अंश →


क्युवाद्वारा अमेरिकी उपराष्ट्रपतिको ‘निरङ्कुश’ अभिव्यक्तिको आलोचना

वाना, क्युवा, २५ वैशाख (रासस÷सिन्ह्वा) ः अमेरिकी उपराष्ट्रपति माइक पेन्सको हालै अमेरिकी मुलुकहरूको क्षेत्रीय संगठन (ओएस) को शिखर सम्मेलनमा सम्बोधनमा दिएको अभिव्यक्तिलाई लिएर क्युवाले सोमबार आपत्ति जनाएको छ । सम्बोधनका क्रममा पेन्सले क्युवा, भेनेजुयला र निकारागुवाका सरकारका गतिविधिलाई आलोचना गर्दै ‘निरङ्कुशताको कालो बादल’ भित्र त्यहाँका नागरिकले असहज परिस्थितिको सामना गर्नुपरेको...बाँकी अंश →


सी र किमबीच दालिअनमा भेटवार्ता

दालिअन, चीन, २५ वैशाख (रासस÷सिन्ह्वा) ः चीनका राष्ट्रपति सी चिन फिङ र उत्तर कोरियाली नेता किम जोङ अनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा यही सोमबार र मङ्गलबार भेटवार्ता भएको छ । कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव र उत्तर कोरियाको आणविक हतियार परीक्षणपछि अमेरिकालगायत अन्तर्राष्ट्रियस्तरमा देखिएको तनाव अन्त्य गर्ने प्रयासस्वरूप उत्तर...बाँकी अंश →


सिरियामा छ जना टर्किस् सैनिक मारिए

अङ्कारा, २५ वैशाख (रासस÷सिन्ह्वा) ः सिरियाको आफ्रिन प्रान्तमा छ जना टर्किस् सैनिक मारिएका छन् । उक्त शहर सिरियाको उत्तरपश्चिमी भू–भागमा पर्दछ । उक्त क्षेत्रमा मंगलबार बिहान भएको एक झडपमा परी छ जना टर्किस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले सो जानकारी दिएको समाचारमा उल्लेख छ । सो क्षेत्रमा...बाँकी अंश →


अतिवादीबिरुद्वको कारबाहीका क्रममा पाँच लिबियाली सैनिकको मृत्यु

त्रिपोली, २५ वैशाख, (रासस÷सिन्ह्वा) ः लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी पाँच लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले मङ्गलबार जानकारी दिएको छ । सोमबार भएको यस झडपको क्रममा अन्य कैयौँ घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । हाल झडप जारी नभएको भए पनि सैनिक बलतर्फ...बाँकी अंश →


रुसी हेलिकोप्टर सिरियमा दुर्घटना, दुई चालकको मृत्यु

मस्को, २५ वैशाख (रासस÷एएफपी) ः रुसको एक हेलिकोप्टर सिरियामा दुर्घटनाग्रस्त भएको समाचार छ । सोमबार साँझ भएको सो दुर्घटनामा परी उक्त हेलिकोप्टरका दुई जना चालकको ज्यान गएको बताइएको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो दुर्घटनामा परी दुई जना चालकको ज्यान गएको जानकारी दिएको समाचारमा जनाइएको छ ।...बाँकी अंश →


इरानसँगको पारमाणविक सम्झौताबारे मंगलबार निर्णय हुने

वासिङ्टन, २५ वैशाख (रासस÷एएफपी) ः संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्नुहुने भएको छ । उहाँले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार साँझसम्ममा घोषणा गर्ने जानकारी सोमबारै दिनुभएको थियो । उहाँले आफ्नो ट्वीटर अकाउन्टमार्फत भन्नुभएको छ– मैले यस विषयमा मंगलबार...बाँकी अंश →


यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

साना, २४ वैशाख (रासस÷एएफपी) ः यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ । यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन् । स्वास्थ्य अधिकारीहरुले एएफपीलाई दिएको जानकारी अनुसार विद्रोहीहरूले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter