शनिबार, ०५ जेठ २०८१

अन्तराष्ट्रिय समाचार

उत्तर कोरियाद्वारा आणविक परीक्षणस्थललाई नष्ट गर्ने

सोल, दक्षिण कोरिया, २९ वैशाख (रासस÷एएफपी) ः उत्तर कोरियाले आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्न ‘प्राविधिक उपायलाई अघि बढाउन लागेको’ कोरियाली केन्द्रीय सामाचार संस्था केसिएनए न्यूज एजेन्सीले शनिबार जनाएको छ । आगामी जुन १२ मा सिङ्गापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ अनबीच कोरियाली प्रायद्वीपमा...बाँकी अंश →


राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको आग्रह

सिंगापुर, २८ वैशाख (रासस÷सिन्ह्वा) सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणमा आउनका लागि निम्ता दिनुभएको छ । ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन – अमेरिका शिखर सम्मेलन र १३औं पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणमा आउन आग्रह गर्नु भएको हो ।...बाँकी अंश →


इन्डोनेसियामा हजारौ गिरफ्तार

जकार्ता, २८ वैशाख (रासस÷एएफपी) इन्डोनेसियाको राजधानी जकार्तामा रहेको अमेरिकी दूतावास अगाडि प्रदर्शनमा उभिएका हजारौलाई शुक्रबार गिरफ्तार गरिएको छ । अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएको विरोधमा इन्डोनेसियाली मुुसलमान धर्मावलम्बीहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले यस सम्वन्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विवादास्पद भएको बताउदै विरोध गर्दै आएका छन् । गत...बाँकी अंश →


पुज्डमोनको उत्तराधिकारीका लागि क्षेत्रीय संसदमा छलफल थालिने

बार्सिलोना, स्पेन, २९ वैशाख (रासस÷एएफपी) ः क्याटोलोनियाको स्वतन्त्रताका लागि नेतृत्व लिएका क्षेत्रीय सरकार पूर्व प्रमुख काल्र्स पुज्डमोन संसदमा शनिबारदेखि शुरू हुने संसदमा पुज्डमोनको उत्तराधिकारीका लागि बहस शुरू गरिने भएको छ । क्याटोलोनियाली संसदले पुज्डमोनको विकल्पमा क्षेत्रीय सरकार प्रमुखका रूपमा स्वतन्त्रता पक्षधर कुइम टोरालाई ल्याउने तयारीका साथ नयाँ संसदमा बहस थालिने...बाँकी अंश →


पाकिस्तानद्वारा अमेरिकी कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध विदेश मन्त्रालय

इश्लामावाद, पाकिस्तान, २८ वैशाख (रासस÷सिन्ह्वा)ः अमेरिकी कुटनीतिज्ञलाई पाकिस्तान भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । अमेरिकाले पनि पाकिस्तानमाथि यसै प्रकारको प्रतिबन्धको घोषणा गरिसकेको छ । पाकिस्तान र अमेरिकाबीच एक अर्काका कुटनीतिज्ञमाथि भ्रमण प्रतिबन्ध लगाउने अवस्थाको शुरूवात पाकिस्तानका लागि अमेरिकी राजदूतावासका कर्मचारी कर्नेल जोसेफ इमानुयल हलद्वारा...बाँकी अंश →


अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा एक व्यक्तिद्वारा सातको हत्या

पर्थ, अष्ट्रेलिया, २८ वैशाख (रासस÷एएफपी) ः पश्चिम अस्टे«लियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान सवेरै जथाभावी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ । एकजना व्यक्तिले गोली हानी ती सात जनाको हत्या गरेको समाचारमा जनाइएको छ । मारिने ती सात जना एकै घरका परिवार हुन्...बाँकी अंश →


वर्षाका कारण भारतको उत्तर प्रदेशमा १८ को मृत्यु

नयाँ दिल्ली, २८ बैशाख (रासस÷सिन्ह्वा) ः उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । यस प्रकोपमा परी बिहीबार बेलुकासम्म १६ व्यक्तिको मृत्यु भएको बताइएको थियो । इतावाह र आग्रामा थप दुई व्यक्तिको मृत्यु भएको...बाँकी अंश →


महाथिरको मन्त्रिमण्डल विस्तार

क्वालालम्पुर, २८ वैशाख (रासस÷सिन्ह्वा)ः बिहीबार नियुक्ति हुनुभएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थप्नुभएको छ । उहाँले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिनुभएको हो । उहाँले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली हिजो नै दिनुभएको र शुक्रबार उक्त मन्त्रिमण्डलमा विस्तार गर्नुभएको हो । शुक्रबार आयोजना...बाँकी अंश →


अष्ट्रेलियाको ग्रामीण क्षेत्रमा एक व्यक्तिद्वारा सातको हत्या

पर्थ, अष्ट्रेलिया, २८ वैशाख (रासस÷एएफपी) ः पश्चिम अस्टे«लियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान सवेरै जथाभावी गोली प्रहार गरी सात व्यक्तिको हत्या गरिएको समाचार छ । एकजना व्यक्तिले गोली हानी ती सात जनाको हत्या गरेको समाचारमा जनाइएको छ । मारिने ती सात जना एकै घरका परिवार हुन्...बाँकी अंश →


सिंगापुरमा हुन लागेको शिखर वार्ता विश्व शान्तिका लागि महत्वपूर्ण

सिंगापुर, २८ वैशाख (रासस÷सिन्ह्वा) ः सिंगापुरका प्रधानमन्त्री लि सेन लुङले अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको शिखर वार्ता शान्ति स्थापनाका लागि एक महत्वपूर्ण कदम भएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतिक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२...बाँकी अंश →


इयूको व्यापार धारणासँग चीनको ‘तीब्र असन्तुष्टी’

बेइजिङ, चीन, २७ वैशाख (रासस÷सिन्ह्वा) यूरोपेली संघ (इयू) ले चिनियाँ उत्पादनको अनुसन्धानमा चीनमाथि देखाएको पक्षपातपूर्ण व्यवहारका रूपमा लिएको भन्दै चीनको वाणिज्य मन्त्रालयले इयूसँग बिहीबार ‘तीब्र असन्तुष्टी’ प्रकट गरेको छ । चीनमा उत्पादित टायरको मूल्यमा संरक्षणवादी कर धारणाको प्रयोग गरी अनुसन्धान अघि बढाएर इयूले चीनमाथि पक्षपातपूर्ण व्यवहार देखाएको दावी चिनियाँ बाणिज्य...बाँकी अंश →


ट्रम्प र किमबीच सिङ्गापुरमा भेट हुने

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २७ वैशाख (रासस÷सिन्ह्वा) अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेताबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारे विश्व...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter