खोटाङ, १६ चैत (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् । गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी गरेका हुन् । एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →
काठमाडौँ, १६ चैत (रासस) ः गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल काठमाडौँ–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेका हुन् । ती युवतीलाई...बाँकी अंश →
काठमाडौँ, १५ चैत (रासस) ः गृहमन्त्री रामबहादुर थापाले जाति जनजाति विशेषले मनाउँदै आएको पर्वको बिदा कटौति नगरीएको स्पष्ट पार्नुभएको छ । सार्वजनिक बिदा कटौतिको निर्णय पुनरावलोकन हुनुपर्ने माग राख्दै आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले जाती, जनजाति, धर्म र सस्कृतिको संरक्षण एवम्...बाँकी अंश →

(पूर्णपाठसहित) काठमाडौँ, १५ चैत(रासस)ः राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताउनुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्ज्वल सम्भावना देखिएको उल्लेख गर्नुभयो । निर्वाचनपछि पहिलो...बाँकी अंश →
बेनी, म्याग्दी, १५ चैत (रासस) ः स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ । मुक्तिनाथ र दामोदरकुण्डको दर्शन, कागबेनीमा स्नान तथा मुस्ताङको प्राकृतिक सुन्दरतामा रमाउन स्वदेशी तथा...बाँकी अंश →
काठमाडौँ, १५ चैत (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्ति र समृद्धिका लागि मुलुकले सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज अपराह्न सम्बोधन गर्दै उहाँले छिमेकी राष्ट्रलगायत तमाम मित्रसँग मैत्री र सहकार्यको हात बढाउनुपर्ने बताउनुभयो । राष्ट्रपतिले नेपाल र नेपालीका विकासका आकांक्षा पूरा गर्न...बाँकी अंश →

شمالی کوریا کے سربراہ کم جونگ ان نے چین کا پہلا غیر ملکی دورہ کیا، کم جونگ ان نے بیجنگ میں چینی صدر شی سے ملاقات کی، ملاقات میں متعدد امور پر بات چیت کی گئی۔ چینی خبرایجنسی کے مطابق کم جونگ ایٹمی ہتھیاروں کے خاتمے کے لیے پر عزم...बाँकी अंश →

بھارت میں ریلوے حکام کی غفلت کی سزا مسافروں کومل گئی، جانا تھا نئی دلی ،پہنچ گئے پرانی دلی۔ بھارتی اخبار کے مطابق پانی پت سے چلی مسافرٹرین نئی دلی کےبجائے پرانی دلی پہنچ گئی۔ ریلوے حکام نے غلطی کا اعتراف کر لیا اور کہا کہ دونوں ٹرینوں کا وقت...बाँकी अंश →

کیر خبر (٢٧ مارچ )وزیراعظم کے پی شرما اولی نے اپنی حکومت کے 6 ترجیحی امور کو نیپال میں سفارتی ڈیلیگیشن اور ترقیاتی شراکت داروں سے خطاب کرتے ہویےگناے-. بالواتار کے سرکاری رہائش گاہ میں مادھو کمار نیپال اور جھل ناتھ کھنال اور وزیر خزانہ کھاتی واڈا نے بھی سفیروں...बाँकी अंश →
काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र एमालेसँगको पार्टी एकता गर्दा सांगठानिक संरचनामा आधा–आधा हुनुपर्ने दबाब बढेको छ । केही दिनअघि बसेको केन्द्रीय कार्यालय बैठकमा तीन नेताले एकता हुँदा आधाआधा हिस्सा हुनुपर्ने अडान लिएपछि जनसंगठनसम्मबाट दबाब सुरु भएको हो । केही दिनअघि बसेको हेडक्वार्टर बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन,...बाँकी अंश →
برطانیہ میں روسی جاسوس اور بیٹی پر حملے کے خلاف امریکا کا سخت اقدام سامنے آیا ہے اور 60روسی سفارتکاروں کو ملک چھوڑنے کا حکم دے دیا ہے۔ روسی سفیر نے سفارت کاروں کی بے دخلی کو غیرمنصفانہ قرار دیتے ہوئے امریکی محکمہ خارجہ سےاحتجاج کیا ہے۔ برطانیہ میں...बाँकी अंश →
कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो । हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: