०१ पुष २०८२

ब्रेकिङ न्युज

مدارس میں صحافت کورس کا قیام عمل میں لایا جائے ، اس وقت صحافت کے نام پر غلط افکار پروسے جارہے ہیں : قطب اللہ خان

کرشنا نگر ۳؍ اپریل (کئیر خبر) صحافت کی ہر زمانے میں اہمیت وافادیت رہی ہے، اس سے راہ فرار موت کے مترادف ہے، جو قومیں اس کی افادیت سمجھتی ہیں،وہ اسے اپنا حرز جاں بنا لیتی ہیں، آج ضرورت ہے کہ مدارس میں صحافت کا باضابطہ کورس قائم کیا جائے...बाँकी अंश →


तीन विषयमा अड्कियो वाम एकता घोषणा

टुंगो लाग्न बाँकी विषयमा छलफल गर्न आज एकता संयोजन समितिको बैठक प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो । तीनवटै विषय गम्भीर र...बाँकी अंश →


बलात्कारमा संलग्नलाई कडा कारबाही हुन्छः गृहमन्त्री थापा

काठमाडौँ ।  गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताउनुभएको छ । न्याय तथा अधिकार संस्था नेपाल (जरी) का अध्यक्ष शर्मिला श्रेष्ठ, नेपाल बार एसोसिएन, महिला समितिका अध्यक्ष उषा मल्ल, सर्वोच्च अदालत बार एशोसिएन महिला समिति अध्यक्ष अञ्जु उप्रेतीलगायत विभिन्न संस्थाले बुझाएको...बाँकी अंश →


पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार साेमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ । निगमले पेट्रोलियम...बाँकी अंश →


एकता संयोजन समितिको बैठक बस्दै

  काठमाडौँ । सम्बन्धित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्ने भएको छ । यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई...बाँकी अंश →


मुस्लिम समुदायकाे पर्वमा सार्वजानिक बिदा नदिने सरकारकाे निर्णय

केयरखबर, काठमाडौं । सरकारले २०७५ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयमा हुने बिदा सार्वजनिक गरेको छ । नेपाल राजपत्रमा प्रकाशित गृहमन्त्रालयको सूचनामा मुलुकभर दिइने पर्व बिदाहरुमा नववर्ष, महाशिवरात्री, फागुपूर्णिमा लगायत रहेका छन् । त्यसैगरी महिला कर्मचारीको लागि, शिक्षण संस्थाहरुको लागि, जात्रा बिदा, दशैं बिदा, तिहार बिदा,...बाँकी अंश →


पोखरा महानगरमा फेसबुक प्रतिबन्ध

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना...बाँकी अंश →


इरानमा ५.३ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते

तेहरान, इरान, १८ चैत (रासस÷सिन्ह्वा) ः इरानको केरमानशाह प्रान्तमा आइतबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले तस्निम न्यूज एजेन्सीसँग बताउनुभएको छ । “भूकम्पमा परी २३ जना घाइते भएका र यो तथ्याङ्क प्रारम्भिक भएकाले घाइतेको सङ्ख्यामा थपवृद्धि हुनसक्ने अनुमान...बाँकी अंश →


व्यवसायीको आन्दोलनले यातायात ठप्प

भक्तपुर, १८ चैत (रासस) ः यहाँको ग्रामीण क्षेत्रमा चल्ने सार्वजनिक यातायात सेवा आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा १३ वटा बस व्यवसायी समिति आबद्ध रहेको कोटेश्वरपूर्व यातायात समन्वय समितिको निर्णयबाट आजदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएको यातायात सेवा ठप्प पारेको हो । भक्तपुरको...बाँकी अंश →


14th International Industrial Trade Fair to be held in Kathmandu

Kathmandu, April 1 (CareKhabar/RSS): The Federation of Nepal Cottage and Small Industries (FNCCI) is organizing the 14th International Industrial Trade Fair and Cottage Industry Festival- 2075. The festival is to be organized at Bhrikutimandap in the capital city from April 27 to May 1 with a target of reducing import,...बाँकी अंश →


उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान

काठमाडौँ, १८ चैत (रासस) ः काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ । रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन कार्य अत्यन्त न्यूनरुपमा हुन थालेपछि उपत्यकामा रगतको माग बढेको...बाँकी अंश →


मदन भण्डारी राष्ट्रिय पुरस्कार कोइरालालाई

काठमाडौँ, १८ चैत (रासस) ः नेकपा (एमाले) केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने निर्णय भएको छ । विभागको आज बसेको प्रचारप्रसार बैठकले मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेकाले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter