शनिबार, ०५ जेठ २०८१

मुस्लिम समुदायकाे पर्वमा सार्वजानिक बिदा नदिने सरकारकाे निर्णय

मुस्लिम समुदायमा आक्रोश , सर्वोजानिक बिदाकाे माग गरिने

१९ चैत्र २०७४, सोमबार १४:०० मा प्रकाशित

केयरखबर, काठमाडौं । सरकारले २०७५ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयमा हुने बिदा सार्वजनिक गरेको छ । नेपाल राजपत्रमा प्रकाशित गृहमन्त्रालयको सूचनामा मुलुकभर दिइने पर्व बिदाहरुमा नववर्ष, महाशिवरात्री, फागुपूर्णिमा लगायत रहेका छन् ।

त्यसैगरी महिला कर्मचारीको लागि, शिक्षण संस्थाहरुको लागि, जात्रा बिदा, दशैं बिदा, तिहार बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रुपमा मनाइने बिदा, सट्टा बिदा लगायतका बिदा सार्वजनिक गरेको छ । मुस्लिम समुदायकाे पर्वलार्इ सार्वजनिक विदाकाे सुचीबाट हटाएर समुदायगत, क्षेत्र अन्तरगत राखेकाे छ ।

 यी हुन् सरकारले सार्वजनिक गरेको बिदाका सूची http://rajpatra.dop.gov.np/welcome/book?ref=23235

file:///C:/Users/user/Downloads/Documents/%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AB_%E0%A4%B8%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B_%E0%A4%AC%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%AD%E0%A4%B0%E0%A4%BF_%E0%A4%A6%E0%A4%BF%E0%A4%87%E0%A4%A8%E0%A5%87_%E0%A4%B8%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80_.pdf

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter