
काठमाडौँ, ३१ भदौ ,, सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ । छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक पाउन सकेका थिएनन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले साउदीमा काम गर्ने नेपाली कामदारको...बाँकी अंश →

भादौं २८ काठमांडू , बैदेशिक रोजगार व्यवसाय मा निरंतर राजनीती र दलाली को कारण एकतिर जहाँ व्यवसाय चौपट भईसके छ वहीँ अर्को तिर ठुलो र साना व्यवसायी को बीच खाड़ी निर्माण भई रहेको छ, केही ठुला माछा हरु का कारण सरकार ६ करोड़ धरौटी काएम गर्ने तिर अग्रसर छ ,...बाँकी अंश →

काठमाडौँ, २२ भदौ ,, वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या निराकरण गरी सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ । म्यानपावर कम्पनीको अवान्छित कार्यको सुक्ष्म अनुसन्धान भइरहेको जनाउँदै विभागले त्यस्ता गतिविधि गर्ने कम्पनीलाई कानूनको दायरामा ल्याइने स्पष्ट पारेको छ । म्यानपपावर कम्पनीले कामदारको राहदानीलगायत...बाँकी अंश →

काठमाडौँ, २२ भदौ,, नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ । बिहीबार यहाँ सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल(कार्यविधि)को तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको हो । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको...बाँकी अंश →

काठमाडौँ, २१ भदौ ,, प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सदनको दोस्रो बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यसैगरी बैठकले जातीय भेदभाव तथा छुुवाछूत (कसुर र सजाय)...बाँकी अंश →

बेनी, २१ भदौ ,, रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुव्र्यवहारका कारण अलपत्र पर्नुभएको हो । अजीब अल हाजिरी कम्पनीमा सवारी...बाँकी अंश →

काठमाडौँ, १८ भदौ ,, प्रतिनिधिसभाको आजको बैठकले ‘रोजगारीको हक सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । मन्त्री विष्टले योग्य युवालाई रोजगारी प्रदान गर्ने अभिप्रायले सरकारले रोजगारीको हक सम्बन्धी कानूनी...बाँकी अंश →

काठमाडौँ, १७ भदौ ,, सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुुक्त इजलासले दिएको निर्देशनात्मक आदेशको आज पूर्ण पाठ जारी गर्दै विदेशमा बस्ने सबै नेपाली नागरिकलाई आगामी...बाँकी अंश →

गत २४ अगस्ट २०१८ का दिन गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो २०१६-१८ कार्यकाल सफलताका साथ पूरा गरि २०१८-२० कार्यकालका लागि निवर्तमान सचिब रम्जानदिन मियाको अध्यक्षतामा १५ सदस्यीय नव समितिको चयन संगै समापन गरेको छ । आशन ग्रहण तथा राष्ट्रिय गित संगै बुरैदा स्थित ईस्लामिक सेन्टर हलमा...बाँकी अंश →

खोटाङ, १० भदौ ,, वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र दाम दुवै उपलब्ध गराउने सहमति भएको छ । साउदी अरबमा ३८ नेपाली कामदार अलपत्रसम्बन्धी समाचार राष्ट्रिय समाचार समिति (रासस) मार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएको महिना...बाँकी अंश →

काठमाडाँै, ८ भदौ (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गरेरै छाड्ने बताउनुभएको छ । रोजगारीका अवसरसम्बन्धी जानकारी प्रदान गर्ने मोबाइल एप्स ‘जबखोज’को सार्वजनिक गर्दै उहाँले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले वैदेशिक रोजगारीका...बाँकी अंश →

काठमाडौँ, ८ भदौ ,, खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सरकारले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको मध्यपूर्व सम्मेलनको आज युनाइटेड अरब इमिरेटसको दुबईमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “हरेक नेपाली युवा गाँस र बाँसका लागि विदेशिन नपरोस्, यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रुपमा अगाडि बढेको छ,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: