बिहिबार, १३ बैशाख २०८१

बाबाको माया

सुनिता कटुवाल

१२ भाद्र २०७६, बिहीबार २२:५३ मा प्रकाशित

बाबाको माया छोराछोरीको लागी मिठो सपना बोक्ने बाबा हजुर,

पढाउन अनी अझ ज्ञानी बनाउन दु:ख र कस्ट गर्ने हजुर। धेरै अभाव भएपनी छोराछोरी पढाउने धेरै छ चाहाना, जती दु:खमा पनी मुस्कुराउने बाबा मात्र हो हजुर।।

फुल अनी काडाॅ छान्न सिकाउने बाबा हजुरले, त्यसैले त जिवन रङ्गग्याउन जानेकाछन छोराछोरीले।।।

हरेक छोराछोरीले बुझ्नु पर्छ त्यो खबर, सबै बाबाको छोराछोरी ज्ञानी बनाउने हुन्छ रहर।।।।

ब सबै छोराछोरीले बाबाको लागि केहि काम गर अनी चढ उन्नतीको सगर, त्यहि उन्नतीको बाटो देखाउने बाबा मात्र हो हजुर

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter