धनगढी,२२ वैशाख (रासस)ः कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ । सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा फेला परेको बम जस्तो शंकास्पद बस्तु (नक्कली बम) लाई...बाँकी अंश →
पोखरा, २२ वैशाख (रासस) ः उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गरिबी निवारणका लागि औद्योगिक वातावरण बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ४ द्वारा यहाँ आयोजित चारदिने प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी मेलाको शुक्रबार उद्घाटन गर्दै उहाँले नेपालमा लघु, घरेलु तथा साना...बाँकी अंश →
मंगलबारे, इलाम, २२ वैशाख (रासस)ः मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ । बिहान राजमार्ग छेउको जंगलबाट निस्किएका पाँच सात जनाको...बाँकी अंश →
फलेवास, पर्वत, २१ वैशाख (रासस) ः धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभयो । धौलागिरि अञ्चल यातयात बस व्यवसायी समितिअन्तर्गत...बाँकी अंश →
चितवन, २१ वैशाख (रासस) ः आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद...बाँकी अंश →
हेटौँडा, २१ वैशाख (रासस) ः निजी क्षेत्रबाट सञ्चालित भाडाका सवारी साधनको एकाधिकार खारेज गर्ने सरकारी निर्णयका विरुद्ध आज बिहानैदेखि हेटौँडा–काठमाडौँ, हेटौँडा–वीरगञ्ज, हेटौँडा–चितवनतर्फ जाने भाडाका सवारी साधन सञ्चालन हुन सकेनन् । निजी यातायात व्यवसायीको विरोधका कारण स्थानीय यातायात सेवा पनि प्रभावित भयो ।पालुङ, भीमफेदी, कुलेखानी, फापरबारी र लोथरबाट हेटौँडा आउने जाने...बाँकी अंश →
दाङ, २१ वैशाख (रासस) ः घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित जग्गामा पक्की भवन र पक्की सडक समेत बनेका छन् । घोराही उपमहानगरपालिका–११ खैरा, चारबगियामा रहेको उक्त विद्यालयको जग्गा अतिक्रमणमा परेको वषौँ बितिसक्दा समेत ती जग्गा फिर्ता हुनसकेको छैन...बाँकी अंश →
पोखरा, २१ वैशाख (रासस) ः प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछन् । चाँदीजस्तै टलक्क टल्कने हिमशृंखला तालमा डुबुल्की मारेको हेर्न पाइने पोखराका साथै हिन्दू एवं बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ र वरपरका हिमाली दृश्यले स्वदेशी एवं विदेशी...बाँकी अंश →
रत्ननगर, चितवन, २१ वैशाख (रासस) ः चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापर्बाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको ठाउँमा धमिरा लागेको पाइएको छ । असुरक्षित रुपमा औषधि राख्दा महत्वपूर्ण ग्लिभेक नामको औषधिमा धमिरा लागेको हो । उक्त औषधि क्रोमिक माइलोइड ल्यूकेमिया (सिएमएल)का बिरामीलाई खुवाइन्छ । म्याक्स...बाँकी अंश →
खोटाङ, २१ वैशाख (रासस) ः खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा बिहीबार दिउँसो शुरु भएकोे...बाँकी अंश →
जाजरकोट, २० वैशाख (रासस)ः यहाँको भेरी नगरपालिका तीन महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन भइरहेको छ । आफू भन्दा कनिष्ठ कर्मचारी कार्यालयको कार्यकारी प्रमुख अर्थात् हाकिम भएपछि अधिकृतस्तरका कर्मचारीले काम गर्न असहज महसुस भएको बताएका छन् । नगरपालिका मातहत विभिन्न विषयगत निकायमा कार्यरत सातजना अधिकृतस्तरका कर्मचारी छन् । ती अधिकृतस्तरका कर्मचारीले...बाँकी अंश →
( ریاض، سعودی عرب ) گزشتہ تاریخ : 15 /8 / 1439ھ مطابق :1 / 5 / 2018ءبروز منگل, بوقت صبح ،مدرسہ مخزن العلوم السلفیہ رمول،سرہا،نیپال کے صدر المدرسین ، عالم باعمل ،حضرت مولانا عبد الجلیل کلیم الدین مدنی - رحمہ اللہ تعالى – اچانک اس دار الفنا کو الوداع...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: