नसीम अन्सारी भुटाहा(केयर खबर ) :- नेपाल भारतसीमा बाट हुने विभिन्न खाले अपराध नियन्त्रणको लागि सशस्त्र प्रहरी बल भुटाहा र बसमतियामा रहेको सीमा सुरक्षा बल एसएसबीले संयूक्त गस्ती सुरु गरेको छ । सीमा अपराधमा नेपाल र भारतको आ–आफ्नै चिन्ता र चासो रहँदै आएको छ । दुबै मुलुकको चासो र चिन्ता...बाँकी अंश →
वीरगञ्ज, ४ जेठ (रासस) पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक रहेको छ । व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि जितपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचनाहरु...बाँकी अंश →
विराटनगर, ४ जेठ (रासस) कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र मलको समस्या पूरा गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरद्वारा पूर्वाञ्चलमा शुरु गरिएको रासायनिक मलको कारोवार अत्यधिक रुपमा वृद्धि भएको छ । विगतमा आयोडिनयुक्त नून तथा चिनीको कारोवार गर्दै आएको साल्ट ट्रेडिङ रासायनिक मलको बिक्री वितरणमा सफल हुँदै गएको...बाँकी अंश →
बुटवल, ४ जेठ (रासस) नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको स्मृतिमा स्थापित ‘मदन–आश्रित स्मृति अक्षयकोष’ को १४ औं साधारणसभामा यहाँका २४ गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ । छात्रवृत्ति पाउनेहरूमा शक्ति वर्णवाल, स्नेहा शाक्य, प्रियंका गुरुङ, विशाल ज्ञवाली, प्रिया गुरुङ, क्षमा पाण्डे, प्रेरणा राना,...बाँकी अंश →
चितवन, ४ जेठ (रासस) मनसुन शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको कामलाई तिव्रता दिइएको छ । सो सडक विस्तारका क्रममा भित्तो काटिएकाले पहिरो खस्न सक्ने ठाउँमा खुकुलो माटो रोक्न बायोइन्जिनियरिङ गरिँदै छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार सन् २०१६ र २०१७ मा ११० ठाउँमा बायोइन्जिनियरिङको...बाँकी अंश →
रसुवा, ४ जेठ ९रासस) गत चैत १६ गतेदेखि बेपत्ता भनिएका एक निजी विद्यालयका प्रबन्ध निर्देशकलाई बिहीबार साँझ प्रहरीले धुन्चेमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार आफ्नै तरङ्गमा बेपत्ता भएका बेत्रावतीस्थित त्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक चित्तमान डंगोललाई व्यापक खोजी गरी एक महिना १९ दिनपछि...बाँकी अंश →
बुटवल, ४ जेठ (रासस) रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का बजेट, नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेको छ । नगरपालिकाले आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका समेट्नुपर्ने विषयका सन्दर्भमा बिहीबारबाट सरोकारवालासँग सुझाव लिन बिहीबार अन्तरक्रिया आयोजना गरेको हो । अन्तरक्रियामा विभिन्न राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, विज्ञहरुको...बाँकी अंश →
राजविराज, ४ जेठ ९रासस) राजविराजस्थित कारागारमा बन्दी जीवन बिताइरहेकी एक तीनवर्षीया बालिकाको उद्धार गरिएको छ । आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोकी उर्मिला मण्डलकी तीन वर्षीया छोरी ज्योति मण्डलको उद्धार गरिएको कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिनुभयो । आमाहरूका बच्चाको अधिकार...बाँकी अंश →
बुटवल, ४ जेठ (रासस) सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले केहिबेरअघिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पाखण्डको हेडबक्स भन्ने स्थानमा बिहीबार राति करिब १२ बजे पहिरो गएको थियो । पहिरोका कारण रातिदेखि नै अवरुद्ध भएको सडक बिहानदेखि डोजरले पहिरो हटाएपछि एकतर्फीरुपमा सञ्चालनमा...बाँकी अंश →
कञ्चनपुर, ४ जेठ (रासस) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि...बाँकी अंश →
कञ्चनपुर, ४ जेठ (रासस) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि...बाँकी अंश →
महोत्तरी, ४ जेठ (रासस) उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो । उखु उत्पादक कृषक संघ,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: