विराटनगर, ११ जेठ (रासस) किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको जानकारी दिनुभयो । “लगभग ५० प्रतिशत...बाँकी अंश →
गुलरिया, बर्दिया, ११ जेठ (रासस) आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा...बाँकी अंश →
रोल्पा, ११ जेठ (रासस) मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् । रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचान बिना जन्मिएका शिशुको भविष्यसमेत बेवारिसे बन्ने देखिएको...बाँकी अंश →
नुवाकोट, ११ जेठ (रासस) विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा यहाँका चार कार्यालयमार्फत सञ्चालनमा रहेका ती योजना समयमा सम्पन्न नभएको तथ्यांक पाइएको छ । प्रमुख जिल्ला...बाँकी अंश →
डडेल्धुरा, ११ जेठ (रासस) डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् । बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका...बाँकी अंश →
खोटाङ, ११ जेठ (रासस) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो । वडामा रहेका सबै विद्यालयमा अंग्रेजी...बाँकी अंश →
चितवन, १० जेठ (रासस) ः जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो...बाँकी अंश →
लमजुङ, ११ जेठ (रासस) ः ग्रामीण पर्ययटन प्रवद्र्धनका लागि घलेगाउँमा दुईदिने घरबास महोत्सव तथा कार्यशाला गोष्ठी आयोजना गरिएको छ । तारागाउँ विकास समितिले आयोजना गरेको सो महोत्सवमा सात वटै प्रदेशका संस्थागत तथा निजी २२६ घरबासका प्रतिनिधिको सहभागिता छ । महोत्सवमा स्याङ्जाका रुद्रमान गुरुङले सञ्चालनमा ल्याएको नेपालको पहिलो सिरुबारी घरबास र...बाँकी अंश →
रसुवा, १० जेठ (रासस) ः कामु प्रधानन्यायाधीश दीपकराज जोशीले रसुवा जिल्ला अदालतको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । रु दुई करोड ९६ लाख ८४ हजार ९६७ को लागतमा बनेको भवनमा एक इजलाससहित १८ कोठा छन् । साढे सात रोपनी जमीनमा बनेको पक्की भवन बाल र अपाङ्गतामैत्रीसमेत छ । सो...बाँकी अंश →
पर्सा, १० जेठ (रासस)ः नेपाल–भारतबीचमा रहेका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माणको विषयमा छलफल गर्न दुवै देशका उच्च अधिकारीको वीरगञ्जमा बसेको बैठक आज सम्पन्न भयो । बैठकमा नेपालको बारा÷पर्सा र भारत विहारको पूर्वी तथा पश्चिमी चम्पारणको सीमा क्षेत्रलाई व्यवस्थित गर्न छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पराजुलीले जानकारी दिनुभयो । सीमाक्षेत्रलाई...बाँकी अंश →
राजविराज, १० जेठ (रासस) ः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताउनुभएको छ । राजविाज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताउनुभयो । “यात्रु होस् नहोस्, सधैँ समयमा...बाँकी अंश →
काठमाडौँ, १० जेठ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नौ महिना, एकवर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो । सुविधाजनक बहुमत वर्तमान सरकारसँग छ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: