२५ मंसिर २०८२

प्रदेश

अर्जुनधारामा दीर्घरोगको उपचार निःशुल्क

सुरुङ्गा, झापा, १४ जेठ (रासस) ः सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने उमेर पुगेका अर्जुनधारा नगरभित्रका दीर्घरोगी ज्येष्ठ नागरिकलाई अर्जुनधारा नगरपालिकाले निःशुल्क सेवा तथा औषधि वितरण गर्न शुरु गरेको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले ज्येष्ठ नागरिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईलाई उपचार कार्ड वितरण गरेर आइतबार कार्यक्रमको शुभारम्भ...बाँकी अंश →


साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरिने

पथरी, मोरङ, १४ जेठ (रासस) ः साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्न क्षेत्रमा रहेका १०० भन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई जेठ २६ गते नागरिक...बाँकी अंश →


दुई विद्यालय भवन समुदायलाई हस्तान्तरण

मलेखु, धादिङ, १४ जेठ (रासस) ः एक गैरसरकारी संस्थाले निर्माण गरेको दुई सामुदायिक विद्यालयका दुई वटा भवन आइतबार समुदायलाई हस्तान्तरण गरिएको छ । ०७२ वैशाख १२ को भूकम्पपछि ध्वस्त भएको गजुरी गाउँपालिका–६ मा रहेको जनचेतना आधारभूत विद्यालय र पुकुन आधारभूत विद्यालय आइतबार आयोजित एक समारोहका बीच समुदायलाई हस्तान्तरण गरिएको हो...बाँकी अंश →


समुदायको सहयोगमा विद्यालयलाई ६४ लाखको अक्षयकोष

बाबियाचौर, म्याग्दी, १४ जेठ (रासस) ः म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ दोवामा रहेको कैलाश माविमा समुदायको सहयोगमा रु ६४ लाखको अक्षयकोष स्थापना भएको छ । पूर्व विद्यार्थी, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा बसोबास गर्ने दोवाबासीको सहयोगमा रु ६४ लाख ११ हजार २९८ को अक्षयकोष स्थापना भएको हो । अक्षयकोषको ब्याज निजी...बाँकी अंश →


बालिका बलात्कार गर्नेलाई सात वर्ष कैद

तेह्रथुम, १४ जेठ (रासस) ः १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, साविक हमरजुङ भई घर लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबर्जस्ती करणी र...बाँकी अंश →


बराहक्षेत्र नगरपालिका खुला दिसामुक्त घोषित

इटहरी, १४ जेठ (रासस) ः सुनसरी जिल्लाका साविक प्रशासनिक संरचनाअनुसार सबैभन्दा धेरै जनसंख्या र क्षेत्रफल रहेको बराहक्षेत्र नगरपालिका क्षेत्रलाई आइतबारबाट खुला दिसामुक्त नगर घोषणा गरिएको छ । बराहक्षेत्र नगरपालिकामा बसोबास गर्दै आएका पाँच हजार ३०४ घरले चर्पी बनाएर प्रयोग गर्न थालेका छन् । त्यसैगरी ती क्षेत्रमा रहेका विभिन्न विद्यालय र...बाँकी अंश →


महाकालीमा साहसिक जलयात्राका लागि अध्ययन

कञ्चनपुर, १४ जेठ (रासस) ः भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ । महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न लागिएको...बाँकी अंश →


प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेट्टिइन्

नुवाकोट, १४ जेठ (रासस) ः प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ«े गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका...बाँकी अंश →


न्यायिक पहुँचको लागि समुदायमा अदालत

वीरगञ्ज, १४ जेठ (रासस) ः न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धिका लागि पश्चिमी पर्साको भिस्वामा सामुदायिक अदालत कार्यक्रमअन्तर्गत न्यायिक सेवा प्रवाहमा न्यायपालिका हाम्रो बुझाइ र अपेक्षासम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । गाउँगाउँ र जनस्तरसम्म न्यायिक पहुँच वृद्धिका लागि जिल्ला अदालत पर्साको सहकार्यमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज तथा सरकारी...बाँकी अंश →


Court in the community for access to justice

Birgunj, May 28 (RSS): An interaction on understanding and expectations of the services provided by the judiciary was held as part of the community court programme at Viswa in western Parsa with an aim to increase people's access to justice. During the programme jointly organized by High Court Janakpur's Permanent...बाँकी अंश →


गोरे पुर्पक्षका लागि कारागार चलान

विराटनगर, १३ जेठ (रासस) ः सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आजै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार...बाँकी अंश →


झुक्याएर मिर्गौैला झिकी प्रत्यारोपण गर्ने पक्राउ

भक्तपुर, १३ जेठ (रासस) ः मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले आज पक्राउ गरेको छ । प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरी परिसर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter