रत्ननगर, चितवन, १४ जेठ (रासस) ः मौरी पकेट क्षेत्रका रुपमा परिचित पहाडी क्षेत्र कोराक र लोथरका किसानलाई व्यावसायिक मौरीपालनका लागि मौरी र घार वितरण गरिएको छ । राप्ती नगरपालिकाको आयोजनामा यहाँको पहाडी क्षेत्रका ३० किसानलाई करीब रु १४ लाखको अनुदानमा मौरी र घार वितरण गरिएको हो । नगरपालिकाले किसानलाई मौरीसहितको...बाँकी अंश →
सुरुङ्गा, झापा, १४ जेठ (रासस) ः अर्जुनधारा नगरपालिका– ९ कालिस्थानको रेखा खोलामा पुल बनेपछि त्यस क्षेत्रका सर्वसाधारणलाई राहत मिलेको छ । पुल निर्माणसँगै शनिश्चरे माविमा अध्ययन गर्दैआएका विद्यार्थीलाई समेत विद्यालय आवागमनका लागि सहज भएको छ । अर्जुनधारा– १० कालिस्थानका बासिन्दा यसअघि रेखा खोलामा पुल नहुँदा निकै समस्यामा थिए । गत...बाँकी अंश →
तुलसीपुर, दाङ, १४ जेठ (रासस) ः पश्चिम दाङको शान्तिनगर गाउँपालिका– ३ र ४ का विभिन्न गाउँमा महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । शनिबार र आइतबार गरी ती दुई वडाका पातेटाकुरा, एकलीलगायतका गाउँमा झाडापखालबाट ८८७ घरका एक हजार २०२ जना बिरामी परेको शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ । गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो । सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली...बाँकी अंश →
नुवाकोट, १४ जेठ (रासस) ः चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्मको अध्ययन पूरा गरेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो । “काठमाडौँबाट शुरु...बाँकी अंश →
चितवन, १४ जेठ (रासस) ः नेपाली राजनीतिमा छ दशकभन्दा बढी संघर्ष गरेका पुराना नेताहरुले गणतन्त्र स्थापनाको एक दशक बित्दा पनि जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले जनताले राजनीतिक संघर्ष जे जति गरे अब त्यसको प्रतिफल पाउनु पर्ने बताएका हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालका...बाँकी अंश →
डडेल्धुरा, १४ जेठ (रासस) ः डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुक्खायाम र गर्मी मौसम बढेसँगै डडेल्धुराका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । जिल्लाका त्रिशूल सामुदायिक वन, असुर्पा, अजयमेरु, भद्रपुरका सामुदायिक वन र कैलपालमाण्डौँका सामुदायिक वनमा...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको । उमेर भइसक्यो असी झन ठूला दुःखले जेलेको छोराछोरी पालेताले यै भारीको भरमा जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म वैशाखको धुपमा पनि सुख पाइन मैले साउनको बाढी पहिरो भन्न पाइन मैले निमुखा यो सर्वहारा सातुको कोसेली फुकायो भिजेको जिउको...बाँकी अंश →
काठमाडौँ, १४ जेठ (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ । नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा...बाँकी अंश →
काठमाडाँै, १४ जेठ (रासस) ः त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको रु २२ लाख शुल्क सर्वोच्च अदालतले कायम गरिदिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले गत चैत २३ गते रु २२ लाख शुल्क तोक्नेसम्बन्धी गरेको निर्णयविरुद्ध युनिभर्सल इन्स्टिच्युट...बाँकी अंश →
चितवन, १४ जेठ (रासस) ः कृषि प्रधान देश नेपालमा कृषि विकास बंैकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ यहाँ आयोजना...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: