१८ माघ २०८२

प्रदेश

प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो वर्षमा उल्लेखनीय सुधार

काठमाडौँ, १४ जेठ (रासस) ः प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो एक वर्षमा उल्लेखनीय सुधार देखिएको छ । प्रजनन, परिवार नियोजनको साधन प्रयोग, नवजात शिशुमृत्यु, पाँच वर्ष मुनिको बालमृत्यु, कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला, तथा पूर्ण रुपमा सबै प्रकारका खोप...बाँकी अंश →


एकीकृत वस्ती र प्रदेश नं ३ को नामकरणबारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

काठमाडौँ, १४ जेठ (रासस) ः अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज काठमाडौँ उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने संभावनाबारे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण ग¥यो । एकीकृत वस्ती पुनःनिर्माण अभियानले दुम्बः चुक, नरदेवी, कामपा वडा नं १८ मा ५४ परिवार...बाँकी अंश →


सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान

काठमाडौँ, १४ जेठ (रासस) ः प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराउनुभएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राख्नुभएको छ । वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पु¥याउनुभएका कुशल पर्वतारोही उहाँले पथ प्रदर्शकको भूमिका मात्र हैन आफ्नो किर्तिमानीमा पनि...बाँकी अंश →


परनिर्भरता घटाउन बाँझो जमीनको प्रयोगमा जोड

काठमाडौँ, १४ जेठ (रासस) ः आगामी पाँच वर्षभित्र कृषि क्षेत्रको परनिर्भरता घटाउन प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत सो प्रक्षेपण गरिएको हो । दाल, तरकारी, चामल, मकै, मासु, फलपूmल लगातयका खाद्यन्न भारत र चीनबाट आयात गरिँदै आएको छ । हाल प्रतिमहिना रु एक...बाँकी अंश →


अमरगढीका २६१ बालबालिका कुपोेषित

डडेल्धुरा, १४ जेठ (रासस) ः डडेल्धुरा अमरगढी नगरपालिकामा नै २६२ बालबालिकामा कुपोषण भेटिएको छ । अमरगढी नगरपालिकामा रहेका पाँच वर्षमुनिका दुई हजार चारजना बालबालिकालाई परीक्षण गर्दा उक्त ठूलो संख्यामा कुपोषण भेटिएको हो । दुई हजार ४०० बालबालिकालाई जाँच गर्दा २६१ मा कुपोषण भेटिएको हो । जसमध्ये २६ जना बालबालिकामा कडा...बाँकी अंश →


गत वर्षभन्दा ३३ मेगावाट कम विद्युत् उत्पादन

काठमाडौँ, १४ जेठ (रासस) ः गत आर्थिक वर्र्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ । सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ मेगावाट विद्युत् उत्पादन भएको छ । आव २०७३÷७४ को सोही अवधिमा कूल १०५.३ मेगावाट विद्युत्...बाँकी अंश →


आठ महिनामा सोह्र हजार उद्योग दर्ता

काठमाडौँ, १४ जेठ (रासस) ः चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग...बाँकी अंश →


आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने

विराटनगर, १४ जेठ ९रासस० ः गणतान्त्रिक मुलुकका रुपमा नेपाल एक दशक पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट गणतान्त्रिक मुलुका रुपमा घोषित भएपछि २४० वर्षको राजतन्त्रको अन्त्य भयो । गणतन्त्र स्थापना भए पनि लामो समयसम्म मुलुकमा राजनीतिक अस्थिरता कायम रह्यो ।...बाँकी अंश →


सङ्क्रमण रोक्न उच्च सतर्कता

रुपन्देही, १४ जेठ (रासस) ः चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ । जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिनुभयो । उहाँले क्वारेन्टाइन चेक पोष्टलाई...बाँकी अंश →


विज्ञानमा महिला पुरस्कारका लागि विजेता घोषणा

काठमाडौँ, १४ जेठ ९रासस० ः नेपाल एष्ट्रोनोमिकल सोसाइटी ९नासो० ले स्थापना गरेको विज्ञानमा महिला पुरस्कारका लागि यस वर्षका विजेता घोषणा गरिएको छ । नासो विज्ञानमा महिला पुरस्कार–२०१८ को व्यावसायिक विधातर्फ नेपाल विद्युत् प्राधिकरणमा कम्प्युटर इन्जिनियर पदमा कार्यरत प्रोमिशा मिश्रलाई दिइनेछ । यसैगरी विद्यार्थीतर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ विषय अध्ययनरत...बाँकी अंश →


धानखेतीमा जलवायु परिवर्तनको असर

ललितपुर, १४ जेठ (रासस) ः सुनाकोठीका हरी महर्जनलाई गत चैतदेखि अर्थात् वर्षा पहिले नै पानी परिरहेकाले कतै असारमा सुक्खा भएर धान रोप्न नपाइने हो कि भन्ने चिन्ता छ । पहिले पहिले वैशाख– जेठमा गर्मी र असार लागेपछि वर्षा शुरु हुन्थ्यो । अहिले कुन महिनामा कस्तो मौसम हुन्छ भन्ने टुङ्गो छैन...बाँकी अंश →


घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ

विराटनगर, १४ जेठ (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गर्नुभएको छ । प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter