लिबाङ, रोल्पा, १६ जेठ (रासस) ः साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो । कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेका कारण एउटा खुट्टा जलेर नष्ट भयो, जसका कारण उनले नचाहेर पनि एउटा खुट्टा गुमाउनु परेको थियो । खुट्टा जलेपछि उनलाई हिँडडुल गर्न...बाँकी अंश →
फलेवास, पर्वत, १६ जेठ (रासस) ः पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् । हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयवासीले पूर्वाधार निर्माण तथा प्रचारप्रसार शुरु गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार...बाँकी अंश →
बाबियाचौर, म्याग्दी, १६ जेठ (रासस) ः बेनी नगरपालिका–६ छापको भगवती टोलका महिलाले सामुदायिक भवन निर्माण गरेका छन् । भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहलसहितको सामुदायिक भवनको मंगलबार ११ औँ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडाध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो...बाँकी अंश →
रत्ननगर, चितवन, १६ जेठ (रासस) ः पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो । सो ठाउँ चितवन राष्ट्रिय...बाँकी अंश →
वीरगञ्ज, १६ जेठ (रासस) ः अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटलाई औद्योगिक नगरी वीरगञ्जका उद्योगी व्यवसायीले सकारात्मकरुपमा लिएका छन् । उद्योग वाणिज्य संघ, पर्साका अध्यक्ष तथा सांसद ओमप्रकाश शर्माले यो बजेट समग्रमा राम्रो छ भने बजेटमा उद्योगधन्दाका लागि चाहिने ऊर्जालाई प्राथमिकतामा राखेको पक्ष पनि...बाँकी अंश →
इलाम, १६ जेठ (रासस) ः नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । एघारौँ गणतन्त्र दिवसको अवसरमा मंगलबार शहीद स्मृति पुस्तकालयको उद्घाटन गर्दै शर्माले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकाले पुस्तकालयमा पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । रु १५ लाखको लागतमा इलाम...बाँकी अंश →
पथरी, मोरङ, १६ जेठ (रासस) ः आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारले ल्याएको बजेटमा १ नम्बर प्रदेशको जोगबनी–किमाथांका सडक, विराटनगर विमानस्थल, तमोर तथा कन्काई जलविद्युत् आयोजना तथा मदन भण्डारी राजमार्गलाई समावेश गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको बजेटमा जोगबनीदेखि किमाथांकासम्मको सडक निर्माणलाई पनि बजेटले समेटेको हो...बाँकी अंश →

कयर खबर : जेष्ठ १५ आगामी आर्थिक बर्ष २०७५÷०७६ का लागी नगरपालिकाबाट पास हुने बजेटमा अपांगताको क्षेत्र बिशेष बजेट बिनियोजन गरिने कपिलबस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंहले बताउनुभएको छ । नगरपालिकाबाट अपांगमैत्री कानुन पास गरि अपागंता भएका ब्यक्तिहरुको बिकासमा ठोस कार्य गर्ने समेत उहाले बताउनुभयो । कपिलबस्तु नगरपालिकाका अपांगता भएका...बाँकी अंश →
बर्दिवास, १५ जेठ (रासस) ः मुलुकमा ११औँ गणतन्त्र दिवस उत्सव मनाइरहँदा महोत्तरी जिल्लाका उखु किसान भने आफ्नो उत्पादनको मूल्य माग्दै चिनी उद्योगको ढोकामा अझै धर्ना जारी राख्न बाध्य छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इन्डिष्ट्रिज (एभरेष्ट चिनी उद्योग) ले उखुको भुक्तानी नदिएपछि किसान आफ्नो उत्पादनको मूल्य...बाँकी अंश →
काँकडभिट्टा, १५ जेठ (रासस) ः श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रमले बरबोटे–५ इलामका दलित बालक विकास कार्कीढोलीलाई आवासीय भर्ना लिने भएको छ । गुरुकुलको विशेष साधारणसभाले सोमबार विकासलाई भर्ना लिने सर्वसम्मत निर्णय गरेको थियो । दलितलाई भर्ना लिन अस्वीकार गरेर जातीय विभेद गरेको भनी गुरुकुल सञ्चालकविरुद्ध दलित संघसंगठनले आन्दोलन गर्दै आएका थिए...बाँकी अंश →
महेन्द्रनगर, धनुषा, १५ जेठ (रासस) ः प्रदेश नं २को सरकारले आज गणतन्त्र दिवस मनाएको छ । उक्त दिवसका अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कभर्ड हल पुगेर सभामा परिणत भएको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक...बाँकी अंश →
बुटवल, १५ जेठ (रासस) ः प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रका माध्यमबाट दिगो शान्ति, सुशासित र समृद्ध राष्ट्र निर्माणमा सबै नेपाली एक जुट भई अघि बढ्नुपर्ने बताउनुभएको छ । एघारौँ गणतन्त्र दिवसका अवसरमा प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा प्रदेश नं ५ को...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: