चितवन, २६ जेठ (रासस) ः राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा नियमावली २०७४ आइतबार सर्वसम्मत अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सबै दलको सहमतिमा शुक्रबार प्रतिनिधिसभाबाट प्रतिनिधिसभा नियमावली २०७४ अनुमोदन भएको भन्दै आइतबार राष्ट्रियसभाले पनि आफ्नो नियमावली अनुमोदन गर्ने बताउनुभयो । उहाँले फौजदारी अभियोग लागेका सांसदको...बाँकी अंश →
पोखरा, २६ जेठ (रासस)ः संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताउनुभएको छ । संघीय प्रेस फोरम कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताउनुभयो । संविधान...बाँकी अंश →
वालिङ, स्याङ्जा (रासस) २६ जेठ । ‘तिमी एक्लै छौ भन्ने थाहा पाको म स्याङ्जाको मायालु झापाको स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउँदो छ खाली, लान्छु तिम्लाई सिन्दुरै हाली’(खुमन अधिकारी र विष्णु माझी) नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली लोक कलाकारको वर्चस्व देखिएको छ । नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली कलाकारहरुले गाएका वा सिर्जना...बाँकी अंश →
काठमाडौँ, २६ जेठ (रासस)ः वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता...बाँकी अंश →
विराटनगर, २६ जेठ (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । यसअघि उहाँले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसक्नुभएको छ । –––बाँकी अंश →
मलेखु, धादिङ, २६ जेठ (रासस)ः पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं को ट्रक सडकबाट ९० फिट तल त्रिशूलीमा परेर हराएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी...बाँकी अंश →
२५ जेठ, काठमाडौं । केयर खबर कालिमाटी तथाबालाजु तरकारी बजार बेवास्थित गर्न को निम्ति कालिमाटि फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तेज बहादुर सुवेदी, कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेल, किसानका प्रतिनिधि र व्यवशायी गरी ११ सदस्सीय कोड बैठकले गरेको निर्णयहरुः कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले लामोसमयदेखि गरेको छानविन...बाँकी अंश →

केयर खबर : जेष्ठ २५ सन २०३० सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्ने लक्ष्यका साथ बाल विवाह अन्त्यका लागि राट्रिय रणनिति २०७२ जारी भैसकेको सन्दर्भमा स्थानिय निकायमा बाल विवाह अन्त्यका लागि आज अन्तरपुस्ता सम्बाद कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । कपिलवस्तु जिल्लामा बाल विवाह को समस्या अझै पनि रहेको...बाँकी अंश →
सुर्खेत, २६ जेठ (रासस) ः कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ । बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु ४९ लाख ४१ हजार र नेपाल...बाँकी अंश →
पोखरा, २५ जेठ ९रासस० ः नेपाली काँग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटी ज्ञापनपत्र बुझाएको थियो...बाँकी अंश →
पोखरा, २५ जेठ (रासस) ः विश्व रक्तदान दिवसको सन्दर्भमा पोखरा नागरिक उड्डयन कार्यालय विमानस्थल सुरक्षा गार्डको आयोजनामा आज पोखरामा आयोजित रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । विमानस्थलमा कार्यरत सुरक्षाकर्मी एवं कर्मचारीका साथै विभिन्न हवाई उडान कम्पनीका कर्मचारीसमेतलाई लक्षित गरी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रहरी...बाँकी अंश →
कलैया, २५ जेठ (रासस) ः नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताउनुभयो । महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: