महेन्द्रनगर, धनुषा २८ जेठ (रासस) ः प्रदेश नं २ मा प्रदेश सरकारको आव २०७५। ०७६को नीति तथा कार्यक्रमसहित दुई विधेयक आज सर्वसम्मतले पारित भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि सात जनाले संशोधन प्रस्ताव दर्ता गराए पनि सबैले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी,...बाँकी अंश →
काठमाडौँ, २८ जेठ (रासस) ः महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न ३०७ अभियुक्तलाई पक्राउ गरेको छ । महाशाखाले यही जेठ १३ देखि आजसम्म सञ्चालन गरेको १५ दिने काठमाडौँ उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताउनुभयो । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अपराह्न...बाँकी अंश →
बुटवल, २८ जेठ (रासस) ः प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु्भएको छ । प्रदेशसभाको जेठ १६ गते बसेको बैठकले विधेयक पारित गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दवाडीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।...बाँकी अंश →
बुटवल, २८ जेठ (रासस) ः प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख झाबाट आज विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार...बाँकी अंश →
काठमाडौँ, २८ जेठ (रासस) ः शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताउनुभएको छ । राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले...बाँकी अंश →
काठमाडौँ, २८ जेठ (रासस) ः समुदायमा आधारित दिगो पर्यटनको विकासमा योगदान गर्ने नेपालको सामुदायिक होमस्टे (घरबास कार्यक्रम) सञ्जाल ‘कम्युनिटी होमस्टे नेटवर्क’ ले रु दुई करोड ५० लाखभन्दा बढीको अन्तर्राष्ट्रिय अनुदान पाएको छ । दिगो तथा जिम्मेवार पर्यटनको अवधारणालाई आत्मसात् गरी नेपालमा सञ्चालित संस्थालाई विश्वप्रख्यात बृहत् इलेक्ट्रोनिक वाणिज्य (ई–कमर्स) कम्पनी–बुकिङ डटकमले...बाँकी अंश →

२८ जेठ, काठमाडौं : केयर खबर कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक र मन्त्रालयका कर्मचारी सहितको टोलीले बालाजु औद्योगिक क्षेत्र भित्र रहेका तीन र बाहिर रहेको एउटा दुध डेरीमा सोमबार छापा मार्यो । औद्योगिक क्षेत्र भित्रका आधुनिक डेरी...बाँकी अंश →
दाङ, २८ जेठ (रासस) ः यहाँको विमानस्थलमा उडान हुन छाडेपछि गौचरन बनेको छ । टरिगाउँ विमानस्थलमा उडान बन्द भएपछि हाल यहाँकावासिन्दाले विमानस्थलभित्र पशुचौपाया चराउने थलोका रुपमा उपयोग गर्न थालेका हुन् । विसं २०११ फागुन ११ गते परीक्षण उडान गरिएको यस विमानस्थलमा २०१६ सालदेखि नेपाल वायु सेवा निगमको जहाजले उडान भर्दै...बाँकी अंश →
बागलुङ, २८ जेठ (रासस) ः जन्मजात कान नसुन्ने मुुगुका भानुभक्त रोकाया गत दुई वर्षदेखि धवलागिरि बहिरा विद्यालयमा प्राविधिक शिक्षातर्फको डिप्लोमा कोर्स पढिरहेका छन् । विराट बहिरा विद्यालय, मोरङबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० पूरा गरेपछि थप पढाइ कहाँ गर्ने भन्ने अन्योलमा परेका टुहुरा विद्यार्थी रोकाया बागलुङसम्म आएर पढ्न पाएकामा खुशी...बाँकी अंश →
डडेल्धुरा, २८ जेठ (रासस) ः विगतमा परम्परागत रूपमा धान र मकै लगाउने कृषक अहिले आलुलाई मुख्य बालीका रूपमा लगाउन थालेका छन् । परम्परागत रुपमा लगाइने मकै र धान खेती जगंली जनावरले नष्ट पार्नाका साथै न्यून आम्दानी हुन थालेपछि उनीहरुले आलुलाई मुख्य बालीका रुपमा लिन थालेका छन् । जिल्लाका कृषकका लागि...बाँकी अंश →
चितवन, २८ जेठ ९रासस० ः नेपालमा रेलमार्ग निर्माणको प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ । पूर्व–पश्चिम, केरुङ–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ र भारतीय सीमाका पाँच ठाउँमा क्रस बोर्डर कनेक्टिभिटी रेल निर्माण प्रक्रियालाई तीव्ररुपमा अगाडि बढाइएको हो । यससँगै जयनगर–जनकपुर रेलमार्ग अन्तिम चरणमा पुगेको छ । सो मार्गमा आउँदो वर्ष रेल गुडाउने रेल विभागका...बाँकी अंश →
तेह्रथुम, २८ जेठ (रासस) ः सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् । सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य संस्थामै जान थालेका हुन् । जिल्लामा सुरक्षित गर्भपतन सेवा शुरु भएको तीन महिना पूरा नहुँदै २३३...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: