
सुनसरी असाढ़ ३ : केयर खबर : सुनसरी भुटाहाको इदगाहामा नेताहरुले अाफुहरुलाई दिएको अधिकार अाेली कम्युनिष्ट सरकारले खाेसेकाे महसुस गरेर पछि सम्पूर्ण मुस्लिम धर्मालम्बीहरुले अाेली सरकार प्रति आक्रोश पाेखदै इदको नवाज पढ्दै मुस्लिम धर्मालम्बी। मुस्लिम समुदायको महान पर्वको दिन गर्दै आएको सार्वजनिक विदा कटौती गरेको विरोधमा सुनसरी भुटाहाका मुस्लिम धर्मालम्बीले...बाँकी अंश →
काठमाडौँ, ३ असार (रासस) ः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान भएको हो । हडतालका कारण...बाँकी अंश →

कपिलवस्तु २ असार । केयर खबर : मुस्लिम समुदायको महान तथा पवित्र पर्व ईदुल फित्र (ईद) आज कपिलवस्तुमा धुमधामका साथ मनाएका छन । मुस्लिम समुदायका व्यक्तित्वहरु कपिलवस्तुमा रहेको सम्पूर्ण ईदगाहमा गइ नमाज पढ्नुका साथसाथै एक आपसमा शुभकामना साटासाट गर्दै ईद पर्व मनाएका छन । ईदका दिन ब्रतालुहरु विहानै नजिकको मस्जिद र...बाँकी अंश →

बाबियाचौर, म्याग्दी, ३ असार (रासस) ः म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न भूगर्वविद् र प्राविधिक टोली परिचालन भएको हो ।...बाँकी अंश →
हेटौँडा, ३ असार (रासस) ः त्रिभुवन राजपथको महाभिर र सातघुम्तीमा गए राति परेको वर्षाले पहिरो जाँदा अवरुद्ध भएको सडक अहिले पहिरो हटाई हेटौँडा–काठमाडौँ तर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा कुलेखानी सडकअन्तर्गत पर्ने धाखेलको मानेभञ्ज्याङ र सिस्नेरीको सुकौरा ड्याममा गए...बाँकी अंश →
पोखरा, ३ असार (रासस) ः प्रदेश नं ४ मा संघ र स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह र एक औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार प्रस्तुत गर्नुभएको आव २०७५÷७६ को बजेट बक्तव्यमा एक निर्वाचन क्षेत्र एक औद्योगिक ग्राम स्थापना गर्न...बाँकी अंश →
सुर्खेत, ३ असार (रासस) ः कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटमा सडक र विद्युत्लाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले नागरिकलाई राज्यको हरेक सेवासुविधाको पहुँचमा ल्याउने प्रमुख आधार सडक र विद्युत्लाई ठहर गर्दै यसमा प्राथमिकता दिएको हो । प्रत्येक सार्वजनिक कार्यक्रममा कर्णालीका गाउँगाउँसम्म सडक नपु¥याउन्जेल नागरिकले...बाँकी अंश →
दाङ, ३ असार (रासस) ः जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना मोतिविन्दुका बिरामी रहेको तथ्याङक देखिएको र उपचार विधिबाट हटाउन सक्ने तथा न्यून दृष्टियुक्त व्यक्ति निवारणका...बाँकी अंश →
बागलुङ, ३ असार (रासस) ः धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा विस्तार भएको छ । हाल ८० ठाउँबाट ‘थ्रिजी’ सेवा सञ्चालन भइरहेको नेपाल टेलिकमले जनाएको छ । गत वर्ष जम्मा २१ ठाउँमा मात्र ‘थ्रिजी’ सेवा थियो । सबैभन्दा बढी बागलुङका ४० ठाउँबाट सेवा दिइएको टेलिकमको बागलुङ कार्यालयले...बाँकी अंश →

महेन्द्रनगर, धनुषा, २ असार ९रासस० ः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताउनुभएको छ । नेता महतोले भन्नुभयो, “संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार छ, अब हेरौँ बल सरकारको कोर्टमा छ, यसमा कस्तो गोल हान्ने...बाँकी अंश →

काठमाडौँ, २ असार (रासस) ः पर्यटन प्रवद्र्धनका लागि उपत्यकाको उत्तर– पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–३, थानेडाँडाबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने भएको छ । केबलकार चलाउन नगरपालिकाले जेठ २७ गते शिवपुरी इको टुरिजम एण्ड केबलकार लिमिटेडलाई अनुमति दिएको छ । ३.५ किमी लामो दूरीमा केबलकार चलाउन वातावरणीय प्रभाव मूल्यांकनको...बाँकी अंश →

पोखरा, २ असार (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्दै उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले सरकार विमानस्थल निर्माणमा गम्भीर रहेको बताउनुभयो । निर्माणका बारेमा विभागीय मन्त्रीसँग समेत पोखरा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: