२१ माघ २०८२

प्रदेश

जलविद्युत् आयोजना बन्द

म्याग्दी, १ भदौ , बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना बन्द भएको हो । टुकुचे हिमालको फेदीमा...बाँकी अंश →


सङ्घीयतालाई कसैले समाप्त पार्न सक्दैन ः मुख्यमन्त्री राउत

वीरगञ्ज, ३१ साउन ,प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो भन्नेले अहिले सङ्घीयतालाई असफल पार्न खोजिरहेको आरोप लगाउनुभएको छ । ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान)द्वारा आज यहाँ आयोजित ‘सङ्घीयता कार्यान्वयनमा रेडियोको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकको संविधानलाई कार्यान्वयन गर्ने निकाय राम्रो छैन...बाँकी अंश →


प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

महेन्द्रनगर, धनुषा, ३१ साउन , प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो...बाँकी अंश →


किसानले भुक्तानी पाएनन्

बर्दिवास, ३१ साउन , महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् । गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् । उचित मूल्य निर्धारण र भुक्तानीको माग गर्र्दै यसअघि किसान एक महिना अनशन बसेका थिए । अनशन बसेका किसानलाई उद्योगमन्त्री मातृकाप्रसाद यादवले...बाँकी अंश →


नारायणगढ मुग्लिन सडक रोकियो

चितवन, ३१ साउन , नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ ।बाँकी अंश →


आक्रोशितले छाडा चौपाया नगरपालिकाभित्र थुने

कञ्चनपुर, ३१ साउन ,लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने । छाडा चौपायाले स्थानीय किसानले लगाएको अन्नबाली खाइदिने र झलारी वन समिति बजारक्षेत्रमा बसेर दुर्गन्धित बनाएकाले सास्ती खेप्दै आएका उनीहरूले झण्डै एक हजारको सङ्ख्यामा...बाँकी अंश →


वैदेशिक लगानीका लागि प्रस्ताव

सुर्खेत, ३१ साउन ,   कर्णाली प्रदेशको पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकासमा वैदेशिक लगानी जुटाउनका लागि समन्वय गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग प्रस्ताव गरेको छ । प्रदेश सरकारले आवश्यकताका आधारमा विकासका क्षेत्रमा वैदेशिक सहयोग र लगानीका लागि वार्ता गर्ने र सम्झौताको विन्दूसम्म पुग्ने अधिकार दिन प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयसहित दुई...बाँकी अंश →


कर बढाएको विरोधमा प्रदर्शन

भद्रपुर, ३२ साउन ९, स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका साथै नाराबाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । अवैज्ञानिकरूपमा नगरवासीको ढाड...बाँकी अंश →


‘गुणस्तरीय सेवा प्रदान गर्न सरकार प्रतिबद्ध’

पोखरा, ३० साउन , गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सीमित स्रोत साधनको अधितकतम प्रयोग गरेर जनतालाई गुणस्तरीय एवं छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत पोखरामा स्थापना गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले निर्देशनालयको स्थापनाले संघीयता कार्यान्वयनमा...बाँकी अंश →


घरजग्गाको मूल्य वृद्धिप्रति स्थानीय आक्रोशित

नेपालगञ्ज, ३० साउन , बाँके कोहलपुर नगरपालिकाका केही वडा कार्यालयले घरजग्गाको मूल्याङ्नसँगै एकीकृत सम्पत्ति कर ३०० प्रतिशतले वृद्धि गरेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । मनोमानीरूपमा कर बढाएपछि विभिन्न वडाका स्थानीय बासिन्दाले नगरपालिकाको ध्यानाकषर्ण गराउँदै तत्काल निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । सरकारी मूल्याङ्कनलाई ७० प्रतिशत आधार मानेर...बाँकी अंश →


टीकापुर घटनाको मुद्दाको सुनुवाइ प्रक्रिया शुरु

धनगढी, ३० साउन , झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको इजलासले सो आदेश दिएको अदालतका स्रेस्तेदार इन्दबहादुर कठायतले बताउनुभयो । उक्त मुद्दामा आगामी भदौ २४ गते अर्को तारिख तोकिएको...बाँकी अंश →


दुई भारतीय तीर्थयात्रीको मृत्यु

रसुवा, ३० साउन ,तिब्बतस्थित मानसरोवर कैलाश गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागी मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारत गुजरात घर भएकी करीब ७० वर्षीया सोधाबेन पटेल र तामिलनाडुकी करीब ६४ वर्षीया अनुुसूया संगम एस्ववारी छिन् । उनीहरु दुवै अर्थ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter