२१ माघ २०८२

प्रदेश

दमकमा रात्रीकालीन बजार

दमक, ९ असोज,,    झापाको दमक नगरपालिका– ६ मा रात्रीकालीन बजार सञ्चालनमा आएको छ । सोमबार नगर प्रमुख रोमनाथ ओलीले रात्रीकालीन बजारको उद्घाटन गर्नुभयो । नमूना बजार व्यवस्थापन समितिका संयोजक तथा वडाध्यक्ष टेकबहादुर थापाका अनुसार दमकको पर्यटन प्रवद्र्धनको विकास गर्न नमूना बजार क्षेत्रमा रात्रीकालीन बजार सञ्चालन गरिएको हो । सो...बाँकी अंश →


कारागारबिहीन जिल्ला

रुकुम पूर्व, ९ असोज ,,   गत वर्ष छुट्टै जिल्लाको मान्यता पाएको रुकुम पूर्वमा अझै कारागार स्थापना हुनसकेको छैन । जिल्लामा कारागारको व्यवस्था नहँुदा यहााँका कैदीबन्दीलाई रुकुम पश्चिमको कारागार पठाउनुपर्ने बाध्यता छ । जिल्ला अदालत स्थापना भएयता १५ कैदीबन्दीलाई रुकुम पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी...बाँकी अंश →


क्रिकेट रङ्गशाला बनाउन अध्यक्ष दाहालको आह्वान

चितवन, ८ असोज ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षमा के के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको आज यहाँ उद्घाटन गर्दै उहाँले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा अघि बढाउनुपर्छ भन्दै दुई विश्वविद्यालयसँग...बाँकी अंश →


अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक

भीमदत्तनगर, ८ असोज ,,  कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामाथिको जघन्य अपराधपछि शव उखुबारीमा भेटिएको घटनाका दोषी पत्ता लगाउन राज्य संयन्त्रले सबै...बाँकी अंश →


तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु

काठमाडौँ, ८ असोज ,,  तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण...बाँकी अंश →


पखालाबाट मुस्लिम बस्ती प्रभावित

बर्दिवास, ८ असोज ,,   महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पखाला शुरु भएसँगै पहिलो दिन नै चार...बाँकी अंश →


पानीका स्रोतका लागि सम्भाव्यता अध्ययन शुरु

ललितपुर, ८ असोज ,,   सबै नगरवासीलाई खानेपानी पु¥याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ । पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । यहाँ हिउँदमा पानीको समस्या बढ्ने गरेको छ । चापागाउँ, डुकुछापमा डिप बोरिङ गर्ने...बाँकी अंश →


विमानस्थल निर्माणमा ७७ करोडको योजना

प्यूठान, ८ असोज ,,    प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन...बाँकी अंश →


उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

घोराही, ८ असोज,,    दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते उपक्षेत्रीय अस्पताल हस्तान्तरण गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार बसेको सर्वपक्षीय बैठकले अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण...बाँकी अंश →


बिद्यार्थीहरू द्वारा समाजवादि फोरम बाट राजीनामा

उपप्रधान मन्त्री उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय समाजवादी फोरमको प्रदेशनं ५ को प्रथम बिद्यार्थी अधिवेशनको कार्यक्रममा बिद्यार्थीहरुले स स फोरम पार्टीबाट सामुहिक राजीनामा दिएका हुन । भर्खरै दुई हफ्ता पहिला मनोनीत भएका समाजवादी युवा फोरमको ५ न प्रदेश अध्यक्ष असलम खानले अधिवेशनको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राजीनामा दिएका छन ।...बाँकी अंश →


सभामुख साउदी अरेबियाको ८८औँ राष्ट्रिय दिवसका स्वागत समारोहमा

काठमाडौँ,८ असोज (रासस) ः साउदी अरेबियाको ८८औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ राजधानीमा आयोजित स्वागत समारोहमा सभामुख कृष्णबहादुर महरा सहभागी हुनुभयो । यहाँस्थित साउदी अरेवियाको राजदूतावासका कार्यवाहक राजदूत अब्दुल करिम सुलेमान अल सुलेमानले आयोजना गर्नुभएको उक्त समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी नेपाल सरकारका उच्च अधिकारी, पूर्वमन्त्री, पूर्वसांसद, विभिन्न...बाँकी अंश →


सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइने

काठमाडौँ, ८ असोज ,,   सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter