०९ चैत २०८२

प्रदेश

मन्दिरको विकासका लागि धार्मिक महोत्सव

दमौली, २५ असोज ,,   तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिरको विकासका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरु भएको छ । मन्दिर क्षेत्रको विकास गरी धार्मिक पर्यटकीय केन्द्र बनाउन रकम सङ्कलन गर्ने उद्देश्यले ‘तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समिति’को आयोजनामा धार्मिक महोत्सव शुरु भएको हो । महोत्सव...बाँकी अंश →


बालमैत्री स्थानीय शासनका सूचक पूरा

कालिकोट, २५ असोज,,   जिल्लाको तिलागुफा नगरपालिका–१ र ३ वडाले बालमैत्री स्थानीय शासनका सूचक पूरा गरेको छ । यी वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार असार २१ गते निर्धारण गरिएका २८ वटा सूचक पूरा गरेका हुन् । राष्ट्रिय रणनीतिका २८, संस्थागत १२ र १६ खुड्किला पार गरेपछि बालमैत्री स्थानीय...बाँकी अंश →


नेपालमा सहकारी

काठमाडौँ, २५ असोज,,   नेपालमा आधुनिक सहकारीको इतिहास धेरै पुरानो नभए पनि यसकोे शुरुआत भने २००७ सालको परिवर्तन पछि भएको पाइन्छ । सहकारीको शुरुआत विसं २०१० मा सहकारी विभागको स्थापनापछि भएको हो । यसको व्यावसायिक र सङ्गठित शुरुवात भने २०१३ चैत २० गते चितवन जिल्लाको बखान सहकारी संस्था स्थापनाले गरेको होे...बाँकी अंश →


भेडा–च्याङ्ग्रा निर्यात

दार्चुला, २५ असोज,,   दशैँ तिहारका लागि दार्चुलाबाट करीब ७५० भेडा–च्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ । जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि २६०...बाँकी अंश →


नेकपाको जिल्ला कमिटी

काभे्रपलाञ्चोक, २५ असोज,,   नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जिल्लास्तरीय नेतृत्व चयन हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ । जिल्ला कार्यालयमा नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सहइञ्चार्ज हितबहादुर तामाङ...बाँकी अंश →


सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

फिक्कल, २५ असोज,,   इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट...बाँकी अंश →


विद्युत् आपूर्तिको समस्या समाधान गरिँदै

काठमाडौँ, २४ असोज,,   नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न पहल शुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सवस्टेसनको स्तरोन्नतिको काम शुरु गरेको जनाएको छ । प्राधिकरणले त्यसका लागि सवस्टेसनमा ६३ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने...बाँकी अंश →


रसियामा काम लगाइदिन्ुछ भन्दै ठगी

काठमाडौँ, २४ असोज ,,    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई आज पक्राउ गरेको छ । रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका...बाँकी अंश →


थारू र मधेसी समुदायमा पनि दशँैको उत्साह

बुटवल, २४ असोज ,,    रुपन्देहीका थारू र मधेशी समुदायमा पनि दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवान्का प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् । आजदेखि शुरु भएको नवदुर्गामा उनीहरुले रुपन्देहीका विभिन्न ठाउँमा बाजागाजासहित नवदुर्गालगायतका भगवान्को प्रतिमा स्थापना गरी व्रत बसेर पूजा गर्ने परम्परा रहेको...बाँकी अंश →


हनुमान ढोकासहित देशभर घटस्थापना

काठमाडौँ, २४ असोज ,,   हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । घटस्थापनासँगै आज यहाँ राखिएको जमरा विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रुपमा...बाँकी अंश →


असुरक्षित गर्भपतन गराउने बढ्दै

काठमाडौँ, २४ असोज ,,   पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका ान पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन् । वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने...बाँकी अंश →


एक हप्तामै पाँच युवतीको उद्धार

पशुपतिनगर, इलाम, २४ असोज,,   जीवनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएको जाजरकोटकी १५ वर्षीया युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट उद्धार ग¥यो । चौध वर्षको उमेरमा नै विवाह गरेकी उनलाई चार महीनाको नवजात शिशुसहित माइती नेपाल, प्रहरी र सामुदायिक प्रहरीले उद्धार गरेर अहिले सीपमूलक तालीम दिँदैछ । माइती...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter