०८ चैत २०८२

प्रदेश

बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

काठमाडौँ, २५ वैशाख ,, बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले...बाँकी अंश →


काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाडौँ आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्षको पूर्व सन्ध्यामा प्रचार–प्रसार गर्दै आज दरबारमार्गमा सडक प्रदर्शनी (रोड...बाँकी अंश →


प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फाराम भर्न छुटेकालाई आग्रह

काठमाडौँ, २५ वैशाख ,, काठमाडौँ महानगपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा फाराम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ । यही वैशाख मसान्तसम्म फाराम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो । “३२ वडा रहेको कामपामा अहिलेसम्म जम्मा २७० जनाले मात्रै यस कार्यक्रममका...बाँकी अंश →


कपिलबस्तुको शुद्धोधन गाउपालिका ६ बासखोरलाई खुल्ला दिसा मुक्त वडा घोषणा ।

कपिलवस्तु,२० बैशाख कपिलवस्तुको शुद्धोधन गाउपालिका वडा नम्बर ६ बासखोरलाई आज खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको छ । शुद्धोधन गाउपालिका वडा नम्बर ६ अन्र्तगत १८ वटा गाउ लाई समेटिएको वडाका कुल १ हजार ४ सय ३५ घरधुरीमा निर्माण भइसकेको हुदा वडालाई खुल्ला दिसा मुक्त घोषणा गरिएको हो । वडाको उक्त...बाँकी अंश →


विप्लब समूहबाट नाम हटाउन निवेदन

बझाङ, १४ वैशाख ,, नेत्रविक्रम चन्द ‘विप्लब’ समूहमा आबद्ध व्यक्तिले सो समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ । शुक्रबार मात्रै केदारस्यँु गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लब समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक...बाँकी अंश →


मानव बेचबिखन र महिला हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रिया  अधिकारी/ रुपन्देही बैशाख १२ मिलिजुली किशोरी समुह र सुनगाभा सामुदायिक विकास केन्द्रले संयुत्त रुपमा आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा १ लौसामा रहेको न्यु मुनलाइट युवा कलबको भवनमा ४५जनाको उपस्थिति रहेकोे उक्त कार्यक्रममा मानव बेचबिखन भनेको के हो? के कारणले मानव बेचबिखन...बाँकी अंश →


शिक्षा लाई प्रोत्साहित गर्न को लागि साइकल उपहार

कृष्नानगर/संवाददाता बैशाख ११ कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वार्ड नं ६ भिल्मी मा अल किताब एजुकेशनल एकेडमी (मदरसा एहयाउ ससुनना) मा वार्षिक परीक्षा को नतीजा प्रकाशन र पुरुस्कार वितरण कार्यक्रम गरियो ।नर्सरी क्लास देखी पांच सम्मा संचालन यस विद्यालयमा शिक्षा प्रति प्रोत्साहित गर्न का लागि कक्षा मा प्रथम देखी पांच...बाँकी अंश →


कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३ खुल्ला दिसा मुक्त, पुर्ण साक्षर र पुर्ण भर्ना वडा घोषणा

कपिलवस्तु,१० बैशाख नेपालको दोश्रो पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३ लाई आज खुल्ला दिसा मुक्त, पुर्ण साक्षर र पुर्ण भर्ना वडा घोषणा गरिएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३ अन्र्तगत २४ वटा टोल लाई समेटिएको वडाका कुल १ हजार ६ सय ३६ घरधुरी मध्ये १ हजार ६ सय...बाँकी अंश →


तिमी लाई किन आफ्नो नेता मानिराख्नुपर्ने आधारहरु बताउ

मधेसका नेताहरू मधेसी मुखी छैन।नेपाली संचार माध्यम ले मधेसीबादी भनी राख्दा 'मैले त्येलाई मधेस केन्द्रित दल भन्दै आएको छु।तिनिहरु ले मधेसलाई राजनीतिक को केन्द्र बनायो।तर जनतालाई गराउनुपर्ने प्रत्याभूति गराउन सकेन। नेताहरू मधेस मुखी काम गर्न सकेन।बि.स.2062/64 को पछी तीन वटा आन्दोलन भयो।त्यसमा धेरै जना शहादत दिए। त्यहाका जुन समस्या थिए...बाँकी अंश →


मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास

भोजपुर, ८ वैशाख ,, सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार शिलान्यास गर्नुभएको हो । प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय...बाँकी अंश →


वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” को तयारी अन्तिम चरणमा

वीरगंज ४ बैशाख । मरकजी जमियते अहले हदीस नेपालको आयोजनामा यहि बैशाख ६ गते देखी वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” गर्ने भएको छ । सम्मेलन स्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलन संयोजक अजिजुर्रहमान तुरबत मदनीले बैशाख ६,७ र ८ गते तीन दिने सम्मेलनको आयोजना गर्ने र सम्मेलनको तयारी अन्तिम...बाँकी अंश →


प्रदेश दुईको उत्कृष्ट स्वयंसेवक औरंगजेब

आयोन नेपालले प्रदेश नम्बर दुईको उत्कृष्ट तथा नमूना स्वयंसेवक भन्दै मोहम्मद औरंगजेब अंसारीलाई पुरस्कार प्रदान गरेको हो । पर्सा जिल्ला घर भएको अंसारी सूचना अभियन्ताको रुपमा आफ्नो पहिचान बनाउदै आएका छन। ऊनि कनफिडेन्स नेपाल नामक संस्था सँग आबद्ध रही प्राकृतिक प्रकोप पीड़ितहरूको उद्द्वारमा लाग्नु को साथै संवैधानिक अधिकारको प्रवाह गर्नमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter