१६ माघ २०८२

प्रदेश

राजमार्गमा रुँदै पानीमा भिज्दै हिंडेका मजदूर भन्छन ‘चुनाब फेरी आउँछ’

बुटवल। काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही...बाँकी अंश →


आरडिटी परीक्षण:भारत र सऊदीअरब बाट फर्केका हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखियो

हेटौँडा, ४ वैशाख- कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो । हेटौँडामा आजदेखि शुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका...बाँकी अंश →


दिल्ली तबलीगी जमात बाट फर्किएका सप्तरीका दुई जनाको ‘एन्टिबडी’ पोजेटिभ, स्वाब परीक्षणका लागि धरान पठाइयो

राजविराज, वैशाख २, भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिको र्‍यापिड टेस्टबाट कोरोना भाइरस एन्टिबडी पोजेटिभ देखिएको छ। अहिले दुवै जनालाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राखिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल झाका अनुसार दुवै व्यक्तिको स्वाब पिसिआर परीक्षणका लागि धरान पठाइएको छ। धरानस्थित बिपी...बाँकी अंश →


काभ्रेमा आरडीटी परीक्षणमा दुई जनामा भेटियो कोरोना संक्रमण

२ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरुलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ । मण्डनदेउपुर नगरपालिमा–३ नयाँ गाउँका युवामा दु्रतगतिको आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ७ चैतमा दुबईबाट आएका उनलाई २२ दिन...बाँकी अंश →


भारतीय समाचार माध्यम झूटठा तथा भ्रामक, ज़ालिम मुखिया लाई नेपाल पुलिस ले समाते को ख़बर ग़लत

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध ‘लकडाउन’सहित सामाजिक दूरी तथा आवश्यक सतर्कताका विभिन्न अभियान सञ्चालन भइरहेको समयमा भारतीय मिडियामा नेपाल सम्बन्धी एउटा समाचारले निकै प्राथमिकता पाएको छ । नाम चलेकै केही भारतीय सञ्चारमाध्यमले अनलाइन संस्करणमा नेपालको नाम जोडेर प्रकाशित गरेको समाचारले दुवै देशमा त्रासको वातावरण सिर्जना गरिदियो । किनकि समाचारको विषयवस्तु...बाँकी अंश →


कोरोनासंक्रमित महिलासँगै बसमा आएका परिवारका १६ जनालाई क्वारेन्टाइनमा राखियो, १७ जनाको अत्तोपत्तो छैन

कैलाली । कैलाली को लम्की चुहा नगरपालीका १ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएपछि प्रहरीले उनीसँग आएकाहरुको खोजी शुरु गरेको छ । ‘चैत्र १७ गते वीरगञ्जबाट बसमा उनी संगै ३४ जना आएको भन्ने छ खोजी गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी दक्षकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए ।...बाँकी अंश →


सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा सीमा नाकामा अस्थायी पोष्ट खडागरि कडा रुपमा निगरानी

अजय मिश्र, कृष्णनगर , २९ चैत   छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यपारीहरु र भारत कमाउन गएका केहि नेपालीहरु रातीको समया खेत...बाँकी अंश →


केयर फ़ाउंडेशन द्वारा लाक्डाउन प्रभावित हरू मा राहत वितरण

काठमाण्डू।    २४ चैत्र केयर ख़बर,, केयर फ़ाउंडेशन नेपाल ले लाक्डाउन बाट प्रभावित मज़दूर ग़रीब विपन्न १०० परिवार लाई काठमाण्डू महा नगर पालिका वार्ड ४ संग समन्वय गरी जनपद प्रहरी र नेपाली सेना को निगरानीमा अहाना चौधरी को विशेष सहयोगमा विशाल नगर स्थित आफ़नो कार्यालय बाट राहत वितरण गरेको को छ...बाँकी अंश →


हामीलाई कपडाको होइन, सर्जिकल माक्स चाहिन्छ

  अजय पाठक २२ चैत्र, बाँके डाक्टर ( फिजिशियन) ले पटक पटक कपडाको माक्स प्रयोगमा नल्याउन आग्रह गरेका छन । फिजिशियनको मान्यता अनुसार कपडाको माक्स साधारण खालको माक्स हो जुन कुनै पनि रुपमा भाइसबाट बचाउदैन । आम मानिससम्म नागरिकको हैसियतले सर्जिकल माक्स वितरण गरि रहेका छन । तर सरकारी कार्यालयले...बाँकी अंश →


सशस्त्र प्रहरी बल कृष्णनगरको जनचेतना अभियान टोल टोलमा चल्दै

          कपिलवस्तु, २१ कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल ३९ नं गुल्मले जनचेतना अभियान चलाएको छ । कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि ६ जना व्यक्ति हरुमा भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट...बाँकी अंश →



रोहेंगिया शरणार्थी कैम्प काठमाण्डूमा राहत वितरण

चैत्र १७  काठमाण्डू। आज कश्मीरी यूथ र कश्मीरी तकिया गुठी दरबार मार्ग ले केयर फ़ाऊनडेशन को रोहबरमा यस ज़िल्ला काठमाण्डू को बूढ़ानीलकंठ महानगर पालिका को वार्ड नम्बर ११ कपन स्थित रोहेंगिया शरणार्थी कैम्प गई १५४ परिवार लाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ प्रतेक परिवार लाई २५ किलो चावल ,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter