१३ वैशाख, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक कोरोना भाइरसमुक्त भएका छन् । तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, वैशाख १३ कपिलवस्तु जिल्लाको कृष्णनगर मा लायन्स कल्ब द्वारा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी ३९ नं गुल्ममा मास्क हस्तांतरण गरिएको छ। विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थित छ । यस महामारीको अवस्थामामा...बाँकी अंश →
कृष्णनगर, कपिलवस्तु, चैत्र १२ कोरोना संक्रमण फैलिन नदिन तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन्। रमजानको पूर्वसन्ध्यामा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले हरेक शुक्रबार गरिने जुमाको नमाज, पाँच पटकको नमाज र तरावीहको नमाजसमेत घरमै...बाँकी अंश →
कोरोना माहामारी का कारण देस lock down भय सङै ,नेपाली media तथा social site हरु मा अनावश्यक तथा प्रमाणहिन विषयबस्तु हरु लाई आधारित धर्म र सम्प्रदाय सङ द्वन्द्व मच्चाउने समाग्रीहरु सेयर हुने होडबाजी चलेको छ। सामान्य मुस्लिम समूह जुन धार्मिक ज्ञान प्रचारप्रसार को लागि जम्मा भयाका धार्मिक ब्यतित्व तथा...बाँकी अंश →

कृष्णनगर, वैशाख ७ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ५ मा गुणस्तरयुक्त चामल वितरण भएको सर्वदलीय प्रतिनिधीहरु को भनाइ रहेको छ। देश भरमा लाकडाउन रहेको अवस्थाले दैनिक ज्यालादारी गर्ने मजदुर अति बिपन्न असहाय श्रमिक परिवारहरु लाई छाक टार्न समस्या भइ रहेकाले नेपाल सरकार ले प्रत्येक स्थानिए सरकार लाई प्रदेश सरकार संग...बाँकी अंश →

मायादेवी गाउँपालिका–लकडाउनको समयमा सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीबाट नियन्त्रणमा लिएको छ। स्थानीय मस्जिदमा सामूहिक नमाज पढ्ने १४ स्थानीयलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दिप शम्सेर जबराले बताए। सरकारले कोरोना भाइरस फैलन नदिन धार्मिक स्थलहरुमा समेत सामूहिक...बाँकी अंश →

जनकपुरधाम– जनकपुरधाममा दुई जना महिलाले सडकमा पैसा नियतवस फालेको गल्तीले झरेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो जनकपुरधाम उप–महानगरपालिका ४ महावीर चोकमा १० रुपैयाँका १२/१३ वटा नोट भेटेपछि स्थानियबासीहरु त्रसित भएका थिए। स्थानियहरुले दुई महिलालाई रुपैयाँ फ्याँकेको देखेको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। पैसा छरिएको ठाउँमा प्रहरीले सेनिटाइज...बाँकी अंश →

तेह्रथुम : तेह्रथुममा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका ६ जनाको कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट पोजिटिभ देखिएको छ। आरडीटी रिपोर्ट पोजिटिभ देखिएका सबै मेन्छ्यायेम गाउँपालिकाका हुन्। दुई दिनको अन्तरालमा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिनेको संख्या बढेको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताए। काठमाडौंबाट गाउँ फर्किएका एक युवासहित पाँचजनामा आरडीटी पोजिटिभ...बाँकी अंश →

जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ६ महाबिर चोकमा शुक्रवार पैसा छ’रेर भागेकी दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी...बाँकी अंश →
मोरङ। कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ ।उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो ।कोरोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता...बाँकी अंश →

बुटवल। काखमा २ महिनाको छोरा। सुत्केरी श्रीमती। यो बेलामा श्रीमतीको विशेष हेरचाह गर्नुपर्ने थियो। पोसिलो र तागतिलो खाना खुवाउनुपर्ने हो। तर धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार इँट्टाभट्टा बन्द भएपछि केही गर्न नसक्ने भए। उनको साथमा ओढ्ने ओछ्याउनेबाहेक केही थिएन, साहुले बाटाखर्च भनेर १ हजार रुपैयाँ दिए, त्यही पैसाले केही...बाँकी अंश →

हेटौँडा, ४ वैशाख- कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो । हेटौँडामा आजदेखि शुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: