
नवलपुर : पानी नरोकिएसम्म बुटवल–नारायणगढ सडक अन्तरगतको दाउन्ने खण्डखण्ड सञ्चालनमा कठिनाई हुने प्रहरीले जनाएको छ। दाउन्ने क्षेत्रका ५ बढी स्थानमा झरेको पहिरोले बिहीबारदेखि सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरेपनि पानी परिरहेकाले पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। पानी...बाँकी अंश →
कृष्णनगर- फरहान नूर कपिलवस्तुको कृष्णनगरमा ३७ किलो चरेस बोकेर नेपाल आएका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। पक्राउ...बाँकी अंश →

काठमाडौँ – नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गर्दा संक्रमण ह्वात्तै बढेको छ। सोमबार मात्रै देशभर १ हजार १ सय ५४ जना नयाँ संक्रमितका थपिँदै गर्दा उपत्यकामा मात्रै ६ सय ७४ जना थपिएका छन्। पछिल्लो समय थपिँदै गरेका नयाँ संक्रमित मध्ये आधा भन्दा बढी संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन्।...बाँकी अंश →

जनकपुरधाम– सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यू लगाइएको छ। शुक्रबार साँझ मलंगवा नगरपालिका वडा नं ३ विश्वकर्मा चोकबाट विश्वकर्मा बाबाको मूर्ति सेलाउनको लागि ट्याक्टरमा राखेर लैजाने क्रममा मस्जिद नजिकै पुगेर होहल्ला गरेको तथा डिजे बजाएको विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद सुरु भएको थियो। बाटोमा मुस्लिम समुदायको बस्तीको मस्जिद...बाँकी अंश →

जनकपुरधाम– संविधान दिवसको अवसरमा जनकपुरधाममा केही युवाहरुले संविधान जलाएका छन्। शनिबार संविधान दिवसको अवसरमा जनकपुरधाममा कोहीले संविधान दिवस मनाएका छन् भने केहीले ‘कालो दिन’ मनाएका छन्। मधेशवादी दलले संविधानप्रति असन्तुष्टि जनाउँदै संविधान जारी भएपछि प्रत्येक वर्ष तराई मधेशका जिल्लामा कालो दिवस मनाउँदै आएका छन्। यसवर्ष भने जनकपुरधाममा संविधान दिवस...बाँकी अंश →

जनकपुरधाम-कुर्था-जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको छ। जनकपुर-जयनगर चल्ने रेल सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको सो रेल हाल भारतको बिहार स्थित हाजीपुर स्टेसनबाट जयनगर...बाँकी अंश →

काठमाडौँ– सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्। जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना अझै बेपत्ता छन् भने ६ जनाको जिवितै उद्दार गरी...बाँकी अंश →
काठमाडौँ- काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली लागू हुने काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए। काठमाडौं...बाँकी अंश →

२३ भदौ, काठमाडौं । काठमाडौं उपत्यका नगरपालिका फोरमले नाकाहरुमा कडाई गरेर उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाउँदै लैजानुपर्ने निष्कर्ष निकालेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको हो । उपत्यका प्रवेश नाकाहरुमा भने सेना परिचालन गरेर कडाई गर्नुपर्ने उपत्यकका स्थानीय...बाँकी अंश →

कृष्णनगर, भाद्र, २१ मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ । गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मंचका सदस्य वृजेश...बाँकी अंश →
काठमाडौँ– काठमाडौँ धेरैको सपनाको शहर हो। तर अहिले यो शहरलाई कहरले छोपेको छ। चैत ११ गतेदेखि देशैभरी लकडाउन भएपछि सपना देखेर काठमाडौँ आएका धेरै आफ्नो गाउँ फिरे। कोभिड १९ को प्रकोप कम भएन र गाउँ फिरेकालाई शहर फर्कने उचित वातावरण बनेन। कोभिड १९ को प्रकोपले राजधानीलाई रित्ताएको छ, त्यसैले कुनै...बाँकी अंश →

जनकपुरधाम– कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्। सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अहिले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला नरहेको बताए। उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक–पटक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: