शुक्रबार, २१ बैशाख २०८१

प्रदेश २

ठेकेदारका कारण व्यापारिक मार्ग विस्तारमा ढिलासुस्ती

वीरगञ्ज, ६ असार (रासस) ः पथलैयादेखि परवानीपुर हँुदै एकीकृत जाँच चौकी (आइसिपी) सम्म २७ किलोमिटर छ लेनको व्यापारिक मार्ग ठेकेदारको लापर्बाहीका कारण समयमा पूरा हुन नसक्ने भएको छ । व्यापारिक मार्ग विस्तार आयोजना, वीरगञ्ज—पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि बजेटको अभाव, निर्माण सामग्रीको अभाव, विनियोजित बजेट...बाँकी अंश →


स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार खड्कालाई

पर्सा, ५ असार (रासस) ः स्व विन्दु पाण्डे महिला पत्रकारिता पुरस्कार २०७५ वीरगञ्जकी सञ्चारकर्मी कविता खड्कालाई प्रदान गरिएको छ । विन्दुदेवी पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले महिला सञ्चारकर्मी खड्कालाई नगद रु ११ हजार र...बाँकी अंश →


भरुवा बन्दुकसहित एक पक्राउ

लहान, ५ असार (रासस) ः हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन् । सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरस्थित आँपको बगैँचाबाट उनलाई भरुवा बन्दुक, बारुद, छर्रा र दुई थान भालासहित पक्राउ गरेको...बाँकी अंश →


संघीयता असफल भए मुलुक असफलः मुख्यमन्त्री राउत

पर्सा, ३ असार (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल सरकारले हालै सार्वजनिक गरेको बजेट संघीयता कार्यान्वयनप्रति उदासीन रहेको आरोप लगाउनु भएको छ । एभिन्युज टेलिभिजनले आज वीरगन्जमा आयोजना गरेको ‘संघीय बजेट’ विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बजेट संघलाई बलियो बनाउने हुनुपर्नेमा बजेटले उल्टै संघलाई कमजोर...बाँकी अंश →


बालबिवाह बिरुद्ध महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महोत्तरी असाढ ३  केयर खबर "मेनि नेपाल"को सहयोगमा महोत्तरिमा बालबिवाह बिरुद्ध एक दिने अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न भएको छ।बालदिवसको अवसरमा भदौ २९ गत्ते महोत्तरीको एकडारा गाउपालिकामा बालबालिकालाई केन्द्रित गरि अभिभावक ,स्थानीय प्रतिनिधि ,युवायुवती तथा बालबालिका बिच बालबिवाह बिरुद्ध एक दिने अन्तर्कृया कार्यक्रम सफल्ताका साथ सम्पन्न गराईयो। लालिगुरास बाल क्लब(ला.बा.क)को आयोजकत्व रहेको...बाँकी अंश →


इतिहासकै शक्तिशाली सरकारसँग संविधान संशोधनको आशा ः नेता महतो

महेन्द्रनगर, धनुषा, २ असार ९रासस० ः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताउनुभएको छ । नेता महतोले भन्नुभयो, “संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार छ, अब हेरौँ बल सरकारको कोर्टमा छ, यसमा कस्तो गोल हान्ने...बाँकी अंश →


संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ ः महतो

लहान, २ असार (रासस) ः राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताउनुभएको छ । सिरहाको चोहर्वामा आज बिहान आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने स्पष्ट...बाँकी अंश →


सरकारबाट नझस्किन कांग्रेसलाई नेता नेपालको सुुझाव

रौतहट, १ असार (रासस) ः पूुर्व प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दुुई तिहाईको वर्तमान सरकारसँग कांग्रेसलाई नझस्किन सुुझाव दिनुुभएको छ । गृह जिल्ला रौतहटको गुजरा नगरपालिका–९ मैढाटोलमा आज आयोजित एक कार्यक्रममा उहाँले सरकार सुुखी नेपाली र समृद्ध नेपाल बनाउन लागिरहेका बेला प्रतिपक्षको भूमिकामा रहेका कांग्रेसलाई सरकारसँग न...बाँकी अंश →


विद्युत् चोरीको आरोपमा वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज, १ असार (रासस) ः सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाको तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको...बाँकी अंश →


प्रदेश २ ः प्रदेश प्रहरी ऐन पारित

महेन्द्रनगर, धनुषा ३१ जेठ (रासस) ः प्रदेश नं २ को प्रदेश प्रहरी ऐन मन्त्री परिषद्बाट स्वीकृत भएको छ । केन्द्रबाट आएका सुरक्षा विज्ञ र स्थानीय सुरक्षा विज्ञको टोलीबीच विभिन्न चरणमा छलफल गरी प्रदेश प्रहरी ऐन निर्माण गरी आज मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । मन्त्रिपरिषद्बाट ऐन पारित भएपछि प्रदेश प्रहरी विधेयक...बाँकी अंश →


बाल अपराधका मुद्दामा सजग हुनुपर्ने

वीरगञ्ज, ३१ जेठ (रासस) ः बालबालिकाले अपराध गरेको ठहरिए पनि उनीहरूलाई अपराधी वा खराब व्यक्तिका रुपमा नहेरी सुधारात्मक व्यवहार गर्नुपर्ने राय कानून व्यवसायीहरूको छ । सामाजिक न्यायका दृष्टिकोणले बालबालिकाका मुद्दा हेर्दा धेरैजसोमा बालबालिकालाई जति दोषी ठानिन्छ त्योभन्दा बढी दोष सामाजिक परिवेश, घटनाक्रम र मूल्य मान्यताका कारण हुने गरेको उनीहरूको कथन...बाँकी अंश →


धानको बीउमा अनुदान दिइने

कलैया, ३१ जेठ (रासस) ः जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ । भदैया र अघनी धानखेती गर्न कृषकलाई अनुदानको बीउ वितरण गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो । कार्यालयले राम, सावित्री, हर्दिनाथ, सुक्खा तीन, स्वर्ण एक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter