रामपुर, पाल्पा, १९ असार (रासस) ः बजार तथा विद्यालयबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न फोहर व्यवस्थापन सामग्री वितरण गरिएको छ । रामपुर नगरपालिकाले रामपुरका बेझाड बजार, विजयपुर बजार, किसानबारी बजारबाट दिनहुँ निस्कने फोहरमैला व्यवस्थापन गर्नका लागि फोहर व्यवस्थापन सामग्री वितरण गरेको हो । यसका लागि गमबुट, पन्जा, मास्क, एप्रोन, गम्छा र...बाँकी अंश →

बुटवल, १८ असार ९रासस० ः लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् । वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिद्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । भैरहवाको मुख्य बजार बैंकरोड, कमलपथ, जनकपथ, भैरहवा गाउँ, मालटोल, ज्योतिपथ, बेलहियाको ज्ञानपथ, कोटहमीमाई पथ, अन्नपूर्ण टोल, गल्लामण्डी, गोलीगढ, बुद्धपथ,...बाँकी अंश →
खजुरा, बाँके, १८ असार (रासस) ः आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने...बाँकी अंश →

बुटवल, १८ असार (रासस) ः सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय...बाँकी अंश →
तुलसीपुर, दाङ, १७ असार (रासस) ः तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ। उक्त उपमहानगरपालिकाका उपप्रमुख मायाँ आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने, फलफूल नरोप्ने वा जमीनमा कुनै पनि संरचना नबनाई बाँझो राख्नेलाई निरुत्साहित गर्न सो नीति ल्याइएको बताउनुभयो...बाँकी अंश →

गुलरिया, बर्दिया, १७ असार (रासस) ः बाघ संरक्षणका लागि सरोकारबालाले चिन्त व्यक्त गरेका छन् । वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले सरोकारवालाहरुसँग यहाँ आयोजना गरेको बाघ संरक्षणसम्बन्धी अन्तक्र्रियामा यस्तो चिन्ता व्यक्त भएको हो । निकुञ्जका प्रमुख मनोजकुमार शाहले एशियाका १३ देशमा छ...बाँकी अंश →

काठमाडौँ १७ असार : केयर खबर , हिजो असार १६ कपिलवस्तु समाजको महराजगंज काठमाडौँ स्थित तन्ज़िफ्को ट्रेनिंग सेन्टर मा बसे को साधारण सभाले श्री अनिरुद्ध नाथ शुक्ल को नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। नवनिर्वाचित कार्यसमिती यस प्रकार रहेको छ: अनिरुद्ध नाथ शुक्ल, अध्यक्ष सूदनअर्याल, निवर्तमान...बाँकी अंश →

नेपालगञ्ज, १५ असार(रासस)ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“सरकार गठन भएको धेरै भएको छैन, केही राम्रा कामको शुरुवात सरकारले गरेकाले नकारात्मक टिप्पणी गर्नुपर्ने कुनै कारण देखिदैन ।” अध्यक्ष थापाले सिद्धान्त नमिल्नेसँग आफ्नो पार्टीको...बाँकी अंश →
बुटवल, १४ असार (रासस) ः प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक २०७५ र प्रदेश मुख्य न्यायाधिवक्ताको सेवा सुविधासम्बन्धी विधेयक, २०७५ लाई प्रदेशसभामा पठाउनका लागि स्वीकृत प्रदान गरेको छ । यसरी यी दुवै कानून निर्माण हुनासाथ प्रादेशिक लोकसेवा आयोग गठनको बाटो खुल्ने र प्रदेशस्तरमा आवश्यक...बाँकी अंश →
नेपालगन्ज, १४ असार (रासस) ः बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ । समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले संघीय र प्रदेश सरकारबाट स्पष्ट निर्देशिका नआएपछि समिति बैठकले आप्mनो छुट्टै निर्देशिका बनाएर अनुगमन शुरु गरेको हो । समितिले जिल्लामा सञ्चालित साना तथा ठूला विकासका योजनाको अनुगमन गर्ने...बाँकी अंश →
नवलपरासी, १४ असार (रासस) ः रुपन्देही जिल्लामा रहेको रुपन्देही क्याम्पस, भैरहवाले पहिलोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र यसपटक प्राप्त गर्ने नेपालका दुईवटा क्याम्पसमध्ये रुपन्देही क्याम्पस भैरहवा पनि पर्न सफल भएको हो । गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र...बाँकी अंश →

कपिलवस्तु ११ आषाढ । बपिलवस्तुको सिमानाका कृष्णानगरबाट मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको सस्था र नेपाल प्रहरिको सयुक्त टोलिले एक बिचौलिय सहित ३ चेलिको उद्धार गरेको छ । उद्घार गरिएका चेलिहरु जिल्ला ईलाम माईनगर नगरपालिका बस्ने सीता र आसा नाम परिवर्तन र सिन्धुली कलबिचा गाउँ पालिकाकी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: