
नवलपुर : पानी नरोकिएसम्म बुटवल–नारायणगढ सडक अन्तरगतको दाउन्ने खण्डखण्ड सञ्चालनमा कठिनाई हुने प्रहरीले जनाएको छ। दाउन्ने क्षेत्रका ५ बढी स्थानमा झरेको पहिरोले बिहीबारदेखि सडक अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरेपनि पानी परिरहेकाले पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। पानी...बाँकी अंश →
कृष्णनगर- फरहान नूर कपिलवस्तुको कृष्णनगरमा ३७ किलो चरेस बोकेर नेपाल आएका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ। पक्राउ...बाँकी अंश →

कृष्णनगर, भाद्र, २१ मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ । गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मंचका सदस्य वृजेश...बाँकी अंश →

अजय मिश्र, कृष्णनगर, भाद्र ८ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बाट मेडिकल औषधी फेला पारी आज नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल कृष्णनगर वि. ओ. पि. बाट खडा गरिएको अस्थायी पोष्ट भदुई बाट सशस्त्र प्रहरी नायब निरिक्षक गणेश गिरी को कमाण्डमा खटिएको सात जनाको टोलीले उक्त मेडिकल...बाँकी अंश →

कृष्णनगर, कपिलवस्तु, भाद्र ७ नगपालिकाको एक सहिष्णु मौलाना अब्दुल मन्नान सल्फी को आज असामयिक निधन भएको छ । मौलाना सल्फी बिगत २४ बर्ष देखि कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया शिक्षण गर्दै आएका थिए । राति मौलाना सल्फीको स्वास्थ्य अचानक बिग्रेर उनलाई उपचारको लागि बुटवल लगिरहदा बाटोमा उहाँको मृत्यु...बाँकी अंश →

कृष्णानगर, कपिलवस्तु . आज मिति भदौ ७ गते राती एक बजे करीब मौलाना मौलाना अब्दुल मन्नान सल्फी को निधन भएको छ । उनको निधनले मुस्लिम समाजमा एक शौक मा डुबेका छन । सिराजुल उलूम सल्फ़ीयह झण्डानगर कपिलवस्तु मा करीब ३५ वर्ष देखि अध्यापक को रुपमा सेवा गर्दै आएका थिए। एस...बाँकी अंश →

कृष्णनगर, साउन २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ले आज अभिनन्दन कार्यक्रम नगर प्रमुख शाहको अध्यक्षता मा नगरपालिका को हाल मा सम्पन्न गरेको छ । विश्वव्यापी महामारी (COVID-19) कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी पत्रकार लगायत अन्य लाई सम्मान सहित प्रशंसा पत्र,...बाँकी अंश →
कपिलवस्तु,साउन, २५ २६ औ विश्व आदिबासी दिवसको अवसरमा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान ले शुभकामना व्यक्त गर्नुभएको छ । पठानले संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी...बाँकी अंश →

कृष्णनगर ,कपिलवस्तु, साउन २४ सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलबस्तुका गुल्मपति स.प्र.ना.उ. सुशिल कुमार शाही पदमा कार्यरत रही यस कोरोना काल को समयमा कृष्णनगरको समग्र सुरक्षाको निगरानीमा ध्यान पुऱ्याउनुभएको अनुकरणियि योगदनको उच्च कदर गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित समझना स्वरूप माया को चिनो दिएर...बाँकी अंश →

कपिलवस्तु, साउन २३ कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना सम्म सार्वजनिक यातायात का सवारी साधन पूर्ण रूपमा बन्द गर्ने र निजी सवारी साधनहरु जोर नंबर का आधारमा चलाउन भनेर सुचना जारी गरेको छ । उक्त सूचना जारी...बाँकी अंश →
कृष्णनगर, साउन१८ तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान द्वारा देश विदेशमा रहनु भएका दाजुभाई, दिदिबहिनी, इष्ट्मित्र, सुरक्षाकर्मी, स्वस्थ्यकर्मि ,संचारकर्मी लगायत सम्पुर्ण देशवासीहरुमा हिन्दु धर्ममा मनाइने महान पर्व जनैपूणिर्मा र रक्षाबन्धन सोमबार पर्ने भएको हुनले सम्पूर्ण नेपाली लगायतमा सो अवसरमा हार्दिक शुभकामना...बाँकी अंश →

कृष्णनगर, साउन, १६ मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ अध्यक्ष र हाल जसपा का युवा नेता अशोक यादव द्वारा स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: