
कपिलवस्तु/संवाददाता पुस २५ कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं.७को कुशहवा गाउमा स्वतन्त्र राजनितीक समूह को भेला गरि इकाई समिती गठन गरिएको छ।उक्त भेलाको अध्यक्षता राम किशोर चौधरी ले गरेका थिए। देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पीडनको अन्त्य, सार्थक संघीयताको कार्यान्वयन, संविधानमा आवश्यक संशोधन, समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक अंगमा...बाँकी अंश →

दाङ, २५ पुस,, युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू बस्तीको हो । थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइनु जिल्लाका अधिकांश थारू बस्ती देख्न...बाँकी अंश →

रुपन्देही, २४ पुस,, खुला सीमाका कारण रुपन्देहीमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएकोछ । प्रहरीले पछिल्लो एक हप्तामा १३ जना लागुऔषधका कारोवारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये १० रुपन्देही, एक स्याङ्जा,...बाँकी अंश →

देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पीडनको अन्त्य, सार्थक संघीयताको कार्यान्वयन, संविधानमा आवश्यक संशोधन, समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक अंगमा पहुँच, नागरिकता समस्या समाधान गर्न, देशको मुख्य मेरूदण्डको रूपमा रहेका किसानको समस्या समाधान गर्ने, आर्थिक–सामाजिक विभेदलाई समाप्त पार्ने लगायतका विषयमा केन्द्रित रहि यी समस्याहरू समाधान गर्नेतर्फ स्वतन्त्र राजनीतिक समूह...बाँकी अंश →

पाल्पा, २४ पुस,, रामपुरको एउटा सहकारीले पशु ब्याएपछि किसानलाई भत्ता उपलब्ध गराउन थालेको छ । उन्नत जातका पशुपालनतर्फ आकर्षण बढाउने उद्देश्यले पशु ब्याएपछि किसानलाई भत्ता दिन थालिएको हो । रामपुरस्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले शेयर सदस्यका किसानलाई गाईभँैसी ब्याएपछि रु ६०० भत्ता उपलब्ध गराउँदै आएको छ । यसअघि सो...बाँकी अंश →
रोल्पा, २४ पुस,, लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा सोमबार बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । सुलीचौरबाट जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नंको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बस चालक प्यूठान स्वर्गद्धारी नगरपालिका–५ सारीका नमराज आले तथा यात्रु रोल्पा लुङ्ग्री गाउँपालिका–५...बाँकी अंश →

घोराही, २२ पुस,, दाङमा रहेको टी–मार्ट सुपरमार्केटले कामदारको निःशुल्क जीवन बीमा गरिदिएको छ । घोराहीको भरतपुर भिङ्ग्रेली चोकमा अवस्थित टी–मार्टले ११ जना कर्मचारीको निःशुल्क जीवन बीमा गरिदिएको हो । सञ्चालक टीकाराम वलीले कर्मचारीको जीवन कुनै पनि अवस्थामा दुर्घटना हुन सक्ने र उक्त समयमा आर्थिकको समस्या नहोस् भनेर बीमा गरिएको बताउनुभयो...बाँकी अंश →

रामपुर, २२ पुस,, पाल्पाको एक विद्यालयमा जन्मदिनका अवसरमा चक्लेट बाड््न निषेध गरिएको छ । रामपुर वडा नं–१० रामटारस्थित जङ्क फूड (पत्रु खाना) निषेध गरिएको जनकल्याण माध्यामिक विद्यालयमा जन्मदिनमा चकलेट दिने विद्यार्थीलाई कारवाही गरिने प्रधानाध्यापक आनन्दप्रसाद भण्डारीले बताउनुभएको छ । विद्यालयको वातावरणीय र पर्यावरणीय सुधार तथा स्वास्थ्य शिक्षासम्बन्धी चेतना जगाउन यस्तो...बाँकी अंश →

रुकुम, पूर्व, २२ पुस,, रुकुम (पूर्व) प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्लामा निकै चिसो बढेकाले बिरामीको सङ्ख्या पनि प्रतिदिन बढिरहेको छ । विगतका वर्षमा स्थानीय स्वास्थ्य चौकीमा चिसो याममाभन्दा गर्मी याममा बिरामीको चाप बढी हुने गरेकामा अहिले चिसो याममै बिरामीको चाप बढेको छ । सिस्ने गाउँपालिका ५ रुकुमकोटका...बाँकी अंश →

कपिलबस्तु/ संवाददाता /पुस २२ कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ७को विशुनपुर मा भेला जम्मा गरि स्वतन्त्र राजनितिक समूहको इकाई समिती गठन गरिएको छ। पछिल्लो समयमा इन्द्रेणी पार्टी पैलेस वनेश्वर काठमान्डौ मा बसेको स्वतन्त्र राजनितिक समूह को बैठक मा छलफल गरि दिएको निर्देशानुसार कपिलबस्तु को क्षेत्र नं.३को कृष्णनगर नगरपालिका वडा नं.७...बाँकी अंश →

कपिलबस्तु/संवाददाता कपिलबस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं ७ मा रहेको श्री माध्यमिक विद्यालय अजिगरा प्रधानाध्यापक परिपूर्णानन्द मिश्र को अगुवाई मा खुला दिसा मुक्त सम्बन्धि विद्यार्थी र शिक्षक को सहभागिता मा जनचेतना रैली सम्पन्न भयो। उक्त रैली मा ४00 जना विद्यार्थी र वीर बहादुर मौर्य, राम प्रकाश भट्टराई, अरूण मिश्र लगायत अन्य शिक्षक...बाँकी अंश →

लमही, २२ पुस,, दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: