०२ चैत २०८२

प्रदेश ५

भन्सार कार्यालयमा कर्मचारी बस्दैनन्, सर्वसाधारणबाटै काम हुन्छ

नवलपरासी, ३० पुस  ,,  पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हँुदा भन्सार कार्यालयमा खटिएकाबाहेक...बाँकी अंश →


मन्दिर बीचमा ‘अलौकिक वृक्ष’

घोराही, ३० पुस  ,,  घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत...बाँकी अंश →


सिँचाइ आयोजना अवलोकन

बेझाड, २९ पुस ,,   प्रदेश नं ५ का भौतिक पूर्वाधार योजनामन्त्री बैजनाथ चौधरीले पाल्पा रामपुर फाँट सिँचाइ आयोजना अन्र्तगत नहरको अवलोकन गर्नुभएको छ । मन्त्री चौधरीले प्रदेश सरकारको मातहतमा करीब रु ३९ करोड खर्चमा नहर पुनः निर्माणका योजना बनेको बताउँनुभयो । उक्त सिँचाइ आयोजनाबाट बहुआयामिक काम भइरहेको बताउँदै मन्त्री चौधरीले...बाँकी अंश →


प्रदेशलाई स्थापित गर्न ऐतिहासिक काम

बुटवल, २९ पुस ,,   प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारले महत्वपूर्ण र ऐतिहासिक काम गरेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्नुहुँदै प्रदेशको सम्पूर्ण संरचना शून्यबाट शुरु भएको बताउनुभयो । प्रदेश सरकार संस्थागत प्रक्रियामा अगाडि बढ्न सफल भएको उहाँको भनाइ...बाँकी अंश →


अवैध हतियार बनाउने पक्राउ

गुल्मी (तम्घास), २९ पुस  ,,   जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले आज यहाँ पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण बन्दोबस्तीका सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको छ । जिसीको घरबाट...बाँकी अंश →


हर्न बजाउने चालक कारवाहीमा

दाङ, २९ पुस ,,  तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जिप, कार, ट्र्याक्टर, ट्रक,...बाँकी अंश →


युवाहरु परिवर्तनका संवाहक : प्रवक्ता अकरम पठान

कपिलवस्तु /संवाददाता पुस २९ संघीय र प्रदेशको निर्वाचन देखि अस्तव्यस्त भएको ससफो को भातृ संगठनहरु अहिले चुस्तदुरुस्त रूपमा पुनः निर्माण भैरहेको छ । आज महाराजगन्ज मा गरिएको जिल्ला स्तरीय युवा भेला सर्बसम्मतीबाट मोहम्मद हइ खानको अध्यक्षतामा ४१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा उदयभान यादव र राम...बाँकी अंश →


माघीमय बाँके र बर्दियाका थारू बस्ती

बाँके, २९ पुस ,,  थारूहरुको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले रौनक छाएको छ । थारू युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार पार्न व्यस्त छन् । नयाँ वर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल यहाँ शुरु...बाँकी अंश →


सुविधायुक्त सभाकक्ष निर्माण

दाङ, २९ पुस ,,  त्ुालसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुरमा सुविधायुक्त सभाकक्ष निर्माणको काम शुरु गरेको छ । समाजसेवी तथा व्यवसायी यज्ञबहादुर केसीले सभाकक्ष निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा पाँच कठ्ठा जग्गा सङ्घलाई निःशुल्क प्रदान गरेपछि अहिले सो जमीनमा सभाकक्ष निर्माणको काम शुरु गरिएको निर्माण समितिका संयोजक तथा सङ्घका निर्वतमान अध्यक्ष...बाँकी अंश →


आमाछोरा मृत फेला

रुकुम (पूर्व), २९ पुस ,,  सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । उहाँ पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कनुभएको थियो । घरदेखि तीन किलोमिटर...बाँकी अंश →


युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

नारायणपुर, २९ पुस ,,  लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ । १७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बन्नुभएकी उहाँले जम्माजम्मी चार सन्तान हुर्काउनुभयो । सन्तान सँगसँगै रोग पनि हुर्किएको उहाँले...बाँकी अंश →


पर्यटन प्रवद्र्धनका लागि लगानी बढाउन विज्ञको सुझाव

रुपन्देही, २९ पुस ,,   नेपालमा बौद्ध पर्यटनले ठूलो सम्भावना बोकेका कारण पर्यटन क्षेत्रमा लगानी बढाउन विज्ञले सुझाव दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले शनिबार लुम्बिनीमा आयोजना गरेको एक दिवसीय गोष्ठीमा बोल्दै उनीहरुले नेपालको पर्यटनको आधार नै बौद्धदर्शन भएकाले यसलाइ प्रवद्र्धन गर्न जरुरी रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी विकास...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter