
पाल्पा, ८ माघ ,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ । प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाउनुभयो । उहाँले सरकारलाई काम...बाँकी अंश →

परासी, ८ माघ ,, “गाउँपालिका अध्यक्षज्यू, गाउँमा प्रसूतिगृह नहुँदा सुत्केरीलाई सदरमुकाम लैजानुपर्ने बाध्यता छ, गाउँका स्वास्थ्यचौकीमा औषधि पनि छैन, हामीले कहिले सुविधा पाउँछौँ ?” आफ्नो वडा कार्यालयमा आएका जनप्रतिनिधिलाई स्थानीयवासी विमलादेवी कर्णले प्रश्न गर्नुभयो । “जनप्रतिनिधि भए पनि सरकारले मासिक भत्ता दिएको छ रे, तर वडा कार्यालयमा आउँदा प्रायः वडाध्यक्षज्यू...बाँकी अंश →

तुलसीपुर, ६ माघ ,, तुलसीपुर उपमहानगरपालिकाले २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार गर्न लागेको छ । तुलसीपुर–१ को धनुवासमा पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले सल्यानको मखनटाकुरीसम्म पु¥याउन लागेको हो । विकट वडालाई सडक सञ्जालसँग जोड्ने योजनाअनुसार सडक सञ्जाल विस्तार भइरहेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । उहाँले सडक...बाँकी अंश →

कपिलबस्तु/माघ ५ ,, कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.२मा रहेको उद्योग वाणिज्य संघका सभा हालमा आज "कपिलवस्तु समाज"को २९औं वार्षिकोत्सव को अवसरमा सम्मान एंव छात्रवृत्ति वितरण कार्यक्रम को अयोजना भएको थिए। कार्यक्रममा कपिलवस्तुको विभिन्न समुदायिक विद्यालय बाट गत वर्ष एसईई परिक्षा मा सर्वोत्कृष्ट अंक ल्याउने र जेहनदार ६जना विद्यार्थी हरु लाई...बाँकी अंश →

घोराही, ६ माघ ,, घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा विहीवारदेखि शुरु भएको महायज्ञमा रु १२ लाख दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा तेस्रो दिनसम्म...बाँकी अंश →

परासी, ४ माघ ,, सुस्ता गाउँपालिका–४ नर्सहीकी आशमाया गुरुङ प्रायः केराघारीमै भेटिनुहुन्छ । विगत सात वर्षदेखि केराखेती गर्दै आउनुभएकी आशमायाले यो खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । चार बिघामा केराखेती गरेर वार्षिक रु २५ लाखसम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ । उखुखेती छोडेर केराखेती थाल्नुभएकी उहाँले उखुको तुलनामा केराखेतीबाट...बाँकी अंश →

परासी, ४ माघ ,, पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतङ्क बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् । नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई...बाँकी अंश →

रोल्पा, ४ माघ ,, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताउनुभएको छ । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा बताउनुभएको हो । स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत प्रयोग गरी जिल्लालाई अँध्यारोमुक्त...बाँकी अंश →

घोराही, ४ माघ ९ ,, दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् । कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् । उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि...बाँकी अंश →

घोराही, ३ माघ ,, प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले अस्थायी राजधानी समेत दाङमा नभए पछि यहाँ खुलेका ठुला होटेल मारमा परेका छन । दाङमा तोकिने भनिएको स्थायी राजधानी बुटवलतिर सरेपछि यहाँका होटलमा हुने सामान्य चहलपहल पनि अहिले घटेको छ ।...बाँकी अंश →
कपिलवस्तुको.कृष्णनगर नगरपालिका वडा नं.३अन्तर्गत पर्ने आयसा सिद्दीका ग्रल्स कालेज झण्डानगर को नगर प्रमुख द्वारा अवलोकन। कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह,सूचना अधिकृत साकिर शाह,युवा समाज सेवी तुफेल अहमद,वडा३का अध्यक्ष सगीर अहमद खाँँ,विनि.राम करन पाल,लगायत का टोलीले आज १३:००बजेको समयमा आयसा सिद्दीका ग्रल्स कालेज र मदरसा सिराजुलवलुम अल सल्फीया...बाँकी अंश →

इमरानखान, कपिलवस्तु १ माघ ।“महिला बिरुद्ध लैगिंकअसमानताशोषण, बिभेदको अन्त्य गरौं, महिलाअधिकारको लागी संघर्ष गरौं”भन्ने नाराका साथकपिलवस्तु जिल्लाको सदरमुकामतौलिहवाको नगरपालिकाहलमासंघिय समाजवादीफोरम नेपाल पार्टिको भातृ संगठन संघिय समाजवादीमहिलाफोरम नेपाल भेला सम्पन्नभएको छ ।संघिय समाजवादीमहिलाफोरम नेपाल भेलाबाट रोजनानिशामियां को अध्यक्षतामातथाउपाध्याक्ष सत्यवाती हरिजन, सचिव सुमन्तायादव, सह–सचिव रिंका ठाकुर तथाकोषाध्याक्षगुलाब गडारिया लगायात ४१ सदस्यीय समितिपुर्नगठन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: