२९ मंसिर २०८२

प्रदेश ५

दुर्घटनामा परेका बाह्र जनाको सनाखत

पाल्पा, १८ जेठ ९रासस० ः रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान...बाँकी अंश →


पाल्पामा बस दुर्घटना, बाह्रको मृत्यु

पाल्पा, १८ जेठ (रासस) ः पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका छन् । प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५...बाँकी अंश →


विस बर्ष पार गरे मात्र विहेवारी गर्न नगर प्रमुखकोे अनुरोध ।।

  कयर खबर : कपिलवस्तु जेठ १८, कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले विस बर्ष पार गरे मात्र विहेवारी गर्न सम्पूर्ण नगरबासीलाई अनुरोध गर्नु भएको छ । प्रमुख कलामले वालविवाह रोक्नाका लगि सबैललाई आपm्नो आपm्नो ठाउबाट पहल गर्नु पर्ने बताउनु भयो । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा बिहिवार बालविवाह अन्त्यका लागि...बाँकी अंश →


हराएका चार नेपाली बालकको भारतबाट उद्धार

गुलरिया, बर्दिया, १८ जेठ (रासस) ः भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताउनुभएको छ । एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएको कर्णबहादुर थापाको छोरा...बाँकी अंश →


सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध

बुटवल, १८ जेठ (रासस) ः सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्डमा रातभरि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै (सिद्धबाबा मन्दिर नजिकै) आज बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत दोभान...बाँकी अंश →


लगानी भित्र्याउन प्रदेश सरकारको चासो

रुपन्देही, १७ जेठ (रासस) ः प्रदेश नं ५ मा लगानीका क्षेत्र पहिचान गरी आन्तरिक तथा बाह्य लगानी भित्र्याउने विषयमा प्रदेश सरकारले चासो देखाएको छ । लगानी बोर्डले आज बुटवलमा आयोजना गरेको लगानीसम्बन्धी अन्तरक्रियामा सरोकारवालाले विशेषगरी प्रदेश नं ५ मा सिमेन्ट उद्योग, खानी उद्योग, व्यावसायिक खेती र लुम्बिनी क्षेत्रलाई पर्यटकीय आकर्षणको...बाँकी अंश →


खडेरी बढेसँगै रोल्पामा खानेपानीको हाहाका

रोल्पा, १७ जेठ (रासस) ः लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् । अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन विवश भएका छन् । घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा वढी भएकाले तीन घण्टा पैदल...बाँकी अंश →


दम्पती हत्या अभियुक्त आठ वर्षपछि पक्राउ

बुटवल, १७ जेठ (रासस)  रुपन्देहीमा आठ वर्ष अघि भएको एउटा जघन्य खालको हत्या तथा डकैतीको घटनाका सबै अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । बुटवल उपमहानगरपालिका–४, जेसिजचोकस्थित विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र निजकी श्रीमती आशा भण्डारीलाई गोली हानी हत्या र डकैती गरेको घटनामा संलग्न फरार अभियुक्त अर्जुन...बाँकी अंश →


पाल्पाली समाजद्वारा तीन विद्यालयमा अक्षयकोष

रामपुर, पाल्पा, १७ जेठ (रासस) ः पाल्पाली समाज, युएई (संयुक्त अरब इमिरेट्स)ले पाल्पाको माथागढी गाउँपालिकाका तीन विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । समाजले गाउँपालिकाभित्र रहेका सातपोखरी मावि, गोठादी, महेन्द्र नरेश प्रावि, रहवास र धारादेवी मावि, बहादुरपुरलाई प्रति विद्यालय रु २५÷२५ हजारका दरले अक्षयकोष स्थापना गरेको हो । पाल्पाली समाज युएईका...बाँकी अंश →


आँधीहुरीले छाना उडायो, स्थानीयबासी अन्धकारमा

खजुरा बाँके, १७ जेठ (रासस) ः बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहँुदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् भने केही भाँचिएका छन् । विद्युत् कार्यालयले सुस्तगतिमा...बाँकी अंश →


“बिउ, मलको उपलब्धतामा सरकारको बिशेष ब्यबस्था छ” : कृषि मन्त्री खनाल

कयर खबर :१७  जेठ कृषि, भूमि ब्यबस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल (बलदेव)ले किसानले खेती गर्ने बेला बिउ र मलको उपलब्धतालाई सरकारले बिशेष ब्यबस्था गरेको बताएका छन् । उत्पादनको समयमा माफियाहरुले गर्ने एकाधिकार अन्त्य गरि किसानहरुलाई बिउ तथा मल बितरणमा सहजता ल्याउने मन्त्री खनालको जोड दिनु भयो । गृह जिल्ला...बाँकी अंश →


समृद्धिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी

बुटवल, १६ जेठ (रासस) ः मुलुकमा दिगो शान्ति स्थापना र समृद्धि प्राप्तिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको धारणा मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले व्यक्त गरेका छन् । ११ औँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको गणतन्त्रका एक दशकः अबको प्राथमिकता सुशासन र सुव्यवस्था विषयक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter