०३ चैत २०८२

समाचार

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

साना, २४ वैशाख (रासस÷एएफपी) ः यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ । यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन् । स्वास्थ्य अधिकारीहरुले एएफपीलाई दिएको जानकारी अनुसार विद्रोहीहरूले...बाँकी अंश →


स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित

पोखरा, २४ वैशाख (रासस)ः प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक २०७५ सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित गरियोस् प्रस्ताव राख्नुभएको थियो । विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य...बाँकी अंश →


نیپال میں مسلمانوں کی حق تلفیوں کا لآ متناہی سلسلہ

«محمد ہارون انصاری نیپال میں نئی حکومت کی تشکیل کے بعد مسلمانوں کی  حق تلفی کا معاملہ سامنے آیا ہے ۔جبکہ جمہوریہ نیپال میں سبھی لوگوں کے حقوق یکساں ہیں جیسا کہ جدید تدوین شدہ آئین میں اس بات کی وضاحت صاف طور پر موجود ہے مگر موجودہ حکومت مسلمانوں...बाँकी अंश →


علیگڑھ : پس منظر نہیں ،منظر کی خبر لیجئے

--مشرّف عالم ذوقی کرناٹک کا انتخاب ، دو ہزار انیس کا انتخاب ، جناح کی تصویر ..تاریخ کے سیاہ رنگوں میں تقسیم کا المیہ -- پس منظر میں الجھ کر ہم حالیہ تصویر کو دیکھنے کی کوشش نہیں کر رہے ہیں . علیگڑھ کے طلبہ نے پولیس اور دہشت گردوں...बाँकी अंश →


लोक आइडलका लागि रु ३० लाख पुरस्कार घोषणा

काठमाडौँ, २४ वैशाख ९रासस० ः मुलुकमा स्वदेशी गीत तथा संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल लोक आइडल २०७५’ का लागि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० लाख, रु १५ लाख र रु १० लाख पुरस्कार घोषणा गरिएको छ । सार्थक डिजिटल म्युजिक प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा आगामी...बाँकी अंश →


कपिलबस्तुमा गोलभेडाको उत्पादन राम्रो भएपनि मुल्य नतोकिदा किसान मर्कामा

बैशाख 24  कपिलवस्तुमा उत्पादन भएको गोलभेडा लगायतका तरकारी दैनिक रुपमा ८० क्युन्टिल बढि परिमाणमा जिल्ला बाहिर निकासी हुन थालेको छ । जिल्लामा भन्दा सन्तोषजनक भाउ पाउन थालेपछि उनीहरुले छिमेकी जिल्ला अर्घाखाची र रुपन्देही तथा पोखरा, दाङ र काठमाण्डौ सम्म गोलभेडा पठाउन थालेका हुन । जिल्लाको बजार मुल्य भन्दा प्रतिकिलो ५...बाँकी अंश →


प्रदेश सभासदस्यको लोगो सार्वजनिक

बुटवल, २४ वैशाख (रासस) ः प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न (लोगो) आज सार्वजनिक गरिएको छ । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यहाँ आयोजित कार्यक्रममा सो लोगो सार्वजनिक गर्नुभएको हो । उक्त लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए...बाँकी अंश →


औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा

इनरुवा, २४ वैशाख (रासस) ः जिल्लाको गढी गाउँपालिका–२ औरावनीलाई आइतबार जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको छ । गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीको सहआयोजनामा यस २ नम्बर वडालाई छुवाछूत मुक्त वडा घोषणा गरिएको हो । छुवाछूत मुक्त वडा घोषणा...बाँकी अंश →


दुर्घटना श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

लहान, २४ वैशाख (रासस) ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ वर्षीया बिल्टी गडौरीको मृत्यु भएको प्रहरीले...बाँकी अंश →


आक्रमणमा परी चार सुरक्षाकर्मी घाइते

पर्सा, २४ वैशाख (रासस) ः पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् । घाइते चारैजनाको वीरगञ्जको...बाँकी अंश →


अमेरिकामा नेपाली भवन बनाउन सप्ताहबाट ६ करोड संकलन

अमेरिका, क्यालिफोर्निया, २४ वैशाख (रासस) ः अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो । नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार...बाँकी अंश →


मदरसामा कम्प्युटर शिक्षा

नवलपरासी, २४ वैशाख (रासस) ः पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसामा जिल्लामै पहिलो पटक कम्प्युटर शिक्षाको अध्यापन शुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–६ मा मदरसा मदिनतूल ओलुम विद्यालयमा कम्प्युटर शिक्षाको अध्ययन शुरु गरिएको हो । मदरसा शिक्षालाई आधुनिकीकरण बनाउनका लागि सो मदरसाले यस जिल्लामा पहिलो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter