०४ चैत २०८२

समाचार

गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि…

धनगढी, ७ जेठ (रासस) प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाउनुभयो । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५÷७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा गर्मीले असिन पसिन...बाँकी अंश →


नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौँ, ७ जेठ (रासस)  सरकारको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम आज संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । चुनावी घोषणापत्रका आधारमा एमाले र माओवादी...बाँकी अंश →


روزہ سے متعلق بعض طبی مسائل

(1) دانت اکھڑ جانے یا داڑھ نکلوانے کی وجہ سے جاری ہونے والا خون، اسی طرح نکسیر سے روزہ فاسد نہیں ہوتا، بشرطیکہ روزہ دار خون کو نگلنے سے ممکن حد تک احتراز کرے کیونکہ یہ غیر اختیاری فعل ہے۔ اور روزہ دار کے ارادہ کے بغیر روزہ نہیں ٹوٹے...बाँकी अंश →


प्रदेश सरकारका कृषि मन्त्रीहरुको केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रतिवद्धता

प्रदेश सरकारका कृषि मन्त्रीहरुले केन्द्र र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न प्रतिवद्ध रहेको बताएका छन् । संघीय सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँगको छलफलमा सबै प्रदेशका कृषि मन्त्रीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । केन्द्र र प्रदेश सरकारको लय मिले मात्र गन्तब्वमा पुग्न सकिने भन्दै उनीहरुले...बाँकी अंश →


कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

सुरुङ्गा, झापा, ७ जेठ (रासस)  बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ । कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो । बिर्तामोड नगरपालिकाभित्रका आठवटा...बाँकी अंश →


सवारी ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या

काठमाडौँ, ७ जेठ (रासस)  ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ऐनमा अनुमति पत्र नलिई परिचालकको काम गर्न नहुने, अठार वर्ष उमेर नपुगेको व्यक्ति परिचालकको लागि अयोग्य भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । बालश्रम मुक्त अभियानअन्तर्गत पछिल्लो पटक केन्द्रीय बालकल्याण समिति,...बाँकी अंश →


आगलागीबाट तीन करोडको क्षति

इटहरी, ७ जेठ (रासस) ः सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय...बाँकी अंश →


वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते

दमक, ७ जेठ (रासस)  झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित रहेको वडाध्यक्ष पौडेलको पक्की...बाँकी अंश →


गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान

गुल्मी, ७ जेठ (रासस)  गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । पाँचाँै हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ...बाँकी अंश →


आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौँ, ६ जेठ । सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आजको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए । आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा...बाँकी अंश →


विद्यार्थीलाई कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग

काठमाडौँ, ६ जेठ (रासस) ः बिहान हाँसीखुशी विद्यालय गएका छोराछोरी विद्यालयबाट फर्किंदा रक्ताम्य भएर आए भने अभिभावकलाई कस्तो लाग्ला ? आजकल विद्यालयमा पढ्न जाने अबोध ससाना नानीहरुले कुटाइ खाएका समाचार दिनदिनै बढ्न थालेका छन् । चितवनको भरतपुर –१० स्थित सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत छात्र श्रीनव लामिछानेकी आमा सिर्जना लामिछानेले पनि...बाँकी अंश →


बढी रकम लिने म्यानपावर व्यवसायी पक्राउ

काठमाडौँ, ६ जेठ (रासस) स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने म्यानपावर व्यवसायी पक्राउ परेका छन् । प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याएर काममा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter