बिहिबार, २० बैशाख २०८१

समाचार

प्रेस मर्यादित हुनुपर्छ: सञ्चार राज्यमन्त्री बास्कोटा

सुर्खेत, ५ जेठ (रासस)  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस अझ बढी व्यवस्थित र मर्यादित हुनुपर्ने बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभामा उहाँले भन्नुभयो, “प्रेस स्वतन्त्रताका नाममा अराजकता फैलिएको छ, यसलाई व्यवस्थित र मर्यादित बनाउन जरुरी छ ।” राज्यमन्त्री...बाँकी अंश →


शेयर बजार: एक अर्ब आठ करोड बढीको कारोबार

काठमाडौँ, ५ जेठ (रासस)  धितोपत्र बजारमा यस साता रु एक अर्ब आठ करोड १९ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जकाअनुसार यस साता २३ लाख २९ हजार ४४० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४५ दशमलव ९६ प्रतिशत कम...बाँकी अंश →


पर्यटन प्रवद्र्धन अभियान शुरु

रत्ननगर, चितवन, ५ जेठ (रासस)  जिल्लाको पर्यटन प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघ चितवनले अभियान शुरु गरेको छ । संघको पर्यटन समितिले जिल्लाका सबै पर्यटन क्षेत्रको अभिलेख तयार गर्नेगरी प्रर्वद्धनात्मक अभियान थालेको हो । सन् २०२० सम्म नेपालमा करीब १५ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारको रहेकाले त्यसलाई साकार पार्न काम थालिएको...बाँकी अंश →


भूकम्पबाट क्षतिग्रस्त चैत्यको पुनः निर्माण सम्पन्न

काठमाडौँ, ५ जेठ (रासस) स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले ‘बहु मंगलद्वार चैत्य’ पुनःनिर्माण सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो चैत्यमा ठूलो क्षति भई जोखिम बढेपछि पुनःनिर्माण गरिएको हो । पुरातत्व विभागले पुरानै स्वरुपमा मर्मत गर्न महासमितिलाई अनुमति दिएपछि जीर्णोद्वार कार्य...बाँकी अंश →


، اسلامی کانفرنس تنظیم کی اسرائیلی جارحیت کے نتیجے میں نہتے فلسطینیوں کے قتل عام کی شدید مذمت ، اور مشترکہ اعلامیہ جاری

  ایجنسیاں 19 مئی /2018 القدس کو اسرائیل کا دارالحکومت قرار دینے کا امریکی اقدام فلسطینی عوام کے قانونی، تاریخی ، فطری اور قومی حقوق پر حملہ اور امن کے امکانات، بین الاقوامی امن اور سلامتی کیلئے جان بوجھ کر خطرات پیدا کرنے کی ایک کوشش ہے استنبول میں اسلامی...बाँकी अंश →


سعودی عرب ، شاہ سلمان مرکز نے روہنگیا پناہ گزینوں کو افطار کا سامان فراہم کردیا

ایجنسیاں  19 مئی2018ء) سعودی عرب کے کنگ سلمان سینٹر برائے امداد و انسانی خدمات نے بنگلہ دیش کے کاکس بازار علاقے میں روہنگیا پناہ گزینوں میں مخصوص کھانے پینے کی اشیاء تقسیم کیں۔ سعودی ذرائع ابلاغ کے مطابق کنگ سلمان سینٹر متعدد ممالک میں ناداروں ، پناہ گزینوں اور ضرورت مندوں کیلئے انسانیت نواز منصوبے شروع کئے...बाँकी अंश →


पार्टी एकता असाधारण घटना– अध्यक्ष दाहाल

काठमाडौँ, ५ जेठ (रासस)  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताउनुभएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई...बाँकी अंश →


नुवाकोट शिविरमा ८४ जनाको मोतियाबिन्दुको उपचार

नुवाकोट, ५ जेठ (रासस) मोतियाबिन्दु भएर आँखाको ज्योति गुमाएका यहाँका चौरासी जनाको पुनःज्योति फर्काइएको छ । मोतियाबिन्दु लागेका बिरामीका लागि जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा दुईदिने निःशुल्क शिविरमा उनीहरुको गुमेको ज्योति फर्काइएको हो । दृष्टि गुमाएकाको तथ्यांक संकलन गरी प्रदान गरेको सेवामार्फत उनीहरुले अब स्पष्टसँग आँखा देख्नसक्ने भएको सामुदायिक...बाँकी अंश →


श्रीमतीको हत्या

सिन्धुली, ५ जेठ (रासस) सिन्धुलीको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । लप्से निवासी ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको शुक्रबार हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युले झटारो हन्दा पन्यु सुपरानीको टाउकामा गाडिएको र घटनास्थलमा नै उनको मृत्यु भएको हो । गोलेले...बाँकी अंश →


ओली संसदीय दलको नेता चयन

काठमाडौँ, ५ जेठ (रासस)  पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।...बाँकी अंश →


किशोरी अवस्थामै पाठेघरको समस्या

अछाम, ५ जेठ (रासस)  नेपालको सविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ । नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर...बाँकी अंश →


آج ان کے ہاتھ میں ہتھیار کیسے آگیا ؟

:قطعہ  کون دہشت گرد ہے ؟  "ٹیکسا س" میں ثابت ہوا  آہ !معصوموں کی جانیں خون میں نہلا  گیا  جن کو پڑھنے کیلئے کاپی کتابیں دی گئیں آج ان کے ہاتھ میں ہتھیار کیسے آگیا؟   نتیجیہ فکر :انصر نیپالی  बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter