०४ चैत २०८२

समाचार

पर्यटनमैत्री नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा जोड

काठमाडौँ, ८ जेठ ९रासस० ः पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले यसको पूर्वाधार विकास र प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने भएको छ । संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक अनुकूल सेवा...बाँकी अंश →


टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) ः नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक...बाँकी अंश →


शेयर बजार ः चार अंकले घट्यो

काठमाडौँ, ८ जेठ (रासस) ः निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ । कूल १६० कम्पनीको १० लाख ४७ हजार ८४३...बाँकी अंश →


नेकपाको ४४१ केन्द्रीय सदस्यको नामावली सार्वजनिक

काठमाडौँ, ८ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको हो । महासचिव पौडेलका अनुसार स्थायी आमन्त्रित सदस्यमा अमिक शेरचन, . अमृतकुमार बोहरा, केशवप्रसाद बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा...बाँकी अंश →


अमेरिकाद्वारा इरानमा कडा प्रतिबन्धको घोषणा, इरानको कडा आपत्ति

वासिङ्टन, ८ जेठ (रासस÷एएफपी) ः अमेरिकाले इरानमाथि पुराना प्रतिबन्धहरु पुनः दोहा¥याउने भएको छ । इरानमाथि अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौतापछि ती प्रतिबन्धहरु फुकुवा गरेको थियो । तर हालै अमेरिकाले इरानसँगको उक्त पारमाणविक सम्झौता रद्द गरेको छ । त्यसपछि भने अमेरिकाले ती पुराना प्रतिबन्धहरु पुनः लगाउने भएको बताइएको हो...बाँकी अंश →


नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्नुपर्नेमा अध्यक्ष यादवको जोड

कैलाली, ८ जेठ (रासस)  संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ । संघीय प्रेस फोरम नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले नीति तथा कार्यक्रमका बारेमा कुरा गर्दै हिँड्ने...बाँकी अंश →


प्रदेश नं २ को जेठ १३ देखि बर्खे अधिवेशन

महेन्द्रनगर, धनुषा, ८ जेठ (रासस)  प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गर्नुभएको हो । प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश सरकारले नीति र बजेट ल्याउने तयारी गरेको छ । प्रदेशसभाको २६औँ बैठकले यही जेठ ३ गते राति...बाँकी अंश →


वैदेशिक रोजगारीले दिएको पीडा

बागलुङ, ८ जेठ (रासस)  कमाउने आशामा विदेशिनु भएका भीम छन्त्याललाई आजको नियती बेहोर्नुपर्ला भन्ने लागेको थिएन । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४० वर्षीय छन्त्यालको जीवनमा वैदेशिक यात्रा ‘अभिसाप’ बनेको छ । दुई दशक अघि उहाँले रोजगारीका क्रममा साउदी अरबमा भोगेको पीडा अहिले झन् बल्झिदैँ गएको छ । कामकै सिलसिलामा दुर्घटनामा पर्नुभएका...बाँकी अंश →


घोल र घाँसेमैदान जोगाउन चुनौती

रत्ननगर, चितवन, ८ जेठ (रासस) नेपालका संरक्षित क्षेत्रका वन्यजन्तु चोरी शिकारमा कमी आए पनि वन्यजन्तुका लागि नभै नहुने घोल र घाँसेमैदान संरक्षणमा भने चुनौती थपिँदो छ । जलवायु परिवर्तनसँगै प्राकृतिक कारणले घोल र घाँसेमैदान खुम्चने तथा मिचाहा प्रजातिका झार र बाढी पहिराका कारण घोल, ताल र घाँसेमैदानमा क्षति पुग्दै आएको...बाँकी अंश →


कर्णालीमा जल यातायात: कानूनी, नीतिगत र संस्थागत व्यवस्था

काठमाडौँ, ८ जेठ (रासस)  भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडकको रेखाङ्कन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताउनुभएको छ । यहाँ आज यहाँ आयोजित साक्षात्कारमा उहाँले पाँच वर्षभित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउँदै चुरे तथा भित्री...बाँकी अंश →


भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात

विराटनगर, ८ जेठ (रासस)  खाद्यान्नमा आत्मनिर्भर हुन नसकेपछि भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर नाका भएर एक लाख ३८ हजार ६७ मेट्रिक टन खाद्यान्न भारतबाट आयात भएको छ । सोमध्ये सबैभन्दा बढी मकै आयात भएको छ । चालू आवको फागुनसम्म ५३...बाँकी अंश →


संयुक्त अरब अमिरात को दुतावास तर्फ बाट रमजान को पवित्र महिना मा इफ्तरी प्रोग्राम

काठमाडौँ जेष्ठ ८  केयर खबर संयुक्त अरब अमिरात को तरफ बाट विकास तथा मौसमी राहत कार्यक्रम अन्तर्गत नेपाल को विभिन्न ठाउँ गत साल देखि सहयोग गर्दै आए को छ , साल २०७४ र २०७५ का लागि नेपाल को विभिन्न जिल्ला मा यो परयोजना लागु गरि १०००० मान्छे लाई लाभ पुर्याउने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter