०४ चैत २०८२

समाचार

छ हजार विद्यार्थीलाई छात्रवृत्ति

बुटवल, १४ जेठ (रासस) ः बुटवल उपमहानगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर छ हजार ६९६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । उपमहानगरपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत आधारभूत र मावि तहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । आधारभूत तहमा अध्ययनरत् ३ हजार ९९६ जनालाई जनही रु ४००, दलित समुदायका आधारभूततर्फ दुई हजार २४८...बाँकी अंश →


ज्येष्ठ नागरिक र पत्रकार सम्मानित

क्तपुर, १४ जेठ (रासस) ः सूर्यविनायक नगरपालिकाका ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । सूनपा–५ कटुञ्जेले आयोजना गरेको कार्यक्रममा यहाँका २१ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले ११ पुरुषलाई दौरासुरुवाल, दोसल्ला, ढाका टोपी र हर्लिक्स तथा १० महिलालाई धोती, चोलो, दोसल्ला, हर्लिक्स वितरण गरिनाका साथै नेपाल...बाँकी अंश →


प्रदेश नं. ३ ‘पाँच वर्षसम्म कुनै कर नलिने

रत्ननगर, चितवन १४ जेठ (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा आज सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि...बाँकी अंश →


रुपन्देहीको दक्षिणी क्षेत्रमर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

बुटवल, १४ जेठ(रासस) ः गणतन्त्र दिवसका अवसरमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा आज आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब एक हजार बासिन्दाको स्वास्थ्य परीक्षण गरिएको छ । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्ण खनालको नेतृत्वमा विशेषज्ञ र उपकरणसहितको स्वास्थ्य शिविरमा अल्ट्रासाउण्ड, शल्यक्रिया, हाडजोर्नी, प्रसूति, छालालगायत सेवा र निःशुल्क औषधि उपलब्ध गराइएको...बाँकी अंश →


मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयक पारित

हेटौँडा, १४ जेठ (रासस) ः प्रदेश नं ३ को प्रदेशसभा बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयक आज पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाका सदस्य विराजभक्त श्रेष्ठ, दीपक निरौला, छिरिङदोर्जे लामा, रिना गुरुङ र...बाँकी अंश →


नेकपाः दल दर्ता गर्न आवश्यक कागजात आयोगमा

काठमाडाँै, १४ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीले आफ्नो दल दर्ता गर्न आवश्यक हस्ताक्षरसहितको कागजात आज निर्वाचन आयोगमा बुझाएको छ । नेकपाका नेता सुवास नेम्वाङको नेतृत्वमा आज निर्वाचन आयोगमा गएको टोलीले दल दर्ता गर्न आवश्यक दलका सदस्यको हस्ताक्षर र कागजात बुझाएको हो । नेता नेम्वाङले रासससँग कुरा गर्दै दल दर्ता...बाँकी अंश →


सगरमाथा दिवसः जलवायु परिवर्तनबाट हिमाली क्षेत्रलाई जोगाउने चुनौती

काठमाडौँ, १४ जेठ (रासस) ः विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको ६५ वर्ष पुगेको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथामाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम...बाँकी अंश →


भैँसेपाटीबाट बहिरङ्ग क्लिनिक सेवा शुरु

काठमाडौँ, १४ जेठ (रासस)ः परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ललितपुरको भैँसेपाटीबाट बहिरङ्ग क्लिनिक सेवा शुरु गरेको छ । भैँसेपाटीमा अस्पतालकै भवन भएकाले पहिलेकै बन्द भएको सेवा पुनः शुरु गरिएको हो । ललितपुर भँैसेपाटी वरपरको क्षेत्र, दक्षिणकाली ,फर्पिङलगायत सो क्षेत्रका २२ र २३ वडाका जनताले प्रत्यक्ष फाइदा पुग्ने अस्पतालको भनाइ छ...बाँकी अंश →


मंगलबार बजेट प्रस्तुत हुँदै

काठमाडौँ, १४ जेठ (रासस) ः सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।...बाँकी अंश →


गरीबी निवारण कोषबाट १० लाख घरधुरी लाभान्वित

काठमाडौँ, १४ जेठ (रासस) ः गरीबी निवारण कोषले हालसम्म ४० जिल्लामा सञ्चालन गरेका विभिन्न व्यावसायिक कार्यक्रमबाट नौ लाख ८४ हजार ४२१ घरधुरी लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणमा ३१ पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी ४२५ सहकारी गठन गरिएको उल्लेख छ । गरीब तथा बेरोजगार युवालाई...बाँकी अंश →


जनतालाई झण्झट नदिनुस्– कृषिमन्त्री खनाल

काठमाडौँ, १४ जेठ (रासस) ः कृषि, भूमि व्यवस्थापन र सहकारीमन्त्री चक्रपाणि खनालले भूमि प्रशासनका सेवा प्रदान गर्ने सन्दर्भमा जनतालाई झण्झट दिने र अल्मल्याउने काम नगर्न निर्देशन दिनुभएको छ । नापी विभागको ६१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले भन्नुभयो, “नापी र मालपोतका विषयमा आउने गुनासोलाई न्यूनीकरणका लागि सीप...बाँकी अंश →


उपेन्द्र यादवको सरकारमा सहभागिता र समावेशी सरकारको आभाष

शमशाद आदिल प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संविधान संशोधन र सरकारमा सहभागिताबारे सहमति गरी संघीय सरकारमा सहभागी हुने भएछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच आज जेष्ठ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter