जनकपुरधाम, १९ जेठ (रासस) ः जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष...बाँकी अंश →

سنہ 3 ھجری 17 رمضان المبارک مقام بدر میں تاریخ اسلام کا وہ عظیم الشان یادگار دن ہے جب اسلام اور کفر کے درمیان پہلی فیصلہ کن جنگ لڑی گئی جس میں کفار قریش کے طاقت کا گھمنڈ خاک میں ملنے کے ساتھ اللہ کے مٹھی بھر نام لیواؤں کو...बाँकी अंश →

فریضۂ حج اسلام کے پانچ اساسی ارکان میں سے ہے جس کا انکار موجب کفر ہے،اس کادین اسلام میں بہت اونچا مقام ہے۔ حج دین کا شعار اور مسلمانوں کی پہچان ہے۔ عبادتوں میں بڑی اہمیت کا حامل ہے ۔ اتحاد امت کا بہت بڑا مظہر، اہم ذریعہ اور سبب...बाँकी अंश →

ایجنسیاں 2 جون /2018 انڈیا کی مشرقی ریاست اڑیسہ میں ایک عورت کے خاوند اور اس کے دوست کے خلاف ریپ کا کیس درج کیا ہے۔ پولیس کے مطابق متاثرہ عورت کے خاوند نے دوست کے ساتھ جوا کھیلا اور ہارنے کے بعد اپنی بیوی اس کے حوالے کر دی...बाँकी अंश →
काठमाडौँ, १९ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ...बाँकी अंश →
काठमाडौँ, १९ जेठ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, संस्कार, अनुशासन, पारिवारिक र राष्ट्रिय दायित्यबोध, माटोको ममता, जननी र जन्मभूमिप्रतिको कर्तव्यबोध, श्रमप्रति विश्वास, कामको सम्मान आदि विष्यामा चेतना सम्प्रेषण गर्न कलाकार, साहित्यकार एवं संस्कृतिकर्मीलाई आह्वान गरेको छ । प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ विषयमा अवधारणापत्र तयारी गरी एउटा सचेत...बाँकी अंश →
सुर्खेत, १९ जेठ (रासस) ः आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रमका बारेमा प्रदेश सरकार र विज्ञबीच भएको छलफलमा कर्णाली प्रदेशलाई अबको १० वर्षभित्र समृद्ध बनाउने विषयमा सुझाव दिइएको छ । राजधानी वीरेन्द्रनगर सुर्खेतमा विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञसँग प्रदेश सरकारले शुक्रबार मानव विकास सूचकांकसहित हरेक सूचकमा सबैभन्दा पछि देखिँदै आएकाले...बाँकी अंश →
नेपालगञ्ज १९ जेठ (रासस) ः बाँकेको डुडुवा गाउँपालिकामा मापदण्ड विपरीत सञ्चालित दुईसंस्थागत (निजी) विद्यालयलाई कारवाही गरिएको छ । वडा नं २ बेताहनीको राप्ती इंग्लिस मिडियम बोर्डिङ स्कूल नौरीगौडी र एकेडेमी इंग्लिस मिडियम बोर्डिङ स्कूलले अनुमतिविना सञ्चालन गरेको कक्षा खारेज गरिएको हो । अनुमतिविना राप्तीले कक्षा ३, ४ र ५ तथा...बाँकी अंश →
इलाम, १९ जेठ (रासस) ः सन्् २०१७ मा हेरचाहका लागि उत्प्रेरणा परियोजना सञ्चालन गर्ने यहाँका चार स्वास्थ्यचौकीलाई करुणा फाउण्डेशन नेपाल इलामले शुक्रबार पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा फाकफोकथुम गाउँपालिकाको लुम्दे स्वास्थ्यचौकी, माई नगरपालिकाको महमाई स्वास्थ्यचौकी तथा माईजोगमाई गाउँपालिकाका नामसालिङ र जोगमाई स्वास्थ्यचौकी छन् । तिनलाई रु २० हजारका दरले...बाँकी अंश →
धनगढी, १९ जेठ (रासस) ः कैलालीको पर्यटकीय क्षेत्र चिसापानीको कर्णाली नदीमा शुक्रबार एक साथ झण्डै ९०० पर्यटकले जलयात्रा गरेका छन् । कैलाली भ्रमण वर्ष २०७५ मनाउने क्रममा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी च्याम्बर अफ कमर्शद्वारा कर्णाली नदीमा आयोजित साहसिक जलयात्राको नेपाल र भारतका पर्यटकले आनन्द लिए । कर्णालीको कुइनेबाट...बाँकी अंश →
कञ्चनपुर, १९ जेठ (रासस) ः खानेपानीको विकल्प नहुँदा शुक्लाफाँटा नगरपालिका–९ नौखरीको राना परिवारले बस्ती नजिकै भएर बग्ने सनवोरा नदीको पानी पिउनका लागि उपयोग गर्दै आएकाछन् । थोरै पैसाले ह्याण्ड पम्प गाड्न नसकिने भएपछि रानाको परिवारले नदीको पानी प्रयोग गर्दै आएको छ । रानाजस्तै यहाँका २० परिवारले एक दशकदेखि नदीको पानी...बाँकी अंश →
बाँके,१८ जेष्ठ । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपलीज मुस्लिम सोसाईटी र थर्ड एलायन्सले “धार्मिक भातृत्वका लागि सामुदायिक इफ्तार” कार्यक्रम शुक्रबार बाँकेको सोनपुरमा सम्पन्न गरेको छ । इस्लामिक धर्म गुरु मौलाना जाबिरबाट कुरान पाठ गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपलीज मुस्लिम सोसाईटी यूएईको आयोजना र तराई मानव अधिकार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: