काठमाडौँ, २१ जेठ (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पछिल्ला दिनमा नेपालले हासिल गरेको राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक तथा श्रमको क्षेत्रमा भएको उल्लेखनीय प्रगति विश्व समुदायका लागि अनुकरणीय रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा आज जेनेभामा सम्बोधन गर्दै उहाँले श्रमिकको हकहितको रक्षा गर्दै श्रम...बाँकी अंश →
काठमाडौँ, २१ जेठ (रासस) ः विश्व क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा परिचय बनाएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई ‘मेरो लगानी डट कम’ले आज सम्मान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा ‘मेरो लगानी डट कम’का प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठ र सम्पादक राजेन्द्र खनालले क्रिकेटर लामिछानेलाई संयुक्त रूपमा सम्मान गर्नुभयो । क्रिकेटर...बाँकी अंश →
काठमाडौँ, २१ जेठ (रासस) ः उपराष्ट्रपति नन्दबहादुर पुनले बहुजाति, बहुभाषा र वेशभूषा रहेको नेपालका सबैका संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनले इस्लाम समुदायको रमजान पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले सबैका अधिकार सुरक्षित बनाएको हुँदा सबै जाति र समुदाय राष्ट्रको...बाँकी अंश →
हेटौँडा, २१ जेठ (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश न. ३ को स्थायी राजधानीको विषयमा सहमतिको आधारमा कायम गर्न आग्रह गर्नुभएको छ । आज हेटौँडामा प्रदेश नं ३ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजधानी जहाँभएपनि फरक नपर्ने संकेत गर्नुभयो । प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, “तपाईहरुका अगाडि केही काम...बाँकी अंश →
हेटौँडा, २१ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विखण्डन गर्न खोज्ने र साम्प्रदायिक हिंसा भड्काउने समूहलाई सरकारले संयमका साथ मूल प्रवाहमा ल्याउन कोशिश गरिरहेको तर अटेर गरी अघि बढेमा सरकारले कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरद्वारा आज आयोजित जिल्लास्तरीय...बाँकी अंश →
पनौती, २१ जेठ (रासस) ः प्रभावकारी व्यवस्थापन तथा व्यावसायिक कार्ययोजनाको अभावमा नेपाल खानेपानी संस्थानले स्थापना गरेको खानेपानी उद्योग सञ्चालन गर्न नै समस्या परेको छ । स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ संस्थानले काभ्रेपलान्चोकको पनौतीमा स्थापना गरेको उद्योगले उत्पादन गर्ने खानेपानी बिक्री वितरणका लागि व्यावसायिक कार्ययोजनाको अभाव देखिएको छ । संस्थानले...बाँकी अंश →
बागलुङ, २१ जेठ(रासस)ः राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानको पूर्ण कार्यान्वयनका लागि ऐनकानून छिट्टै बन्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा विधेयक र बजेटमाथिको छलफल एकसाथ चलिरहेकाले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून छिट्टै निर्माण हुने उल्लेख गर्नुभयो । आजै अध्यक्ष...बाँकी अंश →
हटौँडा, २१ जेठ (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले...बाँकी अंश →
काठमाडौँ, २१ जेठ (रासस) ः विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु भएको जानकारी दिनुभयो । विद्यालयमा बालबालिकालाई टिकाइराख्न अभिभावक, शिक्षक, स्थानीय निकाय सबैले...बाँकी अंश →

ہم حرم کی پاسبانی کے لیے تیار ہیں جذ بہ شوق شہادت سے جگر بیدار ہیں منہج قرآن و سنت کے علمبردار ہیں امت اسلام کے معمار ہیں ، غم خوا ر ہیں ہم بلاد امن کی عظمت پہ مر مٹ جائیں گے قوت فکر و عمل سے کفر پر...बाँकी अंश →
मंगलबारे, इलाम, २१ जेठ (रासस) ः निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए । परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक...बाँकी अंश →
पोखरा, २१ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: