शनिबार, ०५ जेठ २०८१

ऐनकानून छिटो बन्छन्ः अध्यक्ष तिमिल्सिना

२१ जेष्ठ २०७५, सोमबार १७:२० मा प्रकाशित

बागलुङ, २१ जेठ(रासस)ः राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधानको पूर्ण कार्यान्वयनका लागि ऐनकानून छिट्टै बन्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा विधेयक र बजेटमाथिको छलफल एकसाथ चलिरहेकाले प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने कानून छिट्टै निर्माण हुने उल्लेख गर्नुभयो । आजै अध्यक्ष तिमिल्सिनालाई बागलुङ नगरपालिकाले सम्मान गरेको छ । सो अवसरमा उहाँले भगवत सर्वजीत विश्वकर्मा प्रतिष्ठान बागलुङले प्रकाशन गरेको स्मारिका ‘भगत सर्वजित’ को विमोचन गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter