०६ चैत २०८२

समाचार

प्रम ओलीले आज सम्बोधन गर्ने

विराटनगर, २६ जेठ (रासस)ः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । यसअघि उहाँले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसक्नुभएको छ । –––बाँकी अंश →


कालिमाटि र बालाजुका ९९ तरकारी व्यापारी खतराको सूचिमा

२५ जेठ, काठमाडौं । केयर खबर कालिमाटी तथाबालाजु  तरकारी बजार बेवास्थित गर्न को निम्ति कालिमाटि फलफूल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तेज बहादुर सुवेदी, कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेल, किसानका प्रतिनिधि र व्यवशायी गरी ११ सदस्सीय कोड बैठकले गरेको निर्णयहरुः कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले लामोसमयदेखि गरेको छानविन...बाँकी अंश →


सन २०३० सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्ने ।।

केयर खबर : जेष्ठ २५ सन २०३० सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्ने लक्ष्यका साथ बाल विवाह अन्त्यका लागि राट्रिय रणनिति २०७२ जारी भैसकेको सन्दर्भमा स्थानिय निकायमा बाल विवाह अन्त्यका लागि आज अन्तरपुस्ता सम्बाद कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । कपिलवस्तु जिल्लामा बाल विवाह को समस्या अझै पनि रहेको...बाँकी अंश →


कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा रु ६४ लाख खर्च

सुर्खेत, २६ जेठ (रासस) ः कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ । बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु ४९ लाख ४१ हजार र नेपाल...बाँकी अंश →


रु ४० अर्ब विदेश दातृ निकायबाट प्राप्त

काठमाडौँ, २६ जेठ (रासस)ः सामाजिक संस्थाले सरकारलाई सहयोगी भूमिका खेलेर काम गर्नुपर्नेमा जोड दिइएको छ । एक्सनएड नेपालले शुक्रबार आयोजना गरेको ‘१५औँ राष्ट्रिय समाजिक लेखाजोखा’ कार्यक्रममा राष्ट्रियसभाका सदस्य डा विमला राईले सामाजिक संस्थाले मुलुक परिवर्तन गर्न ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्दै तिनले राज्य र जनताको बीचमा रहेर पुलको काम...बाँकी अंश →


गणतन्त्र कोरियासँग व्यापार विस्तारमा जोड

काठमाडौँ, २५ जेठ (रासस) ः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा ‘समृद्ध नेपाल सुखी नेपाली’भन्ने नेपाल सरकारको नारा सफल बनाउन कोरियाको सहयोग आवश्यक भएको बताउनुभएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा मन्त्री यादवले दुवै देशबीच जनस्तरको सम्पर्क र व्यापार...बाँकी अंश →


क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप

पोखरा, २५ जेठ ९रासस० ः नेपाली काँग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटी ज्ञापनपत्र बुझाएको थियो...बाँकी अंश →


पचहत्तर युनिट रगत संकलन

पोखरा, २५ जेठ (रासस) ः विश्व रक्तदान दिवसको सन्दर्भमा पोखरा नागरिक उड्डयन कार्यालय विमानस्थल सुरक्षा गार्डको आयोजनामा आज पोखरामा आयोजित रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । विमानस्थलमा कार्यरत सुरक्षाकर्मी एवं कर्मचारीका साथै विभिन्न हवाई उडान कम्पनीका कर्मचारीसमेतलाई लक्षित गरी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रहरी...बाँकी अंश →


होटल सञ्चालक र मजदूरबीच सम्झौता

काठमाडौँ, २५ जेठ ९रासस० ः डेढ वर्षदेखि विवादित सेवा शुल्क वितरण सम्बन्धमा होटल रेष्टुराँ सञ्चालक र मजदूरबीच आज १९ बुँदे सम्झौता भएको छ । होटल सञ्चालक र कार्यरत मजदूरबीच सेवा शुल्क वितरण सम्बन्धमा भएको उक्त विवाद दुबै पक्षबीचको सम्झौतापछि टुङ्गिएको हो । नयाँ सम्झौता अनुसार कूल सेवा शुल्कको ७२ प्रतिशत...बाँकी अंश →


शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गरिने

काठमाडौँ, २५ जेठ (रासस) ः युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणपछि शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गर्ने आधार तय भएको छ । विधान तथा संगठन मस्यौदा समितिको बैठकमा दुवै संगठनको एकीकरण भएपछि निर्माण हुने नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने र शक्ति सन्तुलनको सिद्धान्तमा आधारित लोकतान्त्रिक संगठन...बाँकी अंश →


कुलेखानीेको जनेरेटरमा समस्या, पचास प्रतिशत कम विद्युत् उत्पादन

काठमाडौँ, २५ जेठ ९रासस० ः नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । कुलेखानी...बाँकी अंश →


तातोपानी नाका सञ्चालनका लागि पहल गरिने मन्त्री ज्ञवालीको भनाइ

काठमाडौँ, २५ जेठ (रासस) ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तातोपानी नाका तत्काल सञ्चालनका लागि चीन सरकारसँग पहल गर्ने बताउनुभएको छ । ललितपुरस्थित मन्त्री निवासमा आज राष्ट्रिय व्यापार संघको टोलीले ज्ञापनपत्र बुझाउने क्रममा उहाँले भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा ल्याउनेबारे चीन सरकारसँग पहल गर्ने बताउनुभएको हो । चीनसँगको व्यापार व्यवसाय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter