
काठमाडौँ, ३ असार (रासस) ः राष्ट्रियसभाका सदस्यले आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्नुहुने भएको छ । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो सोमबार पहिलो पटक लगाउनुहुनेछ । अर्थमन्त्री डा युवराज खतिवडा र गृहमन्त्री...बाँकी अंश →
काठमाडौँ, ३ असार (रासस) ः विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ । विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य...बाँकी अंश →
संखुवासभा, ३ असार (रासस) ः अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ । शुक्रबार राति करीब ८.४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो । कालीकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीय प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का...बाँकी अंश →

३ असार, काठमाडौं । केयर ख़बर : मालपोत, नापी कार्यालयमा लामो समय बसी बिचौलियासँग नेक्सस जोड्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिष्ट तयार हुदैछ । गलत गर्ने सबैलाइ कार्वाहीको दायरामा ल्याइन्छ । मालपोत कार्यालयहरुमा आमूल सुधार गरिन्छ । अहिले निवेदन दिँदा लामो र अप्ठ्यारा फर्म लेख्ने झन्झटबाट मुक्त गर्न ए...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिको समस्या नरहने बताएको छ । उद्योगी व्यवसायीले मागेअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार भए पनि उद्योगी आफैँले गर्नुपर्ने काम नगरेको पाइएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)को औद्योगिकीकरण...बाँकी अंश →

पोखरा, ३ असार (रासस)ः नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको परम्परागत बजेटले राज्यको अपेक्षा पूरा हुन नसक्ने बताउनुभएको छ । प्रेस क्लब पोखराद्वारा आज आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारको नीति तथा कार्यक्रमले आर्थिक क्रान्तिमा परिवर्तन नदेखाउने बताउँदै परम्परालाई धान्ने किसिमबाट आएको बजेटले मुलुकको समृद्धि र...बाँकी अंश →

काठमाडौं, ३ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि...बाँकी अंश →

विराटनगर, ३ असार (रासस) ः नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टी केन्द्रीय सदस्य...बाँकी अंश →

महोत्तरी असाढ ३ केयर खबर "मेनि नेपाल"को सहयोगमा महोत्तरिमा बालबिवाह बिरुद्ध एक दिने अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न भएको छ।बालदिवसको अवसरमा भदौ २९ गत्ते महोत्तरीको एकडारा गाउपालिकामा बालबालिकालाई केन्द्रित गरि अभिभावक ,स्थानीय प्रतिनिधि ,युवायुवती तथा बालबालिका बिच बालबिवाह बिरुद्ध एक दिने अन्तर्कृया कार्यक्रम सफल्ताका साथ सम्पन्न गराईयो। लालिगुरास बाल क्लब(ला.बा.क)को आयोजकत्व रहेको...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गत खर्च रकमलाई कटौती गरियोस् भन्ने प्रस्तावमाथिको छलफल चलेको छ ।...बाँकी अंश →

सुनसरी असाढ़ ३ : केयर खबर : सुनसरी भुटाहाको इदगाहामा नेताहरुले अाफुहरुलाई दिएको अधिकार अाेली कम्युनिष्ट सरकारले खाेसेकाे महसुस गरेर पछि सम्पूर्ण मुस्लिम धर्मालम्बीहरुले अाेली सरकार प्रति आक्रोश पाेखदै इदको नवाज पढ्दै मुस्लिम धर्मालम्बी। मुस्लिम समुदायको महान पर्वको दिन गर्दै आएको सार्वजनिक विदा कटौती गरेको विरोधमा सुनसरी भुटाहाका मुस्लिम धर्मालम्बीले...बाँकी अंश →
काठमाडौँ, ३ असार (रासस) ः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ । सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान भएको हो । हडतालका कारण...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: