०६ चैत २०८२

समाचार

एन्टीडोपिङ्ग एजेन्सी स्थापना गर्ने तयारीमा सरकार

काठमाडौँ, १० असार , युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी वर्ष नेपालले आयोजना गर्ने दक्षिण एशियाली खेलकूद प्रतियोगितालाई डोपिङ्ग (प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन)मुक्त बनाउने लक्ष्य लिएको बताउनुभएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना गरिएको सो विषयको पन्ध्रौँ एशिया ओसिएनिया क्षेत्रीय अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा भाग लिई आज स्वदेश फर्कने क्रममा विमानस्थलमा...बाँकी अंश →


चीनमा वातावरणमैत्री रेलसेवा तीव्र विस्तार

छेन्दु, सिचुवान, १० असार (रासस) ः काठमाडौँमा रेलसेवाको सम्पर्क सञ्जाल जोड्ने चर्चा चलिरहँदा उत्तरको छिमेकी मुलुक चीनले भने चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ । झोङटाङ स्काई रेल्वे ग्रुप कम्पनी लिमिटेडले निर्माण गरेको उक्त रेल सेवा गत सेप्टेम्बर ३०, २०१६ मै सफल परीक्षण गरिएको थियो । चीनको सिचुवान...बाँकी अंश →


स्थानीय सरकार बालविवाह रोक्ने अभियानमा

हेमन्त केसी जाजरकोट, १० असार ९रासस०ः बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताउनुभयो । चालु आर्थिक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा दर्ता भएको पाइएको छ...बाँकी अंश →


बुइपामा पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै

खोटाङ, १० असार (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो र व्यवस्थित खेलमैदान निर्माण हुने भएको छ । बुइपा इलाभेन स्पोर्टस् क्लबको पहलमा २०६७ सालदेखि निर्माण शुरु गरिएको खेलमैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ । देशविदेशमा रहेका खेलप्रेमी तथा समाजसेवीबाट आर्थिक संकलन गरेर ३३ रोपनी जग्गा खरिद...बाँकी अंश →


प्रदेश नं ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

पोखरा, १० असार (रासस) ः प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा...बाँकी अंश →


सौराहामा आराम गर्दै काँग्रेस सभापति देउवा

चितवन, १० असार, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गर्नुभएको छैन । जिल्ला...बाँकी अंश →


मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

उर्लाबारी मोरङ, १० असार . मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । चार सय १७ मिटर लम्बाइको...बाँकी अंश →


नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा शुरु

नेपालगञ्ज, १० असार ‘नेपालगञ्ज नेपालको पर्यटकीय द्वार ः शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मूल आधार’ भन्ने नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको तेस्रो नगरसभा आजदेखि शुरु भएको छ । नगरसभामा उपमहानगर प्रमुख डा धवलशम्शेर राणाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले आव २०७५÷७६ को...बाँकी अंश →


सुरक्षा को आभाव मा निजी शैक्षिक संस्था बन्द

चितवन, १० असार: नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् । प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । विद्यार्थीको आह्वानपछि निजी...बाँकी अंश →


लखनपार्कको गुरुयोजना निर्माणका लागि समिति गठन

तुलसीपुर, दाङ, १० जेठ ९रासस० ः घोराही उपमहानगरपालिकाको वडा नं १४को मुख्य बजारमा लामो समयदेखि अलपत्र रहेको लखनपार्क निर्माण हुने भएकोे छ । जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश नं ५का उपाध्यक्ष हेमराज बन्जाडेको संयोकत्वमा छ सदस्यीय उक्त पार्क गुरुयोजना निर्माण समिति गठन गरिएको वडाध्यक्ष शक्तिराम डाँगीले जानकारी...बाँकी अंश →


गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वीरगंज 10 असार । नेपाल युवा परिषद् पर्साको आयोजना तथा बिन्दवासिनी गाउँपालिकाको सहयोगमा आज बेटी पढाई दहेज मुक्त समाज बनाई शीर्षकमा गाउपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता श्री रा.रा.चौ.मावि. झौवागुठी—३ मा सम्पन्न भएको छ । सो कार्यक्रममा गाउपालिकाका ४ वटा मावि र निमाविका विद्यार्थीहरुले सहभागि भएका थिए । वक्तृत्वकला प्रतियोगितामा निमावि गर्दौलकी...बाँकी अंश →


दुग्ध विकास संस्थान डिडिसी र दुध डेरी सञ्चालकहरुबीच सिंहदरवारमा छलफल

10 असार, काठमाडौं । कृषि, भूमि व्यवस्था मन्त्रालय तथा सहकारी मन्त्रालय, सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डिडिसी र दुध डेरी सञ्चालकहरुबीच सिंहदरवारमा छलफल । सरकारले दुध डेरीहरुमा छापा मारी २ वटा डेरीका ४ गोदामा सिलबन्दी गरेपछि डेरी सञ्चालकसँगको यो दोस्रो छलफल हो । छलफलमा कृषि, भूमि व्यवस्था तथा सहकारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter