०७ चैत २०८२

समाचार

अर्काको नाममा ट्रायल दिने पक्राउ

काठमाडौँ, १३ असार (रासस) ः नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा रामेछापका २२ वर्षीय मदन रायलाई मंगलबार पक्राउ गरेको हो । महानगरीय...बाँकी अंश →


आचारसहिंताभित्र रहेर मात्र समाचार प्रवाह गर्न महासंघको आग्रह

काठमाडौँ, १२ असार ९रासस० ः नेपाल पत्रकार महासंघले सञ्चारमाध्यममा समाचार सामग्री प्रवाह गर्दा पेशागत मर्यादा र पत्रकार आचारसंहिताको मर्मभित्र रहेर मात्र गर्न सम्बन्धीत सबैमा अपिल गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी समाचार प्रवाह गर्दा जिम्मेवारीपूर्वक गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा पनि सामाजिक सद्भावप्रति सजग...बाँकी अंश →


नारायणगढ¬–मुग्लिन सडकका सूचना अब ‘एसएमएस’बाटै

रत्ननगर, चितवन १२ असार (रासस) ः नारायणगढ–¬मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ । कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब...बाँकी अंश →


नक्सा पास गर्न अनिवार्य रुपमा शौचालय बनाउनुपर्ने

उर्लाबारी, मोरङ १२ असार (रासस) ः मोरङको बेलवारी नगरपालिकाले शौचालय नभएको घरको नक्सा पास नगर्ने भएको छ । नयाँ घर बनाउँदा सुरुमै शौचालयसहितको नक्सा बनाउनुपर्ने नियम नगरपालिकाले नगरपरिष्दबाटै पास गरेको छ । घरमा शौचालय बनाएपछि मात्रै घरको नक्सा पास गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताउनुभयो । बेलबारी नगरपालिकालाई...बाँकी अंश →


मुद्दाको चापअनुसार जनशक्ति छैनः कामु प्रधानन्यायाधीश

काठमाडौँ, १२ असार (रासस) ः कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीले मुद्दाको चापअनुसार न्यायलयमा आवश्यक जनशक्ति नहुँदा सोचेअनुरुप काम गर्न नसकेको बताउनुभएको छ । न्यायपरिषद् सचिवालय र सर्वोच्च अदालतको मानव संशाधन विकास समितिद्वारा आज यहाँ आयोजित ‘न्याय सेवामा जनशक्तिको आपूर्ति, वृत्ति विकासको अवस्था’ विषयक कार्यक्रममा उहाँले भन्नुभयो, “न्यायलयमा पर्याप्त जनशक्ति नहुँदा सोचअनुरुप...बाँकी अंश →


बालविवाह विरुद्ध किशोर किशोरीबीच महोत्तरीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चूड़ामणि यादव, महोत्तरी आसार १२ । मेनि नेपालको सहयोगमा लालिगुराँस बाल क्लबले एकदिने बालबिवाह सम्बन्धी एकडारा गाऊँपालिकाको भिटौलीयामा अन्तर्किया कार्यक्रम सम्पन्न गरेको छ। बालविवाह बिरुद्ध किशोर किशोरी र अभिवावक बीच अन्तरकिर्या नाम दिएको एकदिने कार्यक्रममा गाउँपलिकको अध्यक्ष राम छबिला साहले अगामी दिनमा पनि सहयोग गर्ने तथा उपाध्यक्ष मह्जदी खातुनले यस्ता...बाँकी अंश →


खेलकूद पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको छः मन्त्री विश्वकर्मा

काठमाडौँ, १२ असार (रासस) ः सरकारले खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर समानुपातिक रुपमा बजेट विनियोजन गरी नवीनतम् प्रविधिको प्रयोगलाई विशेष जोड दिएको छ । खेलकूद क्षेत्र राष्ट्रिय भावनाको अभिवृद्धि समेत गराउने महत्वपूर्ण माध्यम भएकाले सरकारले प्रमुख प्राथमिकतामा राखेको हो । विनियोजन विधेयक, २०७५ अन्तर्गत युवा तथा खेलकूद मन्त्रालयमाथि सांसदले उठाउनु भएको...बाँकी अंश →


संविधान कार्यान्वयनका लागि ७३ कानून निर्माण

काठमाडौँ, १२ असार (रासस) ः नेपालको संविधान कार्यान्वयन गर्न निर्माण गर्नुपर्ने ११० विषयगत कानूनमध्ये कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ७३ वटा कानून निर्माण गरेको छ । कानूनमन्त्री शेरबहादुर तामाङ नियुक्त भएको १०० दिनको कामका बारेमा जानकारी गराउन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन गर्न निर्माण गर्नुपर्ने ११० कानूनमध्ये...बाँकी अंश →


पत्रकार हरु लाई छात्रवृत्ति घोषणा

काठमाडौँ, १२ असार (रासस) ः मानव बेचबिखनबारे कलम चलाउने पत्रकारलाई ‘द इम्पल्स एनजिओ नेटवर्क’ भारतले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । दक्षिण एसियाली मुलुकमा अवैध रुपमा हुने मानव बेचबिखनका बारेमा समाचार संकलन गर्ने उद्देश्यले नेपालका पत्रकारलाई इम्पल्सले छात्रवृत्ति दिने घोषणा गरेको हो । नेपालसँगै उक्त छात्रवृत्ति भारत, म्यानमार र...बाँकी अंश →


‘सय पर्यटकीय गन्तव्य विकास गरिने’

काठमाडौँ, १२ असार (रासस) ः सरकारले मुलुकभित्रका १०० वटा पर्यटकीय गन्तव्यको विकास गर्ने कार्य आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ । पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम लागू गर्ने नीति लिएको सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई समेत केन्द्रमा राखेर ती कार्यक्रम लागू गर्न लागेको हो । प्रतिनिधिसभाको आजको...बाँकी अंश →


एघार घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन, १२ असार (रासस) ः नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा आज बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ । बिहान ५ः२० बजे पहिरो खसेपछि सडकअवरुद्ध बनेको थियो । पहिरो पन्छाएर दिउँसो ३ः५० बजेदेखि दुईतर्फी सडक खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो । ठूलो पहिरो...बाँकी अंश →


कृषि उत्पादन दोब्बर बनाइने’

काठमाडौँ, १२ असार (रासस) ः कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले स्पष्ट रणनीतिक पूर्वाधार एवं नीति बनाएर पाँच वर्षमा कृषि उत्पादनमा दोब्बर बनाउने लक्ष्य लिएको बताउनुभएको छ । विनियोजन विधेयकमाथिको छलफल गर्ने क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले अन्न उत्पादनका लागि आवश्यक पर्ने सबै सामग्री तथा प्रविधि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter