०७ चैत २०८२

समाचार

महिला अधिकारकर्मी सम्मानित

काठमाडौँ, ४ साउन (रासस) ः महिला हिंसा अन्त्य र महिला अधिकार सचेतनाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका सातजना अधिकारकर्मीसहित दुईजना सञ्चारकर्र्मी सम्मानित हुनुभएको छ । राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा फोटो पत्रकार चन्द्रकला क्षेत्री (नयाँ पत्रिका काठमाडौँ), सञ्चारकर्मी हरि गौतम (रुकुम कान्तिपुर) लाई सम्मान गरिएको हो यसैगरी सम्मानित...बाँकी अंश →


संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक ः सभामुख महरा

काठमाडौँ, ४ साउन (रासस) ः सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व...बाँकी अंश →


पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे

– रमेश लम्साल र सिबी अधिकारी काठमाडौँ, ४ साउन (रासस) ः सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६०...बाँकी अंश →


जुम्लामा स्वास्थ्य कर्मिहरु माथि भएको दमन छानबिन गर्न केयर मानब अधिकारको माग

मितिः २०७५ साउन ४ गते जुम्ला स्थित कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० दिन देखि अनसनरत डा.गोविन्द के.सी.लाई काठमाडौ लैजान अनसनस्थल पुगेका प्रहरी र डा.के.सी. समर्थक स्वास्थ्यकर्मी एंव चिकित्सा शिक्षा अध्ययनरत बिद्यार्थीहरु बिच अस्पताल भित्रै झडप भई केही चिकित्सकहरु,एकजना प्रहरी सहित दर्जनौ बिद्यार्थी र नर्सहरु घाईते भएको घटना प्रति केयर मानव...बाँकी अंश →


आलेख ः सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न

–कुमार चौलागाई÷कल्पना पौडेल काठमाडौँ, ४ साउन (रासस) ः विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ । टोलीले दैनिक ७००...बाँकी अंश →


डा केसीसँगको वार्ता अनिश्चित

काठमाडौँ, ४ साउन  ः चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बस्नुभएका डा केसीलाई स्वास्थ्य अवस्था खराब भएपछि जीवनरक्षा र उपचारका लागि बिहीबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि...बाँकी अंश →


अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा होमस्टे सञ्चालन

मनाङ, ४ साउन (रासस) ः पर्यटकीय जिल्ला मनाङको आन्तरिक पर्यटनलाई सहज बनाउन र गाउँबस्तीको अवस्था चिनाउनका लागि होमस्टे सञ्चालन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा गाउँका मानिसको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचानका लागि घर बासअर्थात होमस्टेको अवधारणा ल्याइएको हो । यस जिल्ला पर्यटन पदमार्गका रुपमा विश्व...बाँकी अंश →


महोत्तरीमा लागूऔषध दुव्र्यसनी बढ्दै

बर्दिवास, ४ साउन (रासस) ः महोत्तरी जिल्लामा लागूऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ को तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले यो जानकारी दिएको हो । गत आव २०७४÷०७५ मा लागूऔषध दुव्र्यसनसम्बन्धी ४५ मुद्दा दर्ता गरिएका छन् । यसअघि आव २०७३÷०७४ र २०७२÷२०७३ मा क्रमशः...बाँकी अंश →


बाँदरबाट मकै जोगाइदिन सांसदसँग हारगुहार

पाल्पा, ४ साउन (रासस) ः पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् । पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन् । गाउँमा युवा पुस्ता...बाँकी अंश →


मेन्छ्यायेमको बजेट रु साढे १८ करोड

तेह्रथुम, ४ साउन (रासस) ः मेन्छ्यायेम गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि रु १८ करोड ५३ लाख ३७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले बिहीबार सम्पन्न गाउँसभा मार्फत चालू खर्चतर्फ रु तीन करोड आठ लाख ५८ हजार र पूँजीगततर्फ रु आठ करोड ६३ लाख ७९ हजार र शशर्त...बाँकी अंश →


पाँचसय घरलाई ग्यास सिलिण्डर र चुलो

दाङ, ४ साउन (रासस) ः यहाँको एक वडाले धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि ग्यास चुलो वितरण गरेको छ । राजपुर गाउँपालिका–५ ले ५०० घरमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । वडा कार्यालयले रु २६ लाख ३२ हजार ८४ को लागतमा ५०० घरमा ग्यास सिलिण्डरसहित चुलो वितरण...बाँकी अंश →


तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव

काठमाडौँ, ३ साउन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव गर्नु भएको छ । राजपाका नेताहरुसँग आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नु भएको हो । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्ध, उद्योग स्थापनालगायतका लागि बृहत योजना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter