०८ चैत २०८२

समाचार

विकासका लागि भ्रष्टाचार बाधक छ – अध्यक्ष राणा

काठमाडौँ, १४ साउन (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले मुलुकमा बढ्दै गएको महँगी र भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभएको छ । पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “बजार नियमन र अनुगमनलाई सरकारले तीव्रता दिन नसकेका कारण पछिल्लो समयमा दिनहुँजसो उपभोग्य वस्तुको...बाँकी अंश →


वातावरणीय सुधारका लागि चीनद्वारा कामपालाई दुई वटा ब्रुमर प्रदान

काठमाडौँ, १४ साउन (रासस) ः वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ । चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक सफाइमा प्रयोग हुने दुई वटा ब्रुमरको साँचो आइतबार हस्तानान्तरण गरेको हो । नेपाल र चीनको समृद्धिका लागि...बाँकी अंश →


घरबहाल करको अनिवार्य व्यवस्था गर्न माग

काठमाडौँ, १४ साउन (रासस) ः घर बहालमा बस्नेका लागि अनिवार्य रुपमा सम्झौता गरी करको दायरामा ल्याइनुपर्नेमा जोड दिइएको छ । घरबहाल सरोकार महासंघ नेपालले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जोड दिइएको हो । बहालमा बस्नेमध्ये पाँचदेखि सात प्रतिशतसम्मले मात्र सम्झौता गरेको बताइएको छ । भदौ १ गतेदेखि...बाँकी अंश →


गल्फ खेलाडी थाइल्याण्डतर्फ

काठमाडौँ, १४ साउन (रासस) ः इन्डोनेसियामा आयोजना हुने १८ औँ एशियाली खेलकूद (एशियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिता तयारीका लागि गल्फ सङ्घका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड गएका हुन् । नेपाली...बाँकी अंश →


बीमा विधेयक–२०७५ संशोधन गर्न माग

काठमाडौँ, १४ साउन (रासस) ः संघीय संसद्मा दर्ता गराएको बीमा विधेयक–२०७५लाई सरकारले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ । बीमा सर्भेयर संघ नेपालले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त विधेयक संशोधन गर्न सरकारसँग माग गरिएको हो । संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बीमा ऐनमा ‘सर्भेयर’लाई विस्थापित गरी मध्यस्थकर्ता स्थापित गर्नेगरी भएको...बाँकी अंश →


राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी

–कुमार चौलागाई काठमाडौँ, १४ साउन ९रासस० ः युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाल सदस्य तथा मन्त्रालयका खेलकूद...बाँकी अंश →


जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई

विराटनगर, १४ साउन (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा...बाँकी अंश →


कफीमा सिन्दुरे रोग फैलँदै

ललितपुर, १४ साउन (रासस) ः चार वर्ष पहिले ललितपुरको ठूलादुर्लुङमा उत्पादन भएको कफीबाट पत्ता लागेको सिन्दुरे रोग विभिन्न जिल्लामा फैलिएको छ । कफी उत्पादन हुने कास्की, स्याङ्जा, सिन्धुपाल्चोक, काभ्रेपालाञ्चोक, मकवानपुर लगायतका जिल्लामा सिन्दुरे रोग फैलिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले जनाएको छ । बाली रोग विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक चेतना...बाँकी अंश →


औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा अधिग्रहण

नेपालगञ्ज, १४ साउन (रासस)ः बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर)को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे सर्वेक्षण भइरहेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनका...बाँकी अंश →


चीनको सहयोग महत्वपूर्ण – अध्यक्ष दाहाल

काठमाडौँ, १४ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो । भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीबीचको...बाँकी अंश →


हजयात्रीहरुको लागि केयर स्वास्थ्य शिविर संचालन

नेपाल बाट सऊदी अरेबियामा हज गर्न जाने हज यात्रीहरुको निःशुल्क स्वास्थ्य उपचार गर्न केयर फाउंडेशनले कश्मीरी जामे मस्जिदमा शिविर लगाएको छ । एक हफ्ता सम्म हजयात्रीहरू लगायत बिदाई गर्न आउने सम्पूर्ण ब्यक्तिहरुलाई स्वास्थ्य सम्बन्धि उपचार तथा हेरचाह गर्न केयर स्वास्थ्य शिविरको आज उद्घाटन गरेको फाउंडेशनका अध्यक्ष मोबिन खानले बताए ।...बाँकी अंश →


गायन क्षेत्रमासमाजिक सञ्जालमा धुम मचाउदै१४ बर्षकीश्रुति वर्मा

इमरान खान/ केयर खबर कपिलवस्तु ११ साउन । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बस्ने श्रुति वर्मा ले १४ बर्षको कलिलो उमेर बाट गित संगितिक गायन क्षेत्रमा प्रबेश गरेकी छिन ।उनका केही गीत सामाजिक फेसबुक, टुइटर, युटुब, इन्सटाग्राम जस्ता सञ्जालमा पोष्ट भएपछि एकाएकनेपाल भारत लगयात अन्य देशमा भाईरल बनेको छ ।यसले उनको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter