१३ चैत २०८२

समाचार

निर्मला हत्या प्रकरणः अनुसन्धान जारी,उपलब्धि शून्य

भीमदत्तनगर, २२ असोज,,   कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउनसकेको छैन । गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको...बाँकी अंश →


चौध सय घर पुनःनिर्माण

पर्वत, २२ असोज,,   विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पर्वतमा एक हजार ४०० घर निर्माण भएका छन् । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ४०० घर मात्र निर्माण भएका हुन् । घर निर्माण गरिसकेका एक हजार ४०० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकमसमेत बुझिसकेका...बाँकी अंश →


मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग

म्याग्दी २२ असोज ,,   मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना) कुवेतको पहलमा रु पाँच लाख पाँच हजार २१० सहयोग जुटेको...बाँकी अंश →


ट्याक्टर दुर्घटनामा एकको मृत्यु, ६ घाइते

बनेपा, २२ असोज ,,   काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार ढुङ्खर्कबाट पनौतीतर्फ आइरहेको ना४त २८४० नं को ट्याक्टर आफँै अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका...बाँकी अंश →


गौरादह खुला दिसामुक्त घोषणा

भद्रपुर, २२ असोज,,   प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल आइतबार खुला दिसामुक्त नगर घोषणा भएको छ । १२ हजार १४८ घरधुरी रहेको गौरादह नगरपालिकामा अभियान अघि सात हजार ७५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा चार हजार ३९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी...बाँकी अंश →


एक महीने महिला हिंसाविरुद्धको अभियान

इलाम, २२ असोज,,   जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महीने अभियानअन्तर्गत जिल्लाका ३५५३ जनालाई महिला तथा बालिका हिंसा र यसबाट पर्ने असरबारेमा जानकारी गराइएको छ । जिल्लाका स्थानीय तहका २१ विद्यालयमा विविध कार्यक्रमसहित यसबाट पर्ने असरबारेमा जानकारी गराइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित जिल्लामा क्रियाशील २० सङ्घसंस्थाको...बाँकी अंश →


मृत्यु दण्ड नै जवर्जस्ती करणी सम्सयाको सामाधान होइन ।

जबरदस्ती करणी जघन्य अपराध अन्र्तगत पर्ने अपराध हो । जुन अपराध आजकल नेपालमा तिब्र रुपले बढेको भन्ने खबर सामाचारमा आइरहेको छ। के साचिकै नै बलात्कार घटना बढेकै हो त ? होइन । अर्को बर्षको तुल्नामा यो बर्षको संख्यान्यून छ तर यो बर्ष सन्चारको प्रभावले चासोको विषय बनेको हो । केहि...बाँकी अंश →


क्यान्सर पीडित मोनिकालाई आर्थिक सहयोग

गोरखा मुस्लिम एकता सेवा समाज कतारले क्यान्सर पीडित मोनिका रानाका लागि एक लाख बाह्र हजार रुपैया सहयोग प्रदान गरेको छ । गोरखा मुस्लिम एकता सेवा समाज कतारका महासचिब इब्राहिम मियाँ को संयोजकत्वमा कतार र नेपालमा संकलित रकम आइतबार हस्तान्तरण गरिएको हो । गोरखा मुस्लिम एकता सेवा समाज कतारका अध्यक्ष मुमजन...बाँकी अंश →


राष्ट्रिय टोली फर्कियो

काठमाडौँ, २१ असोज,,   बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज अपराह्न स्वदेश फर्किएको छ । बङ्गबन्धु गोल्डकपको साबिक विजेतासमेत रहेको नेपाल यस संस्करणमा समूह चरणको दुवै खेलमा पराजित हुँदै स्वदेश फर्किएको हो । नेपाल पहिलो खेलमा ताजकिस्तानसँग २–० तथा दोस्रो खेलमा प्यालेस्टाइनसँग १–०...बाँकी अंश →


गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ ,, महानिरीक्षक खनाल

काठमाडौँ, २१ असोज,,   प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताउनुभएको छ । प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो...बाँकी अंश →


किसान मर्कामा

दाङ २१ असोज,,   हिउँदे आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् । तुलसीपुर बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन् । तुलसीपुर बजारमा आलुको बीउ किन्न आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–७ का ४० वर्षीया ममता रेग्मीले...बाँकी अंश →


सीमामा नागरिक सहायता कक्ष सञ्चालन हुँदै

धनगढी, २१ असोज,,   सुदूरपश्चिम प्रदेशमा नेपालबाट भारत जाने र भारतबाट नेपाल भित्रिनेनेपालीको लगत अध्यावधिक गर्ने योजना अघि बढाउन लागिएको छ । प्रदेश सरकारले भारतसँग सीमा जोडिएका केही नाकामा नागरिक सीमा सहायता कक्ष सञ्चालन अघि बढाउन लागेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राससलाई बताउनुभयो । ‘‘आफ्ना नागरिकको अभिलेख राख्न प्रदेश...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter