चैत्र १७ काठमाण्डू। आज कश्मीरी यूथ र कश्मीरी तकिया गुठी दरबार मार्ग ले केयर फ़ाऊनडेशन को रोहबरमा यस ज़िल्ला काठमाण्डू को बूढ़ानीलकंठ महानगर पालिका को वार्ड नम्बर ११ कपन स्थित रोहेंगिया शरणार्थी कैम्प गई १५४ परिवार लाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ प्रतेक परिवार लाई २५ किलो चावल ,...बाँकी अंश →

काठमाडौं । नेपालमा अलपत्र परेका युरोपियन नागरिकलाई लिएर कतार एयरलाइन्सको विमान उडेको छ । लकडाउनका कारण नेपालमा फसेका जर्मन, फ्रान्स तथा युरोपका अन्य मुलुकका यात्रुलाई लिएर कतार एयरलाइन्सको विमान उडेको हो । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको उक्त विमान ३०५ जना पर्यटक लिएर फर्किएको जनाइएको छ । जर्मन...बाँकी अंश →

भारतको दिल्ली विधानसभामा आम आदमी पार्टीले भारी बहुमतका साथ चुनाव जित्ने निश्चित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। शनिबार दिल्लीमा भएको विधानसभा चुनावको नतिजा मंगलबार बिहानदेखि आउन थालेको हो। साँझसम्म धेरै ठाउँमा अन्तिम नतिजा आइसकेको छ। आमआदमीको भारी बहुमत पक्का भएपछि प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर मार्फत मुख्यमन्त्री समेत रहेका...बाँकी अंश →
२८ माघ, काठमाडौं । गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो । बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुँदैछ । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय...बाँकी अंश →

२८ माघ, काठमाडौं । चीनको वुहानबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले १ सय ९९ वटा बेड तयार पारेको छ । कोरोना भाइरस संक्रमित क्षेत्रबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । मंगलबार...बाँकी अंश →

काठमाडौं । सरकारले देशभर थप एक दर्जन नयाँ विमानस्थल बनाउने तयारी गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलसहित थप १३ विमानस्थल निर्माणको योजनामा छन् । ति विमानस्थलमध्ये कतिपयमा सम्भाब्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकनको काम समेत भइसकेको छ । आयोजनाको सूचिमा सरकारले पटक पटक अध्ययन गरेपनि...बाँकी अंश →

युवाहरूलाई लक्षित गर्दै कन्फिडेन्स नेपालले “ यूथ एन्ड इनोवेटिव ” विषयक कार्यक्रम सम्पन्न गरेको छ । आज माघ १८ गते शनिवारका दिन काठमांडौको दरबारमार्ग स्थित लजिजो विरयानी क्याफेमा आयोजना गरेको कार्यक्रममा कानून पत्रकारिता विज्ञान व्यस्थापन शिक्षा चिकित्सा जस्ता क्षेत्रमा २५ जना युवा विद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रमका प्रशिक्षक रहेका इरशाद...बाँकी अंश →

यहि माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनलाई पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीको पार्टी नेपाल संघीय समाजवादी पार्टीले सघाउने सहमति भएको छ । नेपाल संघीय समाजवादी पार्टीको प्रदेश दुई सभामा एक जना सदस्य छन् भने प्रदेश दुई मा नै एकजना...बाँकी अंश →

काठमाडौं: तालिमी बेदारी उत्तर प्रदेश (भारत)का अध्यक्ष्य तथा वरिष्ठ पत्रकार सगीर खाकसार १० जनवरी विश्व हिंदी दिवसको अवसरमा नेपालको राजधानी काठमाडौंमा पहिलोपटक आयोजित हुन गई रहेको अन्तर्राष्ट्रिय हिन्दी सम्मेलनमा भाग लिने छन्। सम्मेलनमा नेपाल, भारत, अमेरिका, क्यानडा, नाइजेरिया, बेलायत , जर्मनी, मॉरिशस, ताजिकिस्तान, जापान, श्रीलंका, मालदिभ्स जस्ता मुलुकका दर्जनौं प्रतिनिधि...बाँकी अंश →

हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्की स्थित हिलाल पब्लिक मा. वि. लाई नेपाल डेभलपमेन्ट सोसाइटी द्वारा पाँच कोठे भवन हस्तान्तरण गरिएको छ । आज पौष २२ गते हस्तान्तरण कार्यक्रमको प्रदेश सभा सदस्य ताहिर अंसारीको प्रमुख आतिथ्यतामा गाउँपालिका प्रमुख, उप प्रमुख लगायत स्थानीय पदाधिकारीहरूको उपस्थितिमा सोसाइटीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका...बाँकी अंश →

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार यस खण्डको स्थलगत निरिक्षण गरेका हुन् । मन्त्री भए लगतै उपत्यकाको सडकमा रहेका खाल्डा–खुल्डी पुर्न विशेष चासो देखाएका नेम्बाङले नियमित विभिन्न सडकहरुको अनुगमन गर्दै आएका छन् । नागढुंगा सडकखण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी...बाँकी अंश →
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका एक दर्जन बढी कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् । आइतबार दिउँसो भृकुटीमण्डस्थित प्रदर्शनीमार्गमा सरकार विरोधी कार्यक्रम गरिरहेका बेला प्रहरीले १३ जनालाई पक्राउ गरेको हो । विप्लव समूहले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागेको थियो । पक्राउ परेकामाथि छानबिन भइरहेको प्रहरीले बताएको छ।बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: